ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

एमाले बाँकेमा चुनावी सरगर्मी : अध्यक्षमा को छ प्रतिस्पर्धी ?

News Desk by News Desk
११:०७ बिहान, जेष्ठ ३, २०८१
एमाले बाँकेमा चुनावी सरगर्मी : अध्यक्षमा को छ प्रतिस्पर्धी ?
409
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३ गते ।
नेकपा (एमाले) बाँकेको नवौँ जिल्ला अधिवेशन तथा नयाँ निर्वाचनका लागि ४५९ जना प्रतिनिधि छनोट गरिएका छन् । यही जेठ ४ र ५ गते हुने अधिवेशनको सबै तयारी पूरा भएको समेत एमाले बाँकेले जनाएको छ ।

जिल्लाको अध्यक्षसहित १२० जनाको नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा सहभागी हुने ४५९ जना प्रतिनिधिको छनोट सम्पन्न गरिएको हो । तीन निर्वाचन क्षेत्र रहको बाँके जिल्लाका ८१ वटै वडा, भातृ सङ्गठनलगायतका प्रतिनिधि छनोटका इकाईहरूबाट जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट गरिएको एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।

उनले प्रतिनिधि छनोटसँगै अधिवेशनको सबै तयारी पूरा भएको जनाकारी दिनुहुँदै अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको बताए । अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति, पूर्वअध्यक्ष निरक गुरुङ, वर्तमान उपाध्यक्ष डिल्ली बिसी र नेता घननाथ खनालबिच प्रतिस्पर्धा हुने भएको छ ।

कक्षपति वर्तमान अध्यक्ष हुन् भने गुरुङ नेकपा कालमा अध्यक्ष भएका थिए । बिसी उपाध्यक्ष हुन भने खनाल प्रदेश कमिटीमा हुन् । अध्यक्षका लागि प्रतिस्पर्धामा देखिएका चारैजना लोकप्रिय नेता मानिन्छन् । अन्तिमसम्म चारैजनाको उम्मेदवारी रह्यो भने निर्वाचन रोचक हुने कार्यकर्ताहरू बताउँछन् । वर्तमान अध्यक्ष कक्षपतिले आफूले पूरा कार्यकाल बिताउन नपाएको र यो समयमा जिल्लामा पार्टीलाई बलियो बनाएकाले आगामी कार्यकालमा दोहोरिने तयारी गरेको बताए ।

सम्बन्धित समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

अध्यक्षका अर्का आकाङ्क्षी डिल्ली बिसीले आफू उपाध्यक्ष बनिसकेकाले अध्यक्षमा जाने स्वाभाविक बाटो भएकाले अध्यक्षमा प्रतिस्पर्धा गरिरहेको बताए । सोही प्रकारले पूर्व अध्यक्ष गुरुङ र नेता खनालले पार्टीलाई झन् बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । उपाध्यक्षमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्री र रवीन्द्र लम्साल, सचिवमा बलराम भट्टराई, भीम वली, दत्तप्रसाद आचार्य, खिमा भुसाललगायतका नेताहरूले प्रतिस्पर्धा गर्ने देखिएको छ भने उपसचिवमा सबैभन्दा बढी करिब १२ जनाले उम्मेदवारी दिने तयारीमा हुन् ।

ADVERTISEMENT
Share170Tweet100SendShare
Previous Post

श्रीमानको हत्यारा पत्ता नलाग्दा त्रासमा छिन् सविता

Next Post

एमाले बाँकेको उप–सचिव पदका उम्मेदवार को हुन् किशोर थापा ? उनको उम्मेदवारी किन ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
Next Post
एमाले बाँकेको उप–सचिव पदका उम्मेदवार को हुन् किशोर थापा ? उनको उम्मेदवारी किन ?

एमाले बाँकेको उप–सचिव पदका उम्मेदवार को हुन् किशोर थापा ? उनको उम्मेदवारी किन ?

नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युएसजी मेसिन जडान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युएसजी मेसिन जडान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?