ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव

News Desk by News Desk
११:२८ बिहान, फाल्गुन ७, २०८०
समयमै बजेट निकास नहुदा गुलरिया नेपालगंज सडक निर्माणमा ढिलाई
409
सेयर
405
VIEWS
ShareTweetSendShare

बाँके फागुन ७ गते ।
राष्ट्रिय गौरवको हुलाकी राजमार्ग अन्तर्गत पर्ने नेपालगन्जदेखि बर्दिया सदरमुकाम गुलरिया जोड्ने सडक निर्माणको काम बजेट अभावमा अवरुद्ध भएको छ । दुई अर्व ७८ करोडको लगानीमा बाँकेको नेपालगन्जदेखि बर्दियाको गुलरिया जोड्ने २८ किलोमिटर हुलाकी राजमार्ग निर्माणमा अर्थमन्त्रालय बाधक बनेको छ ।

अर्थमन्त्रालयले बजेट निकासा नगरेका कारण गएको असार महिनादेखिको ठेकेदार कम्पनीले भुक्तानी पाउन सकेको छैन । जसका कारण राजमार्ग निर्माणको काम प्रभावित भएको छ । सडक निर्माणको ठेक्का पाएको शर्मा एण्ड कम्पनीका म्यानेजर नवीन शर्माले असार महिनादेखि भुक्तानी पाउन नसकिएको बताए ।

उनले भने–‘गएको असार महिनादेखि भुक्तानी नियमित हुन सकिरहेको छैन । भुक्तानी नियमित नहुँदा काम स्वभाविकरुपमा प्रभावित भएको छ ।’ नेपालगन्ज गुलरिया जोड्ने यो हुलाकी राजमार्गका लागि अर्थमन्त्रालयले सम्झौता अनुरुप दुई अर्व ७८ करोड २९ लाख ४१ हजार ८३६ रुपैयाँ निकासा दिनुपर्ने हो । तर मन्त्रालयले ७२ करोड रुपैयाँमात्रै निकासा गरेको छ । जवकी एक अर्व १६ करोड रुपैयाँ खर्च भइसकेको छ ।

बाँकी ४४ करोड रुपैयाँ निर्माण कम्पनीलाई दिन नसक्दा पश्चित तराईको मेरुदण्ड मानिने हुलाकी राजर्मागको काम प्रभावित भएको हो । कार्यालयले बारम्बार पत्र लेख्दै अर्थमन्त्रालयलाई बजेट नरोक्न आग्रह गर्दा समेत मन्त्रालयले वेवास्ता गर्दै आएको छ । आयोजनाले छैठौं पटक पुस २२ गते बजेट निकासाका लागि अर्थमन्त्रालयलाई आग्रह गर्दै पत्र पठाएपनि अहिलेसम्म सुनुवाई नभएको हुलाकी राजमार्ग योजना कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

उनले भने–‘अर्थमन्त्रालयलाई धेरै पटक पत्राचार गरिसक्यौं तर बजेट निकासा भएको छैन । बजेटको चरम अभाव भएको छ । बजेट नहुँदा सम्झौता अवधिमा काम सक्न गाह्रो छ ।’ यो राजमार्गको २०८३ मंसिरमा निर्माण सम्पन्न गर्ने गरी शर्मा एण्ड कम्पनीले ठेक्का लिएको छ । कम्पनीले आवासिय क्षेत्र बाहिर चार लेनको करिव १२ किलोमिटर र आवासिय क्षेत्रमा पर्ने दुई लेनको करिव ७ किलोमिटर राजमार्ग अस्फाल्ट गर्ने अवस्थामा पुर्याएको छ । तर बजेट अभावका कारण निर्माणको काममा बाधा पुगेको छ ।

ADVERTISEMENT
Share166Tweet101SendShare
Previous Post

भूकम्प पछि यौन हिंसाका घटनामा वृद्धि

Next Post

नमुना सेकेण्डरी स्कुलको नमुना कार्य : बार्षिक उत्सवमा साँस्कृतिक फुड फेस्टिभल र विज्ञान प्रदर्शनी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
खजुरामा युरिया मलको अभाव, किसान मर्कामा
कृषि

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

५:२९ बिहान, असार १३, २०८२
Next Post
नमुना सेकेण्डरी स्कुलको नमुना कार्य : बार्षिक उत्सवमा साँस्कृतिक फुड फेस्टिभल र विज्ञान प्रदर्शनी

नमुना सेकेण्डरी स्कुलको नमुना कार्य : बार्षिक उत्सवमा साँस्कृतिक फुड फेस्टिभल र विज्ञान प्रदर्शनी

दुगड ग्रुपद्धारा चामल र चिउरामा ठगी

दुगड ग्रुपद्धारा चामल र चिउरामा ठगी

फुड पोइजनका कारण एकै गाउँका सय भन्दा बढि विरामी

फुड पोइजनका कारण एकै गाउँका सय भन्दा बढि विरामी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?