ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

भवनियापुरदेखि इदगाह सडक स्तरोन्नती गरिँदै

भवनियापुर क्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर छः मन्त्री चौधरी

News Desk by News Desk
८:३९ मध्यान्ह, फाल्गुन ६, २०८०
भवनियापुरदेखि इदगाह सडक स्तरोन्नती गरिँदै
414
सेयर
400
VIEWS
ShareTweetSendShare

बाँके फागुन ६ गते ।
लुम्विनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्मराज चौधरीले नेपालगन्ज उपमहानगरपालिका–१४ भवनियापुर क्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

आइतवार भवानीयापुरदेखि इदगाह सडकको ग्रावेलिङ तथा माटो पटानको सुभारम्भ गर्दै उनले नेपालगन्ज सहरसँग जोडिएपनि भवनियापुर विकासका दृष्टिकोणले पछाडी परेको बताए । उनले लुम्विनी प्रदेश सरकारले पूर्वाधार निर्माणमा चासो दिएर भवानीपुरदेखि इदगाह रोडको स्तरोन्नती गरिन लागिएको बताए ।

कूल ७५ लाखको लागतमा सडक निर्माण हुन लागेको हो । उनले भौतिक पूर्वाधार मन्त्रालयको ४५ लाख र सहरी विकास मन्त्रालयको ३० लाख गरी ७५ लाखको लागतमा सडक स्तरोन्नती गर्न लागिएको छ । उक्त सडकलाई कालोपत्रे गर्ने गरी योजना बनाइएको उनले सुनाए ।

यस्तै प्रदेश सभा सदस्य आदेश अग्रवालले ग्रामीण क्षेत्रको पूर्वाधार विकासमा आफुले पहल गरिरहेको उल्लेख गरे । उनले ग्रामीण क्षेत्रको सडक, ढल तथा नाला निर्माणका कामहरु अझै पनि प्रभावकारी ढंगबाट हुन नसकेको भन्दै आफ्नो पालामा ती कामहरुलाई पूर्णता दिने गरी लागि परेको बताए ।

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

यसअघि लुम्विनी सभा सदस्य अग्रवालले नेपालगन्जको विभिन्न स्थानमा रहेका मन्दिर र मस्जिद जीर्णोधारका लागि प्रक्रिया अगाडी बढाइसकेका छन् । बाँके निर्वाचन क्षेत्र नं. २ ख बाट विजयी प्रदेश सभा सदस्य अग्रवालले निर्वाचन क्षेत्र विकास कोषको रकमबाट नेपालगन्ज उपमहानगरका विभिन्न वडामा रहेका मन्दिर र मस्जिदका जीर्णोधारको लागि प्रक्रिया अगाडी बढाएका हुन् ।

उनले पर्यटन डिभिजन कार्यालय कोहलपुरका इन्जिनियरसहितको प्राविधिक टोलीसँग सम्बन्धित मन्दिर र मस्जिदको अनुगमन गरेका छन् । उनले आइतवार धम्बोझीस्थित कालीमाता मन्दिर, वाल्मिकी टोलस्थित वाल्मिकी मन्दिर, वडा नं. ३ स्थित फूलबारी मस्जिद, वडा नं. ४ स्थित मदिना मस्जिद र रामजानकी मन्दिरको सौन्दर्यकरणका लागि छलफल र अवलोकन गरेका थिए ।

उनले धार्मिक तथा सामाजिक सद्भावका लागि नेपालगन्जका मन्दिर र मस्जिदको सौन्दर्यकरण गर्न लागेको बताए । नेपालगन्ज धार्मिक तथा सामाजिक सद्भावको सहर भएको बताउँदै उनले यसलाई जोगाई राख्नुपर्ने धारणा राखे ।

ADVERTISEMENT
Share174Tweet100SendShare
Previous Post

राष्ट्रिय नेत्रहीन क्रीकेट प्रतियोगितामा बर्दिया बिजयि (तस्बिर सहित)

Next Post

भवनियापुर क्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर छः मन्त्री चौधरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
Next Post
भवनियापुर क्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर छः मन्त्री चौधरी

भवनियापुर क्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर छः मन्त्री चौधरी

१६ वर्षीया किशोरीलाई पालैपालो बलात्कार, ७ जना पक्राउ

भूकम्प पछि यौन हिंसाका घटनामा वृद्धि

समयमै बजेट निकास नहुदा गुलरिया नेपालगंज सडक निर्माणमा ढिलाई

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:21 am5:45 pm +0545
Feels like: 19°C
Wind: 3km/h NNW
Humidity: 92%
Pressure: 1012.87mbar
UV index: 0
TueWedThu
30°C / 18°C
31°C / 18°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?