ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

मादक पदार्थ सेवन गरि सशस्त्रका डिएसपीले गरे महिलामाथि दुर्ब्यवहार

News Desk by News Desk
३:१५ मध्यान्ह, चैत्र २७, २०८०
एसपीको छत्रछायाँमा सशस्त्रका घुमुवा शर्मा र सुनारको राज, नागरिकलाई सास्ती, तस्करलाई मस्ती

नेपालगन्ज भन्सार कार्यालय अगाडीको फाइल तस्वीर

569
सेयर
567
VIEWS
ShareTweetSendShare

बाँके चैत २७ गते ।
नेपालगन्ज भन्सार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीका डिएसपीले मादक पदार्थ सेवन गरि महिलामाथि दुर्ब्यवहार गरेको आरोप लागेको छ । विवाहको सामान किनेर रुपइडिहाबाट फर्किने क्रममा मादक पदार्थ सेवन गरेका सशस्त्र प्रहरीका डिएसपीले भन्सारमा आफूलाई दुर्ब्यवहार गरेको कोहलपुरकी सम्झना शर्माले आरोप लगाइन् ।

मामाको छोरीको विवाहका लागि सामान ल्याउँदै गर्दा सशस्त्रका डिएसपीले आफूमाथि हातपात समेत गरेको उनले अनलाइन खोजखवरसँग बताइन् । ‘विवाहको कपडा ल्याउँदै थियौँ । मादक पदार्थले लठिएका सशस्त्रका डिएसपीले म माथि हात लगाए ।

विवाहको कार्ड देखाउँदासमेत सामान जवरजस्ती खोसेर लगियो । भन्सार गर्न समेत छुट दिइएन,’ आक्रोश पोख्दै उनले भनिन्, ‘पहुँच वालालाई नलाग्ने हामी जस्ता निमुखालाई मात्र लागू हुने हाम्रो देशको कस्तो कानुन हो ?’
उनले सशस्त्र प्रहरीले नाकामा आतंक मचाएको बताइन् ।

जमुनाह नाकामा खटिएका सशस्त्र प्रहरीहरु गुण्डा शैलीमा प्रस्तुत हुने गरेको बताउँदै उनले भन्सार गर्छु भन्दा पनि नमान्ने डिएसपीलाई कारवाही गर्न माग गरिन् । ‘मैले सित्तैमा लग्दैन । राज्यले निर्धारण गरेको भन्सार शुल्क तिर्छु भन्दा पनि दादागिरी शैलीमा सामान नियन्त्रणमा लिएर गए,’ उनले भनिन्, ‘जनताले तिरेको राजस्वबाट तलव खाइरहेकाहरुले नै जनतामाथि दमन गर्नु हास्यास्पद हो । यसमा मेरो घोर आपत्ति छ ।’

सम्बन्धित समाचार

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

उनले सामान ल्याउँदै गर्दा नाकामा खटिएका सशस्त्र प्रहरीका जवानलाई विवाहको कार्ड देखाइन् । चेकजाँचमा खटिएका सशस्त्र प्रहरीका जवानले जान स्विकृति दिए, तर मादक पदार्थ सेवन गरि सिभिल ड्रेसमा रहेका डिएसपीले सामान लैजान पाइदैन भन्दै लछारपछार गरेको शर्माले बताइन् ।

‘चेकजाँच गरिरहेका सशस्त्रका जवानले कार्ड हेरेर जानुस भने, तर मादक पदार्थ सेवन गरेका सिभिल ड्रेसमा रहेका डिएसपीले सामान खोसेर हामीलाई लछारपछार गर्दै हुत्याए,’ उनले भनिन्, ‘प्रहरी महिलाले मात्र महिलालाई छुन र केरकार गर्न पाइन्छ । पुरुष प्रहरीले लछारपछार गरेर मेरो इज्जतमाथि खेलवाड गरेको मेरो बुझाई छ । ति डिएसपीलाई कारवाहीको दायरामा ल्याउनु पर्छ भन्ने मेरो माग छ ।’

मादक पदार्थ सेवन गरेका सशस्त्र प्रहरीका डिएसपीले धम्की समेत दिएको उनले बताइन् । ‘इन्डियाबाट सामान ल्याउन पाइदैन तिमीहरुलाई नेपालको कानुन थाहा छैन भन्दै धम्क्याए । लछारपछार गरे । सिभिलमा रहेका डिएसपीले मास्क लगाउनु भएको थियो । तै पनि रक्सीको गन्ध आइरहेको थियो,’ ति महिलाले भनिन्, ‘मानवीयता गुमाएर हामी महिलामाथि लछारपछार गर्नुभयो ।’
मादक पदार्थमा मातिएका डिएसपी एकहोरो बोलेर आफुलाई तथानाम गाली गरेको उनको भनाई छ । डिएसपीको हर्कत देखेर वरिपरि रहेका सर्वसाधारण समेत चकित परेको उनले जिकिर गरिन् ।

ADVERTISEMENT

चेकजाँचमा खटिएका सशस्त्र प्रहरीका एक जवानले भने, ‘डिएसपी सावले मादक पदार्थ सेवन गरे, नगरेको मलाई जानकारी भएन, तर उहाँले जुन ब्यवहार गर्नु भयो त्यो ठिक थिएन ।’

घटनाबारे अनलाइन खोजखवरले बुझ्न खोज्दा डिएसपीले एक पटक फोन उठाए, तर कुराकानी हुँदै गर्दा फोनको लाइन काटे । घटनाको बारेमा बुझ्न पटक–पटक फोन गर्दा समेत उनको नउठेका कारण घटना बारे विस्तृत कुरा बाहिर ल्याउन अनलाइन खोजखबर असमर्थ भएको छ ।

Share229Tweet142SendShare
Previous Post

धुलाम्य सडकलाई व्यवस्थित गर्न माग

Next Post

पाँच वर्षभन्दा बढी नवीकरण नभएका हतियार जफत गरिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

१:३५ बिहान, अशोज १४, २०८३
८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

१:४३ मध्यान्ह, अशोज १३, २०८३
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

ब्राउन सुगरसहित नेपालगन्जबाट ६ जना पक्राउ

७:०७ बिहान, अशोज १३, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
Next Post
अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक

पाँच वर्षभन्दा बढी नवीकरण नभएका हतियार जफत गरिने

फिरौती माग्ने दुई पक्राउ

गोली प्रहार गरी लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

सदस्यता टुंगो लगाएर मात्रै अधिवेशन गर्न प्रेस युनियन बाँकेको माग

सदस्यता टुंगो लगाएर मात्रै अधिवेशन गर्न प्रेस युनियन बाँकेको माग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:10 am6:06 pm +0545
Feels like: 36°C
Wind: 11km/h WSW
Humidity: 68%
Pressure: 1009.82mbar
UV index: 8
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?