ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जानकीको विपन्न बस्तीमा एक दर्जन शौचालय निर्माण

News Desk by News Desk
११:०७ बिहान, जेष्ठ १६, २०८१
जानकीको विपन्न बस्तीमा एक दर्जन शौचालय निर्माण
389
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके जेठ १६ गते ।
बाँकेको जानकी गाउँपालिका वडा नम्वर २ स्थित फुलपुरवाको विपन्न बस्तीमा जानकी गाउँपालिका बाँके, मिलाप संस्था र स्थानीय समुदायको लागत साझेदारीमा करिब १ दर्जन शौचालय निर्माण गरिएको छ। शौचालय निर्माणले गर्मीको समयमा हुने विभिन्न संक्रामक रोग नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उक्त बस्तीमा शौचालय निर्माणका लागि कुल ३ लाख ४ हजार ७ सय ४ रुपैयाँ लागत लागेको हो । जसमध्ये गाउँपालिकाको अनुदान रकम १ लाख ५० हजार ७ सय ४, मिलाप संस्थाको १ लाख १० हजार र स्थानीय समुदायको ४४ हजार लगानीमा शौचालय निर्माण भएका छन् । पक्की शौचालय निर्माणले गाउँमा ६५ जना लाभान्वित भएका छन् ।

मधेशी समुदायको बाहुल्यता रहेको उक्त गाउँमा प्रायः सबै घरहरुमा शौचालय थिएनन्, जसका कारण गर्मी समयमा विभिन्न संक्रमणको जोखिम निम्तिने खतरा थियो ।अझ वर्षायाममा खुलारुपमा दिसापिसाब गर्दा संक्रामक रोगका साथै सर्पको टोकाईको जोखिम थियो । विपन्न समुदायको बस्ती रहेका कारण शौचालयको समस्याको समाधान गर्नका लागि जानकी गाउँपालिकाले शौचालय निर्माणको अभियान शुरु गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए ।

शौचालय नभएको कारण खेतबारीमा जानुपर्ने, बालबालिका र महिला पनि जोखिममा भएको कारणले गर्दा शौचालयको आवश्यकता देखिएपछि उनीहरुको आर्थिक अवस्था समेत कमजोर भएकोले गाउँपालिका र मिलाप संस्थाले ११ घरधुरीमा शौचालय निर्माण गरिदिएको मिलाप सस्थाकी प्रेमा रोकाले बताइन् । शौचालय पनि नभएको एैलानी जमिनमा माटोको घरमा बस्नुपर्ने, आफूहरु गरिब र कुनै रोजगारी पनि नभएकाले समस्या भएको स्थानीयहरु बताउँछन् ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

“खेतवारीमा वर्षातमा रातको समयमा समेत शौचालय जानुपर्ने वाध्यता थियो, जसले गर्दा सर्प लगायतको डर त छँदै थियो, असुरक्षित ििपन थियौं, अब सजिलो हुनेछ,“ जानकी गाउँपालिका–२ की रितु कहार भन्छिन् । जानकी २ कै पिन्टु कहारले पनि खुसी ब्यक्त गरिन् । शौचालयको अभावमा स्थानीयहरु रातको समयमा खेतबारीमा जानुपर्ने हुँदा बालवालिका तथा महिलाहरु बढी जोखिममा थिए ।

ADVERTISEMENT
Share160Tweet96SendShare
Previous Post

लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्क अद्यावधिक

Next Post

बाँकेमा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post
बाँकेमा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइँदै

बाँकेमा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइँदै

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

बिमा र उखुको अनुदान बढ्यो

बाँकेका ८ स्थानीय तहमा ६४ करोड ७२ लाख भन्दा बढी बेरुजु

बाँकेका ८ स्थानीय तहमा ६४ करोड ७२ लाख भन्दा बढी बेरुजु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?