ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा आज मदिरा विक्रि, वितरण गर्न नपाइने

News Desk by News Desk
१०:५४ बिहान, माघ ८, २०८०
बाँकेमा आज मदिरा विक्रि, वितरण गर्न नपाइने
384
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके माघ ८ गते ।
बाँकेमा आज सोमवार मदिरा विक्रि, वितरण बन्द गरिएको छ । भारतको अयोध्यामा सोमवार श्रीराम मन्दिरको प्राण प्रतिष्ठा गरिने भएकोले उक्त दिन मदिरा विक्रि, वितरण नगर्न मदिरा ब्यवसायी संघ, बाँके र होटल ब्यवसायी संघ नेपालगन्जले आग्रह गरेको छ ।

मदिरा ब्यवसायी संघका अध्यक्ष मिमबहादुर सिंह ठकुरी र होटल ब्यवसायी संघका अध्यक्ष रंगबहादुर खड्काले छुट्टाछुट्टै विज्ञप्ती जारी गरि जिल्ला प्रशासन कार्यालयको आग्रहमा सोमवार मदिरा विक्रि, वितरण नगर्ने निर्णय गरेको जनाएका छन् ।

८ माघका दिन भारतको अयोध्यामा हुने श्रीराम मन्दिर प्राण प्रतिष्ठा कार्यक्रमका सन्दर्भमा बाँके जिल्लामा पनि धार्मिक कार्यक्रम गरिने भएकोले शान्ति, सुरक्षा ब्यवस्थापन तथा धार्मिक सद्भावका लागि सोमवार विहान ७ वजेदेखि बेलुकी १० वजेसम्म मदिरा विक्रि, वितरण नगर्ने निर्णय भएको छ,’ अध्यक्षद्वय ठकुरी र खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ठकुरीले मदिरा ब्यवसायीका वितरक, थोक विक्रेता एवम् खुद्रा विक्रेताहरुलाई आ–आफ्नो ब्यवसाय पूर्णरुपले बन्द गरिदिन आग्रह समेत गरेका छन् । भने होटल ब्यवसायी संघका अध्यक्ष खड्काले पनि विहान ७ वजेदेखि रातको १० बजेसम्म मदिरा विक्रि, वितरण नगर्न होटल ब्यवसायीलाई निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

श्रीराम मन्दिर प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा नरैनापुर गाउँपालिकाले आइतवार सार्वजनिक विदा दिएको छ । स्थानीयले आइतवार ¥याली निकाल्ने भएपछि गाउँपालिकाले सार्वजनिक विदा दिएको अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए ।
उनले श्रीरामको प्राण प्रतिष्ठा हुने दिन धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै दीप प्रज्ज्वलन गर्न आह्वान गरेको बताए ।
श्रीराम प्राण प्रतिष्ठा गर्ने दिन नेपालगन्जका सामुदायिक र निजी विद्यालय बन्द गरिएको उपमहानगरले जनाएको छ । तीन दिन जाडो विदा दिएको उपमहानगरले आइतवार र सोमवार विदा थप गरेको छ ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

राममन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम आजः बाँकेमा उत्सव

Next Post

डुडुवामा प्रभावकारी बन्दै कन्या मुद्धति खाता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
Next Post
डुडुवामा प्रभावकारी बन्दै कन्या मुद्धति खाता

डुडुवामा प्रभावकारी बन्दै कन्या मुद्धति खाता

डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

कोहलपुर र बैजनाथका शैक्षिक संस्थामा पनि विदा, राप्तीसोनारीले थप्यो

शैक्षिक नीति तथा कार्यक्रम निर्माणमा केयूसँगको सहकार्यमा गर्दै कोहलपुर

शैक्षिक नीति तथा कार्यक्रम निर्माणमा केयूसँगको सहकार्यमा गर्दै कोहलपुर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?