ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्ती सोनारीमा भौतिक पूर्वाधारतर्फका अधिकांश योजना पूरा

News Desk by News Desk
१०:४८ बिहान, बैशाख ३०, २०८१
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
394
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ३० गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा आर्थिक वर्ष ०८०÷०८१ का भौतिक पूर्वाधारतर्फका ठूला योजनाहरु करिव पूरा भएका छन् । पक्की सडक निर्माणदेखि नाला निर्माण र भवन निर्माणका कामहरु करिव पूरा भएका छन् ।

राप्ती सोनारी गाउँपालिकाका टेक्निसियन दुर्गा केसीका अनुसार भौतिक पूर्वाधारतर्फका अधिकांश योजनाहरु सम्पनन भइसकेका छन् । कतिपय योजनाहरु निर्माण सम्पन्न भएर पनि भुक्तानीको प्रक्रियामा रहेको उनले बताए । समयमै ठेक्का प्रक्रिया समयमै हुनु र निर्माण कम्पनीले पनि काम समयमै गरेका कारण ठूला योजनाहरु समयमै सम्पन्न भएका हुन् ।

करिव पाँच किलोमिटर सडक कालोपत्रे गरिएको छ भने करिव दुई हजार मिटर नाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राप्ती सोनारी गाउँपालिका वडा नं.४ मा वनतरीदेखि रामखुट्टी रिङरोड कालोपत्रेको काम पूरा भइसकेको छ । ६ सय ६५ मिटर सडक कालोपत्रे गरिएको टेक्निसियन केसीले जानकारी दिए ।

उक्त सडक कालोपत्रेका लागि करिव ३३ लाख रुपैयामा ठेक्का सम्झौता भएको थियो । त्यसैगरी राप्ती सोनारी गाउँपालिका वडा नं.२ मा कम्दी कचनापुर एक हजार ३ सय ५० मिटर सडकको कालोपत्रे गर्ने काम पनि पूरा भएको छ । करिव एक करोडको लागतमा यो योजनाको निर्माण कार्य पूरा भएको हो । वडा नं.३ मा पर्ने खैरेनीदेखि सरस्वती माविसम्मको एक हजार ३ सय ५ मिटर सडकको कालोपत्रे पूरा भएको छ ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

८७ लाखमा सडक कालोपत्रे गर्ने काम पूरा भएको टेक्निसियन केसीले जानकारी दिए । वडा नं.३ मै पर्ने जनजागृती स्कुलदेखि सरस्वती माविसम्मको ३ सय २७ मिटर सडकको कालो पत्रे गर्ने काम पनि पूरा भइसकेको छ । ३ सय २७ मिटर सडक कालोपत्रे गर्न २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । वडा नं.७ को नन्कौपुर पोखरामाता बाटो कालोपत्रे गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । ३२ लाखको सम्झौतामा ५ सय ५२ मिटर सडक कालोपत्रेको काम धमाधम भइरहेको छ ।

वडा नं.८ र ९ जोड्ने गौरी टोल देखि ढकेरीसम्मको नाला निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । २७ लाखको लागतमा ९ सय मिटर नाला निर्माणको काम भइरहेको छ । त्यसैगरी वडा नं.२ को खल्यानदेखि मिन सिजवालको घरसम्म ७ सय ४३ मिटर नाला र ४ सय २३ मिटर सडक निर्माणको काम पनि अन्तिम चरणमा छ । करिव ५२ लाखको लागतमा नालासहितको सडक निर्माणको काम भइरहेको हो । त्यसैगरी वडा नं.८ मा रहेको वर्थिङ सेन्टरको काम पूरा भइसकेको छ । २४ लाख ५० हजारको लागतको वर्थिङ सेन्टरको काम पूरा भएको हो ।

वडा नं.२ मा रहेको लक्ष्मी माविको होस्टेल तला थप गर्ने योजना पनि अन्तिम चरणमा पुगेको छ । ३२ लाखको लागतमा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको केसीले बताए । ‘लगभग ठूला योजनाहरु सम्पन्न भइसकेका छन् र केही सम्पन्नको अन्तिम चरणमा छन् केसीले भने–‘समयमै ठेक्का हुनु र निर्माण कम्पनीले पनि कामलाई तीव्रता दिएका कारण समयमै योजनाहरु सम्पन्न भए ।’ उनले वडा नं. १ मा सिंचाई बोडिङ सम्वन्धी केही योजनाहरु ठेक्काको चरणमा रहेको बताए ।

ADVERTISEMENT

ती योजनाहरु साना भएकाले आर्थिक वर्षमै सकिने उनको भनाइ छ । हिउँदे अधिवेशनबाट संशोधित भएर आएका योजनाहरुको कार्यान्वयन गर्ने तयारीमा रहेको जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले समयमै काम सम्पन्न गर्ने गरी निगरानी बढाइएकोले यो सम्भव भएको बताए । विकास निर्माणका योजनाहरु ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति छ । तर राप्ती सोनारीमा ठूला योजनाहरुको काम समयमै सम्पन्न हुँदा त्यसले नागरिकलाई सहजता प्रदान गर्ने उनको भनाइ छ ।

पालिकाका अध्यक्ष पौडेलले भौतिक पूर्वाधार निर्माणलाई पालिकाले प्राथमिकता दिएको बताए । उनले माग र प्राथमिकताको आधारमा विकास निर्माणको कामलाई प्राथमिकता दिइएको उल्लेख गरे । पालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले भौतिक पूर्वाधार निर्माणका कामहरु गुणस्तरीय बनाउन अनुगमनलाई प्रभावकारी बनाइएको बताइन् ।

Share162Tweet97SendShare
Previous Post

मधेसी, जनजातिको अधिकार स्थापितका लागि जसपा गठन : महासचिव मोहम्म इस्तियाक राई

Next Post

मातृमृत्युदर रोक्न बर्थिङ सेन्टर व्यवस्थित गर्नुपर्नेमा जोड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post
मातृमृत्युदर रोक्न बर्थिङ सेन्टर व्यवस्थित गर्नुपर्नेमा जोड

मातृमृत्युदर रोक्न बर्थिङ सेन्टर व्यवस्थित गर्नुपर्नेमा जोड

खोकरीमा फैलिएको झाडापखाला नियन्त्रणमा

खोकरीमा फैलिएको झाडापखाला नियन्त्रणमा

कर्णाली राजमार्ग २४ सैँ घण्टा खुलाउन माग

कर्णाली राजमार्ग २४ सैँ घण्टा खुलाउन माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?