ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्ती सोनारीका अग्नीपीडितलाई राहात वितरण

News Desk by News Desk
९:५६ बिहान, जेष्ठ १, २०८१
राप्ती सोनारीका अग्नीपीडितलाई राहात वितरण
375
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके जेठ १ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ८ का अग्नि पीडितलाई राहत वितरण गरिएको छ । गत बैशाख २० गते भएको आगलागीबाट पीडितहरुका लागी समाजसेवी मोहन गौतमको पहलमा संकलन भएको ३ लाख १० हजार १ सय ९१ रुपैया राहत रकम सोमवार वितरण गरिएको हो ।

आगलागीका घरगोठ गरगहना, नगद खाद्यान्न जलेर नष्ट भएका चुनलाल थारुलाइ १ लाख ४१ हजार ५ रुपैया गोठमा आगलागीका कारण भैसी,र भेडा बाख्रा जलेका कमला गिरीलाइ १ लाख ८ हजार तुल्सा गिरीलाइ ५१ हजार १ सय ५ रुपैया र गिता कुसारी गिरीलाइ १० हजार ८१ नगद हस्तान्तरण गरिएको छ ।

सोमबार एक कार्यक्रमको .आयोजना गरी सामाजसेवी गौतमले सो रकम हस्तान्तरण गरेका हुन । गौतमले सामाजिक संजाल मार्फत सहयोग अभियान सुरु गरेका थिए । सो अभियानमा राप्तीसोनारी ८ र ९ का अमेरिका लगायत प्रवासमा रहेका युवाहरु समाजसेवी उद्योगी सर्वसाधारणले सहयोग गरेका थिए ।

सहयोग पछि कार्यक्रममा बोल्दै गौतमले दुखको समयमा सहयोग गर्नु मानवियता देखाउनु नै धर्म भएको बताउदै सहयोगी मनहरुलाइ धन्यवाद ज्ञापन गरेका गरेका थिए । कार्यक्रममा बोल्दै मध्यविन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर विष्टले विपतको बेलामा सहानुभूति देखाइ सहयोग गर्नु स्रहानीय काम भएको बताउँदै मध्यविन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको तर्फ बाट १५ हजार रुपैया सहयोग गरेका थिए ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

गत बैशाख २० गते बिहिबार दिउँसो १२ बजे भएको आगलागीमा बालापुरका चुनलाल थारु, कमला गिरी र तुल्सा गिरीको घर र गोठमा आगलागी हुदा करिब ३५ लाख बरावर क्षति भएको थियो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

आगामी मनसुनमा बढी पानी पर्ने प्रक्षेपण

Next Post

दुर्गम नरैनापुरमा भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
दुर्गम नरैनापुरमा भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी

दुर्गम नरैनापुरमा भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी

नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा

वैदेशिक रोजगारीमा समस्यामा परेका ३९ जनाले पाए एक करोड २६ लाख क्षतिपूर्ति

सामाजिक संजालमा स्टन्टबाजी गर्ने सिडिओ पोखरेल एकाएक गायव

सामाजिक संजालमा स्टन्टबाजी गर्ने सिडिओ पोखरेल एकाएक गायव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?