ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

एकता यूवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा ४४ जनाले रक्तादान गरे

जावेद अन्सारी by जावेद अन्सारी
२:१० मध्यान्ह, असार १४, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके असार १४ गते ।नेपालगन्ज उपमहानगरपालिका – २२ पुरैनी स्थित एकता यूवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा ४४ जनाले रक्तादान गरेका छन् ।

रक्तदान कार्यक्रम एकता यूवा क्लब पुरैनीका अध्यक्ष राजेश कुमार यादवको अध्यक्षता तथा नेपालगन्ज उपमहानगरपालिका वडा २२ का वडाध्यक्ष बिद्याराम वर्माको प्रमख आतिथ्यमा सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा चन्द्रसिंह ठाकुर, खटेन्द्र थापा मगर, सन्नी गोडिया, कृष्ण गोडिया, इकरान दर्जी, प्रवेश अधिकारी, देशराज गोडिया, रोशनराज भट्टराई, रत्न गोडिया, हरदेव कलवार, बिशाल गोडिया, गौतम गोडिया, धर्मु गोडिया, सुरेन्द्र यादव, प्रवेश अधिकारी, राकेश कुमार बिश्वकर्मा, ध््रुव यादव, चेत बहादुर घर्ती, उजीर वर्मा, लक्षमण गोडिया, सन्तोष कुमार यादव, नवराज खनाल, दिवेश यादव, सरोज कुमार मिश्र, नेवास पासी, साबीर दर्जी, ऋषि साहनी, बिनोद साहु, टेकेन्द्र ऐरी, ज्ञानेन्द्र रोकाया, बिजय रोका, जेम्स मल्ल, दिवेश राना, संदिप गोडिया, राजेन्द्र गोडिया, राहुल सिंह ठकुरी, धिरज गोडिया, द्वारिका प्रसाद साहनी, कृष्ण गोपाल साहनी, रामु साहु, अरुण साहु, राज कुमार चौधरी, राजेश कुमार यादव लगायतले रक्तदान गर्नुभएको छ ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर २२ का वडाध्यक्ष बिद्याराम वर्मा, जिल्ला समन्वय समितिका उप संयोजक ज्ञानेन्द्रकुमार चौधरी, स्वयंसेवी रक्तदाता पवन जायसवाल लगायतले आ–आफनो बिचार ब्यक्त गरेका थिए ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य चेत बहादुर घर्तीले स्टील दराज, वडा नम्बर १७ का वडाध्यक्ष अजय कुमार पाठकले ४ हजार, पार्वती निर्माण सेवाका प्रोप्राइटर हर्क बहादुर बोहराले ३ हजार पाँच सय, र वडा नम्बर ५ का वडाध्यक्ष कैफुलवरा जोलाह, वडा नम्बर २२ का वडाध्यक्षले ५ हजार दिने घोषण गर्नु भएको छ ।
यसरी मुकेश साहुले ३ हजार पाँच सय, जिल्ला युवा राप्रपाका अध्यक्ष हुकुम के.सी.बाट ६ वटा कुर्सी, नमस्ते मोटर ड्राइभिंग ट्रेनिङ्ग सेन्टर कारकाँदौका सञ्जय बर्नवालबाट ५ वटा कुर्सी, सर्मिला सप्लायर्स १ हजार पाँच सय प्रदान गर्नुभएको छ ।

भने यादव पराजुली, नेपालगन्ज कलर हाउसबाट फ्रुटी, आकाश पाण्डे, भागीराम खटिक, अम्बे ट्रेडर्स, युनुस बागवान, प्रवेश अधिकारी, धु्रुव यादव, पंकज भुषाल, अजय कुमार श्रीवास्तव, ज्ञानेन्द्र कुमार चौधरी, बिजय गुप्ता, वडा नम्बर ४ का वडाध्यक्ष सफीक बेहना, वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता, लगायतले १–१ हजार रुपैया एकता क्लबलाई सहयोग गर्नुभएको छ। भने कार्यक्रमको संचालन मंगल जिएमले गर्नु भएको क्लबका अध्यक्ष राजेश कुमार यादवले जानकारी दिए । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्घारा संचालित क्षेत्रीय रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, तेज बहादुर डाँगी, सुनील रत्गैया, सरज यादव, सञ्जय बढहीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

प्रधानमन्त्री ओली द्वारा राष्ट्रिय वृक्षारोपण दिवस तथा वृक्षारोपण वर्षको शुभारम्भ

Next Post

लोकप्रिय सन्देश राष्ट्रिय दैनिकद्घारा आयोजित कार्यक्रममा २५० जना ले रक्तदान गरे

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
Next Post

लोकप्रिय सन्देश राष्ट्रिय दैनिकद्घारा आयोजित कार्यक्रममा २५० जना ले रक्तदान गरे

बार्दली फाउण्डेसन नेपालगन्जको आज फाईनल “

शिक्षक महासंघ समितिले सबै शिक्षकहरुलाई तालीमको व्यवस्था हुनुपर्नेमा जोड

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:13 am5:59 pm +0545
Feels like: 26°C
Wind: 5km/h E
Humidity: 86%
Pressure: 1014.22mbar
UV index: 0
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?