ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

खजुरामा महसुल नबुझाएपछि हाइमाष्ट लाइटको लाइन काटियो

News Desk by News Desk
९:३९ बिहान, चैत्र १५, २०८०
खजुरामा महसुल नबुझाएपछि हाइमाष्ट लाइटको लाइन काटियो
426
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके चैत १५ गते ।
बाँकेको खजुरा गाउँपालिमा जडान गरिएका हाइमाष्ट लाइटको लाइन काटिएको छ । गतवर्ष विभिन्न वडाका मुख्य चोकमा स्थापना गरिएका हाइमाष्ट लाइटको विद्युत महसुल नबुझाएपछि लाइन काटिएको नेपालगन्ज विद्युत प्राधिकरण वितरण केन्द्र खजुरा नोलाइट शाखाका प्रमुख हीरामणि घर्तीमगरले जानकारी दिए ।

प्रमुख घर्तीले भने, ‘लामो समयसम्म विद्युत महसुल भुक्तानी भएपछि बाध्य भई लाइन काटेका छौँ, यसरी लाइन काट्नु हाम्रो रहर नभई बाध्यता हो ।’ विद्युत लाइन भुक्तानीका लागि वडा, पालिका र व्यवस्थापन समिति कसले तिर्ने भन्ने अन्योल देखिएकाले सुरुवातमै लाइन काट्नुपरेको प्राधिकरणले जनाएको छ । खजुरामा गतवर्ष जडान भएका ६ वटा हाइमाष्ट लाइटको जरिवानासहित तीन लाख २१ हजार २९ रुपियाँ विद्युत महसुल बाँकी छ ।

नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान चलाएको छ । खजुरामै लामो समयसम्म विद्युत महसुल नबुझाउने एउटा सामुदायिक वन समूहको लाइन काटिएको छ । चालु आव २०८०–८१ मा खजुरा क्षेत्रमा एक करोड चार लाख ७४ हजार १९१ रुपियाँ विद्युत महसुल बुझाउन बाँकी भएपछि ६४६ जना ग्राहकको लाइन काटिएको छ ।

तीमध्ये ५५८ जना सम्पर्कमा आएर लाइन जोडेको कार्यालय प्रमुख घर्तीमगरले बताए । उनीहरूबाट एक करोड १८ लाख २४ हजार ८६० रुपियाँ असुल गरिएको छ । लाइन काटिएका ग्राहक ६ महिनासम्म सम्पर्कमा नआए कालोसूचीमा राखेर मिटरबक्स तान्ने गरिएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने

चक्रपातको त्रास : पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

फेसबुक–टिकटकबाट चिनजान, प्रेमको नाटक गरेर भारत पुर्‍याउँदै मानव तस्कर

ADVERTISEMENT
Share178Tweet104SendShare
Previous Post

आजदेखि एसईई परीक्षा सुरु

Next Post

आगलागी हुँदा पाँच घरगोठ जले

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने
खेल

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने

६:१७ बिहान, कार्तिक १४, २०८३
कृषि

चक्रपातको त्रास : पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

४:२४ बिहान, कार्तिक १४, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

फेसबुक–टिकटकबाट चिनजान, प्रेमको नाटक गरेर भारत पुर्‍याउँदै मानव तस्कर

११:५३ मध्यान्ह, कार्तिक १३, २०८३
कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा
मुख्य समाचार

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

२:१४ बिहान, कार्तिक १३, २०८३
इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ
मुख्य समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

९:३६ बिहान, कार्तिक १२, २०८३
नेपालगन्जमा इ–रिक्साको जोखिम बढ्दो, तीन वर्षमा दुर्घटना ह्वात्तै वृद्धि
दुर्घटना

नेपालगन्जमा इ–रिक्साको जोखिम बढ्दो, तीन वर्षमा दुर्घटना ह्वात्तै वृद्धि

६:२८ बिहान, कार्तिक १२, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा
प्रदेश समाचार

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

१:११ बिहान, कार्तिक १२, २०८३
Next Post
आगलागी हुँदा पाँच घरगोठ जले

आगलागी हुँदा पाँच घरगोठ जले

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

बाँकेबाट ४६ बालबन्दीले दिए एसइई परीक्षा

बाँकेबाट ४६ बालबन्दीले दिए एसइई परीक्षा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Light Rain
6:28 am5:36 pm +0545
Feels like: 23°C
Wind: 8km/h WSW
Humidity: 81%
Pressure: 1015.24mbar
UV index: 0
SatSunMon
24°C / 19°C
28°C / 20°C
29°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?