ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुस्लिम समुदाय ले मोहम्मद जन्म उत्सवको नेपालगञ्जमा तयारी तिब्र

जावेद अन्सारी by जावेद अन्सारी
७:२१ मध्यान्ह, कार्तिक १२, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

बाँके कार्तिक १३ गते ।
इस्लाम धर्मावलम्बी हरूको तेस्रो ठुलो विश्वब्यापी महान पर्व मोहम्मद जन्मदिवसको आज नेपालगञ्जमा चाँद देखिएको छ ।
चंद्रमा देखिएको ११ औ दिनको बिहान पख ३ बजे पश्चात हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म भएको थियो ।
उनको जन्मदिनको सम्झनामा संसार भरि तथा हाम्रो एतिहासिक नगरी नेपालगञ्जमा समेत जन्मउत्सव मनाउने गरिन्छ । जन्मदिन उत्सबको तैयारी आज बाट शुभारम्भ गरिएको हो ।

यस पर्वलाई बारा रबीउलअव्वल समेत भन्ने गरिन्छ । नेपालगञ्ज बाँके लगायतका देशभरी ११ रबीउलअव्वलको राती कार्तिक २४ गते मुस्लिम समुदाय आफ्नो घर पसल टोल झिलमिली सजाउनुका साथै बाँके जिल्लाको विभिन्न ठाउँहरूमा मुस्लिम समुदाय ले धार्मिक प्रवचन, धार्मिक गीत सुनाउदै रात भरि जग्राम बस्ने चलन रहेको छ।
साथै हिजरी तारिख रबीउलअव्वलको १२ तारिख कार्तिक २५ गते बिहान बाँके जिल्लामा जुलूस सहित एक आर्कालाई अंकमाल गर्दै जन्मोत्सवको मुबारक़बाद दिदै मनाउने गरिन छन ।

विभिन्न किसीमको धार्मिक झाकी सहित हजारौका संख्यामा, मुस्लिम समुदायले यो उत्सव जुलूस ,धार्मिक गीत गाउन्दै प्रदर्शनी गर्ने गर्छन ।
बिगतमा, मोहम्मद जन्मदिवस पर्वमा राष्ट्रीय बिदा समेत पाउन्दै आएको थियो । सरकारले यस महान पर्व, बिदा कटौती गरेको कारण मुस्लिम समुदाय दुःखी आक्रोशित रहेका छन् ।
मुस्लिम समुदाय लामो समय देखि बिगतमा पाइ आई रहेको मोहम्मद डेको बिदा बहाल गर्न विभिन्न तरिकाले मांग गर्दै आएका छन । यस पटक पनि समयमा यस पर्वको राष्ट्रीय बिदा घोषणा भएन भने मुस्लिम समुदाय आंदोलन गर्न बाध्य हुनेकुरा मेराज अहमद हिमालय ले बताउनुभएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

मुस्लिम समुदायका अब्दुल वाहिद मन्सुरी ले लगाए भाईटिका

Next Post

प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पतालमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पतालमा

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागि हुँदा ६० जनाको मृत्यु, ३० जना गम्भीर घाइते

प्रेम विवाह गरेका श्रीमान ले गरे श्रीमती को हत्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?