ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दिपावली छठ पूजाको उपलक्ष्यमा विशाल जबाबी किर्तनको आयोजना-मन्त्री राईद्धारा शुभकामना (भिडियो सहित)

जावेद अन्सारी by जावेद अन्सारी
७:५१ बिहान, कार्तिक १०, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक ९ गते ।
हिन्दूहरुको महान चाड शुभदिपावली तथा छठ पुजाको शुभ अवसरमा नेपालगंजमा बृहत जवाबी किर्तनको आजोजना भएको छ ।

हिन्दुहरुको चाडलाई मध्य नजर गर्दै हरेक वर्ष झै यस बर्ष पनि नव दुर्गा पूजा समिती त्रिभुवन चोक, नेपालगन्जले आयोजना गरेको जवाबी किर्तन कार्यक्रममा शहरी बिकास मन्त्री मोहम्मद ईस्तियाक राईले कार्यक्रमको सफलताको शुभकामना दिदै आम जन मानशमा गंगा जमुनी तेहजिब जस्तै हिन्दु र मुस्लिमहरुको सम्बन्ध एक अर्का प्रति सौहार्द सम्बन्ध प्रगाढ हुदै गएको उदाहरण कही छ, भने त्यो नेपालगञ्ज बजार हो बताउनुभयो ।

हिन्दु मुस्लिमहरुले चाहे त्यो मोर्हरम होस या नव दुर्गा पुजा बिसर्जन आपसीे सहयोग त्यसको उदाहरण रहेको मन्त्री राईले बताउनुभयो । सम्पुर्ण नेपाली जनताहरुमा शुभदिपावली तथा छठ पुजाको शुभकामना दिनुभएको थियो ।

यो धार्मिक कार्यक्रम भए त पनि केही मेरो माथी उठेको प्रश्न भ्रष्टाचारका मुद्धा बारेमा उत्तर दिन जरुरी रहेको बताउदै म माथी उठेको औला बारे बोल्ने अनुमति माग्दै मन्त्री राई आफु माथी छानबिन न आएको बरु नेपालगञ्ज उपमहानगरपालिकाले गरेको बिकास निर्माण कार्यक्रम बारेमा छानबिन आएको बताउनुभयो ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

अरु तिर एउटा औला उठाउँदा आफु तिर चार ओटा औला हुन्छन त्यसैले जनतालाई भ्रममा न पर्न आग्रह समेत गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी मन्त्री राईले प्राचीन देखि चल्दै आइरहेको नेपाली एवं हिन्दूहरुको पर्ब तिहारको उपलक्ष्यमा सम्पुर्ण उपस्थित र देश बिदेशमा रहेका नागरिकलाई शुभकामना दिदै झन्डै दुई दर्जन कार्यक्रम बारेमा बताउनु भयो । (भिडियो हेर्नुस् )

कार्तिक कृष्ण औंसीमा प्रकाश बालेझै सम्पुर्ण बिकास र सकारात्मक गतिविधिहरुमा सहयोगको आग्रह गरेका छन । हामीहरु सम्पुर्णले आपसी भाइचाराको सम्बन्ध गाँसि प्रकाश पारी दिन समेत आग्रह गर्नु भयो ।

बिगत देखि यस समितीले विशाल जबाबी किर्तन दिपावली छठ पूजाको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गदै आएको हो ।
भारतको उत्तर प्रदेशबाट र मध्य प्रदेशबाट आएको जवाबी किर्तनकारहरुले कार्यक्रम प्रस्तुत गरेको थिए भने उद्योग ब्यापार संघका अध्यक्ष नन्दलाल बैश्यसमेतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

ADVERTISEMENT

अथितीको स्वागत नव दुर्गा समितीका सुरेश अग्रवाल,जितेन्द्र सिंहले खादा ओढाई फुलमाला लगाई स्वागत गरेका थिए भने कार्यक्रम संचालन कृपाराम वाडियाले गरेका थिए ।

Share148Tweet93SendShare
Previous Post

कार्तिक कृष्ण औंसीको रात घर घरमा गरिनछ माता लक्ष्मीको पूजा-आज

Next Post

वर्षौंदेखि चल्दैआएको सामाजिक सद्भावलाई निरन्तरता दिनुपर्नेमा, जोड

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

वर्षौंदेखि चल्दैआएको सामाजिक सद्भावलाई निरन्तरता दिनुपर्नेमा, जोड

नेपालगञ्ज धम्बोझीस्थित एक पसलमा आगलागी

धार्मिक परम्परालाई कायम गर्दै शुरु गर्यो बाँके पत्रकार महासंघ ले देउसीभैलो (भिडियो सहित)

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?