ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

नरैनापुर अस्पताल भवनको निर्माण रोकियो, बजेट अभाव

News Desk by News Desk
१०:२१ बिहान, चैत्र २४, २०८०
नरैनापुर अस्पताल भवनको निर्माण रोकियो, बजेट अभाव
389
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके चैत २४ गते ।
बाँकेको नरैनापुर गाउँपालिकाका सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ नरैनापुर गाउँपालिका–४ मा निर्माण शुरु गरिएको अस्पताल भवनको निर्माण कार्य बजेट अभावका कारण रोकिएको छ ।

पालिकास्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने उद्देश्यका साथ सो भवन निर्माण सुरु भएपनि पर्याप्त बजेट नहुँदा काम रोकिएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । उनले १६ करोड ९७ लाख ५१ हजार ३५४ रुपियाँको लागतमा भवन निर्माण थालिएको जनाउँदै बजेट नआउँदा निर्माण रोकिएको बताए ।

गाउँपालिकाका लेखा अधिकृत भरत बस्नेतका अनुसार अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति ६५ प्रतिशत छ । निर्माण कम्पनीलाई ८ करोड २९ लाख भुक्तानी गरिएको र बाँकी रकम नआउँदा निर्माणको कार्य अगाडी बढाउन सकिएको छैन । गाउँपालिकाका अध्यक्ष शाहले आउन बाँकी रहेको बजेट तत्काल पठाउन सम्बन्धित मन्त्रालयसँग आग्रह गर्दै त्यसो नगरिए समयमा भवन निर्माण हुन नसक्ने बताए ।

भवन निर्माणका लागि नरैनापुर गाउँपालिका र हनुमान कन्स्ट्रक्सनविच २०७९ चैत १० गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८० असोज १० गते भित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि हनुमान कन्स्ट्रक्सनले पाउनु पर्ने रकम नपाएपछि काम रोक्नु परेको प्रोजेक्ट इन्चार्ज रोजन थापाले बताए ।

सम्बन्धित समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

लेखा अधिकृत बस्नेतले अर्थ मन्त्रालयले समयमा पैसा नपठाइदिँदा अस्पतालको निर्माण कार्य प्रभावित भएको बताउँदै २०८१ असार मसान्तका लागि भवन निर्माणको म्याद थप गरिएको जानकारी दिए । निर्माण कम्पनीका प्रोजेक्ट इन्चार्ज थापाले बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या हुने गरेकाले यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

बाँकेको सबैभन्दा दुर्गम मानिने नरैनापुर गाउँपालिकाका जनताको स्वास्थ्य सेवामा जिल्लामै सबैभन्दा कम पहुँच छ । सोही कारणले सो क्षेत्रमा बेला बेलामा स्वास्थ्य शिविरहरु आयोजना गर्नुका साथै त्यहाँ रहेका स्वास्थ्य केन्द्रहरुको स्तरोन्नतीको कुरा उठ्ने गरेको छ ।

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

पत्रकारसंगको विवादमा मुछिएपछि एसपी बोहराको जिम्मेवारी खोसियो, नयाँ एसपीमा कार्की

Next Post

स्वास्थ्य वीमालाई प्रभावकारी गराउने बिषयमा छलफल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post

स्वास्थ्य वीमालाई प्रभावकारी गराउने बिषयमा छलफल

बाँकेका स्थानीय तहमा १५ थरीका कर्मचारी

बाँकेका स्थानीय तहमा १५ थरीका कर्मचारी

रुकुम पश्चिममा २६ हजार अस्थायी आवास निर्माण

रुकुमपश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?