ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप आजदेखि

News Desk by News Desk
९:२८ बिहान, माघ ११, २०८०
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
380
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके माघ ११ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ बैजापुरस्थित जनशक्ति माध्यामिक विद्यालयमा आजदेखि छैठौं राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप तथा १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता हुन लागेको छ ।

जनशक्ति माध्यामिक विद्यालयको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वय र सहकार्यमा सुरु हुन लागेको प्रतियोगिताको गाउँपालिकाका संयोजक तप्त बहादुर पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगितामा चारवटा इभेन्टमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने राप्तीसोनारी गाउँपालिकाका खेलकुद संयोजक तेजबहादुर सुवेदीले जानकारी दिए । उनका अनुसार भलिवल, कबड्डी, एथलेटिक्स र मार्सलआर्ट बिधामा विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

छनौट प्रतियोगिताको औपचारिक उद्घाटन दिउँसो हुने भएपनि खेलकुदका गतिविधिहरु भने आज विहानैदेखि सुरु गरिएको छ । विहान आधारभूत तहका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् । आधारभूत तहमा कक्षा १ देखि ३ सम्म छात्रछात्रा मध्येबाट प्रत्येक विद्यालयबाट एक जना सहभागि हुने गरी चम्चा दौड, कक्षा ४ र ५ सम्म छात्रछात्रा मध्येबाट प्रत्येक विद्यालयबाट एक जना सहभागि हुने गरी हिसाव दौड प्रतियोगि हुनेछ ।

त्यसैगरी कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले भने छात्रछात्रातर्फ एक सय मिटर, दुई सय र चार सय मिटर प्रतिस्पर्धामा सहभागिता जनाउने छन् । शनिवारसम्म चल्ने प्रतियोगितामा यो पटक भने मार्सलआर्ट विधा पनि समेटिएको संयोजक सुवेदीले बताए । प्रतियोगितामा राप्तीसोनारी गाउँपालिकाका ५० बढी विद्यालयका करिव दुई हजार खेलाडीहरु सहभागि हुनेछन् ।

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

गाउँपालिकाको चार लाख, प्रदेश सरकारको एक लाख रुपैयाँको बजेट प्रतियोगिताका लागि विनियोजन भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाखको हाराहारीमा खर्च अनुमान गरिएको आयोजक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रदिप रजकले बताए । प्रतियोगितालाई भव्यता दिन झाकी समेत प्रदर्शन गरिने उनको भनाइ छ ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

प्रथम बैजनाथ महोत्सव आजदेखि सुरू

Next Post

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी
खेल

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

६:४० बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

४:१३ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
Next Post
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै

राष्ट्रिय व्याडमिन्टन आजदेखि

राष्ट्रिय व्याडमिन्टन आजदेखि

कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई

संस्थागत सुधारमा कोहलपुर नगरपालिकाको छलाङ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:12 am6:01 pm +0545
Feels like: 30°C
Wind: 2km/h E
Humidity: 93%
Pressure: 1009.48mbar
UV index: 0
MonTueWed
29°C / 23°C
30°C / 23°C
29°C / 22°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?