ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

कक्षा आठको परीक्षामा जनप्रतिनिधि पनि सहभागी

News Desk by News Desk
९:५५ बिहान, चैत्र ३, २०८०
कक्षा आठको परीक्षामा जनप्रतिनिधि पनि सहभागी
386
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके चैत ३ गते ।
बाँकेको जानकी गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र सिंह ३७ वर्ष पुगे । ३७ वर्षीय सिंहले चैत १ गतेबाट सुरु भएको पालिकास्तरीय आधारभूत तह कक्षा उत्तीर्ण परीक्षा (कक्षा ८)मा सहभागी भई परीक्षा दिन सुरु गरेका छन् ।

जानकी गाउँपालिका न्यायिक समिति सदस्य एवं वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकसमेत रहनुभएका सिंहले शिक्षा अति नै महत्पूर्ण रहेको र शिक्षाले नै सबै ढोकाहरू खोल्ने आफूले महसुस गरेको भन्दै आफू ८ कक्षाको परीक्षामा सहभागी भएको बताए । जानकी गाउँपालिका वडा नं. ४ स्थित जानकी माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट ८ कक्षाको परीक्षा दिन सुरु गर्नुभएका सिंहले पढ्नलाई उमेरले नछेक्ने बताउँछन् ।

“आफू शिक्षित भएपछि मात्र समाजलाई सही गन्तव्यमा अगाडि बढाउन सकिन्छ, पढ्नलाई उमेरले छेक्दैन, इच्छाशक्ति चाहिन्छ” सिंहले भने । सोही स्कुलमा पहिले पढ्दापढ्दै बिचमै छोड्न बाध्य भएको उनको भनाइ छ । “विगतमा धेरै पढ्ने चाहना र इच्छा थियो, घरको परिस्थितिले गर्दा पढाइलाई निरन्तरता दिन सकिएन, पढाइलाई बिचमै छोडेर पारिवारिक कारणले गर्दा श्रम गर्न बाध्य भएँ ।” सिंहले भने, “अहिले आएर साङ्गठनिक क्रियाकलाप, राजनीति तथा थुप्रै तालिममा सहभागी हुँदा आफू शिक्षित हुनै पर्ने महसुस भयो र पढाइलाई निरन्तरता दिनका लागि परीक्षा दिन सुरु गरेँ ।” सुरुको दिन बिहीबार भएको अङ्ग्रेजी परीक्षा अत्यन्तै राम्रो भएको उनले बताए ।

राजनीतिक तथा सामाजिक काम गर्दा शिक्षाको अति नै महत्त्वपूर्ण भूमिका हुने भन्दै उनले अब पढाइलाई निरन्तरता दिने बताए । सिंहले कार्यपालिका सदस्य, न्यायिक समिति सदस्य तथा वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक जस्तो महत्त्वपूर्ण पदहरूमा आफू बसेको भन्दै आफू नै शिक्षित नभए अरूलाई कसरी बुझाउन सकिन्छ र भनेर परीक्षामा सहभागी भएर पढाइलाई अगाडी बढाउन लागेको बताए ।

सम्बन्धित समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

पालिकामा शिक्षामा अरूलाई फोकस गरिरहँदा आफैले आवश्यक शिक्षा हासिल नगरेको अनुभूति हुने गरेको उनको भनाइ छ । जानकी गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा सिंह गत स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रका तर्फबाट अल्पसंख्यक कोटाबाट गाउँ कार्यपालिका सदस्यमा मनोनीत भएका थिए ।

ADVERTISEMENT
Share160Tweet94SendShare
Previous Post

आजदेखि लुम्बिनीका होमस्टे सञ्चालकको सम्मेलन

Next Post

महोत्सव सफल पार्न महासंघको तीव्र तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
Next Post
महोत्सव सफल पार्न महासंघको तीव्र तयारी

महोत्सव सफल पार्न महासंघको तीव्र तयारी

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

मधुमेहका रोगीमा किन देखिन्छ मिर्गौलाको समस्या ? कसरी बच्ने ?

मधुमेहका रोगीमा किन देखिन्छ मिर्गौलाको समस्या ? कसरी बच्ने ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?