ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तस्करसँग मोटो रकम लिने भन्सार विओपीका डिएसपी थापाको हर्कत : सर्वसाधारणमाथि अभद्र ब्यवहार, तस्करलाई मस्ती

News Desk by News Desk
१०:३४ मध्यान्ह, बैशाख ६, २०८१
बाँकेमा सशस्त्र प्रहरीका घुमुवाको आतंक कायमै : तस्करबाट असुली, सर्वसाधारणलाई सास्ती
547
सेयर
534
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ६ गते ।
नेपालगन्ज भन्सारमा खटिएको सशस्त्र प्रहरी वलका इन्चार्ज डिएसपी अस्विन थापाले सर्वसाधारणलाई त्रसित बनाउने र गैरजिम्मेवार ब्यवहार गर्दै आएका छन् ।

तस्करसँग मोटो रकम लिएका उनी आम समुदायलाई देखाउन सर्वसाधारणलाई दुख दिँदै आएका छन् ।
उनले घर खर्च तथा विवाहका लागि ल्याउन लागेको मिठाई खोस्ने र अभद्र ब्यवहार गर्दै आएको नेपालगन्ज उपमहानगरपालिका ४ का एकरार हल्वाईले बताए ।

उनले विवाहका लागि ल्याउन लागेको मिठाई खोसेर आफ्नो कार्यालयमा लगेको बताए । ‘विवाहका लागि पाँच किलोग्राम मिठाई ल्याउँदै थिएँ । जमुनाह नाकामा बसेका डिएसपी थापाले खोसेर आफ्नो कार्यालयमा पठाए,’ उनले भने, ‘आँखा राताराता थिए । उनको ब्यवहार हेर्दा मादक पदार्थ सेवन गरेको जस्तो लाग्थ्यो । बोली वचन एकदमै रुखो थियो । सुन्दा पनि नपच्ने खालको गाली दिए ।’

घर खर्चका लागि ल्याउने सामानमा आँखा लगाउने डिएसपी थापाले तस्करसँग ठूलै रकम लिने र सामान ल्याउन सघाउँदै आएको खुलासा भएको छ । सर्वसाधारणबाट खोसेको चिसो पेय पदार्थ ड्यू उनकै कार्यालयका सशस्त्र प्रहरीले विक्रिका लागि पसलमा ल्याएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

सर्वसाधारणबाट खोसेर कार्यालयमा राखेको ड्यू उनै डिएसपी मातहतका सशस्त्र प्रहरीले पसलमा विक्रि गर्न लागेको फेला पारेपछि स्थानीयले नियन्त्रणमा लिन खोज्दा उक्त प्रहरी जवान पर्खाल फाल हालेर कार्यालयभित्र छिरेको प्रत्यक्षदर्शी बताउँछन् ।
अवैध चोरी निकासी नियन्त्रण तथा भन्सार कार्यालय सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले भारतबाट आएर नेपालगन्ज भन्सारको कम्पाउण्डमा रहेका ट्रक र ट्यांकरको ब्याट्री, जग लगायतका सामान चोरी गर्दै आएको अनलाइन खोज खवरलाई सूचना प्राप्त भएको छ ।

गोप्य स्रोतका अनुसार भन्सार कार्यालय भित्र रहेका सशस्त्र प्रहरीले भन्सारका लागि नियन्त्रणमा लिएका सामान समेत गायव गर्दै आएका छन् । ‘भन्सारका लागि भनेर खोसेर लैजान्छन् । आज हुँदैन, भोली आउनुस भन्छन् । अर्को दिन जाँदा सामान नै हुँदैन,’ नाम नबताउने सर्तमा एक पीडितले भने ।

भन्सार विओपीमा कार्यरत डिएसपी थापाले महिलालाई समेत लछारपछार गर्ने र अभद्र ब्यवहार गरेको सामान किनेर भारतबाट आउने महिला बताउँछन् । मादक पदार्थ सेवन गरि ड्यूटीमा रहेका डिएसपीले आफूलाई हातपात गरेको र अपशब्द प्रयोग गरेको कोहलपुरकी सम्झना शर्माले बताइन् । मादक पदार्थ सेवन गरेका उनले डिएसपी थापाले शरिरमा हात लगाएको उनले बताइन् । ‘विवाहको लागि सामान ल्याउँदै थिएँ । विवाहको हो भनेर कार्ड समेत देखाएँ, तर मादक पदार्थ सेवन गरेका डिएसपीले लछारपछार गर्दै सामान खोसेर लगे,’ उनले भनिन् ।

ADVERTISEMENT

सर्वसाधारणको थोरै सामानमा आँखा लगाउने ति डिएसपीकै बाटो भएर १२८० पाकेट खुकुरी चुरोट भारत लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहले बरामद गरेको छ । ‘नेपालगन्ज भन्सार कार्यालय अगाडीबाट त्यतिधेरै चुरोट भारततर्फ लैजाँदै गर्दा ति डिएसपी कता थिए ? यो सेटिङ नभएर के हो ?,’ एक स्थानीयले भने ।

 यी समाचार पनि पढ्नुस् ।

मादक पदार्थ सेवन गरि सशस्त्रका डिएसपीले गरे महिलामाथि दुर्ब्यवहार

नेपालगन्ज भन्सार कार्यालयमा राखिएका सामान सशस्त्र प्रहरीले चोरी गर्दै आएको खुलासा

अवैध चोरी निकासी मौलाउँदै : सशस्त्र प्रहरी रक्षक नै भक्षक

Share227Tweet134SendShare
Previous Post

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

Next Post

बाल सुधार गृहमा क्षमता भन्दा बढि बालबन्दि हुँदा समस्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
बाल सुधार गृहमा क्षमता भन्दा बढि बालबन्दि हुँदा समस्या

बाल सुधार गृहमा क्षमता भन्दा बढि बालबन्दि हुँदा समस्या

हुम्लामा ६ दिनपछि हवाई सेवा सुरु

हुम्लामा ६ दिनपछि हवाई सेवा सुरु

कालीकोटः महाबैका जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सरकारी विद्यालयमा पढाउने

प्रभावकारी बनाइँदै विद्यार्थी भर्ना अभियान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:10 am6:06 pm +0545
Feels like: 31°C
Wind: 6km/h W
Humidity: 86%
Pressure: 1009.14mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?