ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

अबैधरुपमा भारतीय कुखुरा भित्रिँदा बाँकेका कृषक समस्यामा

News Desk by News Desk
६:२३ मध्यान्ह, चैत्र २३, २०८०
अबैधरुपमा भारतीय कुखुरा भित्रिँदा बाँकेका कृषक समस्यामा
398
सेयर
397
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके चैत २३ गते ।
बाँकेका स्थानिय कृषक व्यवसायिले पालेका कुखुरा बिक्री नहुदा व्यवसाय धरापमा परेको छ।
लाखौको लगानि गरेर व्यवसाय गरेको भएपनि नेपाली कुखुराले उचित बजार पाउन नसक्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा व्यवसायि पुगेका छन् ।

पछिल्लो समय कतिपय युवाहरुले स्वदेशमै बसि केहि गरौ भनि कुखुरापालन व्यवसाय सन्चालन गरेका छन् । तर भारतबाट भित्रीने कुखुराका कारण स्थानीय उत्पादनले बजार नपाएको उनिहरुको गुनासो छ। भारतबाट अबैध रुपमा भित्रीने कुखुरा पुर्ण रुपमा रोक नलगाउदा स्थानीय कृषकले उत्पादन गरेको कुखुरा बिक्रीमा चुनौती रहेको कोहलपुरका स्थानीय कुखुरापालक किसान असोक शर्माको भनाई रहेको छ।

प्रायजसो कुखुरा दुइ देखि तिन केजि हुँदा बिक्रि गरिन्छ।र अहिले बजारमा बिक्रि नभएपछि कुखुराको तौल बढेर पाँच÷ छ केजि सम्म पुग्दापनि बिक्रि नहुदा लागत मुल्य भन्दा घाटामा बेच्नु परेको बाँकेका कुखुरापालक किसान यम बहादुर केसिको गुनासो छ।
उहाँले बैंकको ऋण हुँदा हुदै अहिले साहुको ऋण समेत थपिएको दुखेसो समेत पोख्नु भएको छ।
नेपालि बजारमा कुखुरालाई चाहिने दाना समेत महङ्गो पर्ने र बिक्रि गर्ने सममा बिक्रि नहुदा आर्थिक भार परेको व्यवसायि बताउछ्न।

बाँके र बर्दियाका बजारमा लुकिछिपि भारतिय बजारको कुखुरा आउने गरेको उनिहरुको आरोप छ। बाहिर बाट आउने कुखुरामा पुर्ण रोक लगाउनु पर्ने गाइभैसि बाख्रापालक सरह कुखुरापालक कृषकका लागि पनि अनुदानका कार्यक्रमहरुमा समेट्न सके कुखुरा व्यवसाय तर्फ युवाहरूलाई आकर्णण गर्न सकिने कोहलपुरका स्थानिय युवा समिर गौतमको भनाई रहेको छ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

बर्दिया र बाँके जिल्लामा खुल्ला सिमानाका भएका कारण विभिन्न कुरामा प्रभाव पर्दै आएको छ। स्थानिय नागरिकहरुले नै भारतिय कुखुरालाई बहिष्कार गर्नुपर्ने र प्रशासनले आफ्नो सम्यन्त्र मार्फत रोक्ने प्रयास गरिराखेको बाँके प्रशासनले जनाएको छ।

सिमा क्षेत्रमा अबैध कुखुरा आयात रोकथामका लागि सशस्त्र प्रहरि बल , नेपाल प्रहरी लगायत राज्यका अन्य सम्यन्त्र मार्फत व्यवस्थापन नियमन र नियन्त्रण गर्ने कार्य भैइरहेको बाँके प्रशासनले जनाएको छ।

स्वदेशमानै व्यवसाय गर्न चाहेका युवाहरूका लागि प्रोत्साहन हुने कार्यक्रम ल्याउनु पर्ने भएको छ। बाँके र बर्दियाका कुखुरापालक कृषकहरुले लाखौको लगानि गरेर व्यवसाय संचालन गरेका छन् । कृषकको समस्या गहन रुपमा बुझि समाधानका लागि स्थानीय सरकार तथा प्रशासन गम्भीर भए पोल्टि व्यवसाय फस्टाउन सक्ने र रोजगारी सिर्जना गर्न सकिने कृषकले बिश्वास लिएका छन् ।

ADVERTISEMENT
Share160Tweet99SendShare
Previous Post

जोखबहादुर महरालाई लुम्बिनीको मुख्यमन्त्री बनाउन बहुमत दाबी पेश

Next Post

पत्रकारसंगको विवादमा मुछिएपछि एसपी बोहराको जिम्मेवारी खोसियो, नयाँ एसपीमा कार्की

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग
कृषि

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

२:१८ बिहान, साउन १४, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
Next Post
पत्रकारसंगको विवादमा मुछिएपछि एसपी बोहराको जिम्मेवारी खोसियो, नयाँ एसपीमा कार्की

पत्रकारसंगको विवादमा मुछिएपछि एसपी बोहराको जिम्मेवारी खोसियो, नयाँ एसपीमा कार्की

नरैनापुर अस्पताल भवनको निर्माण रोकियो, बजेट अभाव

नरैनापुर अस्पताल भवनको निर्माण रोकियो, बजेट अभाव

स्वास्थ्य वीमालाई प्रभावकारी गराउने बिषयमा छलफल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?