ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आफ्नै भवन नहुँदा फत्तेपुर प्रहरीलाई समस्या

News Desk by News Desk
११:०२ बिहान, जेष्ठ १७, २०८१
आफ्नै भवन नहुँदा फत्तेपुर प्रहरीलाई समस्या
420
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके जेठ १७ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ स्थित प्रहरी चौकी फत्तेपुर ‘क’को आफ्नै भवन नहुँदा त्यहाँ कार्यरत प्रहरीहरुलाई समस्या परेको छ ।

प्रहरीको नियमित कार्यालय सञ्चालनसमेत गर्ने कोठा नहुँदा सास्ती व्यहोर्नुपरेको हो । प्रहरी चौकी फत्तेपुर ‘क’ स्थायी प्रहरी चौकी हो । उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जना प्रहरी छन् । भवन नहुँदा प्रहरीले ७ नम्बर वडा कार्यालयले दिएको दुई वटा कोठाबाट कार्य सञ्चालन गर्दै आएको छ ।

केही वर्ष अघिसम्म साझा संस्थाको जीर्ण घरबाट कार्य सञ्चालन गर्दै आएको प्रहरीले हालभने ७ नम्बर वडा कार्यालयको भवनबाट जसोतसो सेवा प्रदान गर्दै आएको छ । प्रहरी चौकी फत्तेपुर ‘क’का इन्चार्ज प्रहरी सहायक निरीक्षक लोकबहादुर बोहराले चौकीको आफ्नै भवन नहुँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न समस्या परेको बताए । उनले वडा कार्यालयको तल्लो तलामा वडा कार्यालयले दुई वटा कोठा दिएको र सोही कोठाहरुबाट कार्य सम्पादन गर्दै आएको बताए ।

“यहाँ हाम्रो आफ्नै भवन छैन, केही वर्ष अघिसम्म साझा संस्थाको पुरानो भवनबाट कार्य सञ्चालन हुँदै आएको रहेछ, हाल भने सो भवन अति नै जीर्ण, पुरानो र पानी चुहिने भएपछि २०७५ सालदेखि वडा कार्यालयले दुई वटा कोठा दिएको रहेछ र सोही ठाउँबाट अहिले सेवा प्रवाह गर्दै आएका छौं” प्रसनि बोहराले भने । दुई वटा कोठामध्ये एउटा कोठामा आफूहरु सुत्नका लागि प्रयोग गरिएको र अर्को एउटा कोठामा हतियार तथा कागजात राख्नका लागि प्रयोग हुँदै आएको उनको भनाइ छ । कार्यालय सञ्चालनका लागि अलग्गै कोठा नहुँदा काम कारवाहीमा समस्या भइरहेको उनले गुनासो गरे ।

सम्बन्धित समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

“हिउँदमा त हामीले कार्यालय भवनको बाहिर चौरबाट सेवा प्रदान गरिरहेका छौं, तर वर्षाको समयमा कहाँबाट सेवा प्रदान गर्ने हो ? थाहा छैन, सेवाग्राहीहरुलाई भित्र कोठामा राखेर सेवा दिने कुनै उपाय नै छैन, सम्भव पनि छैन” बोहराले भने । प्रसनि बोहराका अुनसार साझा संस्थाको जीर्ण भवनमा हाल भान्सा मात्र सञ्चालन गरिएको छ ।

प्रहरी उपरीक्षक तुलबहादुर कार्कीका अनुसार बाँकेमा प्रहरीका ६४ वटा एकाइ छन्, जसमध्ये ४४ वटा एकाइ स्वीकृति अनुसार सञ्चालन छन् भने बाँकी २० प्रहरी एकाइ आवश्यकताका आधारमा, सम्भावित घटना हुने स्थानमा तथा नागरिकका मागका आधारमा अस्थायीरुपमा स्थापना गरी सञ्चालनमा रहेका छन् ।

यीमध्ये प्रहरीको आफ्नै जग्गा भएका २४ वटा एकाइ छन्, त्यसैगरी ३० वटा एकाइसँग आफ्नै भवन रहेको छ भने दुई वटा एकाइ भाडामा सञ्चालन रहेका छन् । तीन वटा एकाइ आफ्नो जग्गा भएका तथा भवन नभएका रहेका छन् । फत्तेपुर ‘क’ सहित अन्य सात एकाइ अन्य सङ्घसंस्थाको सहयोगमा सञ्चालित रहेको बाँके प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share188Tweet97SendShare
Previous Post

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

Next Post

सोलार जडानपछि २४ सै घण्टा प्रसूति सेवा सञ्चालन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
Next Post
सोलार जडानपछि २४ सै घण्टा प्रसूति सेवा सञ्चालन

सोलार जडानपछि २४ सै घण्टा प्रसूति सेवा सञ्चालन

अत्यधिक गर्मीले आइपिभी खोप अभियान प्रभावित

अत्यधिक गर्मीले आइपिभी खोप अभियान प्रभावित

गर्मीले नेपालगन्जको जनजीवन अस्तव्यस्त

गर्मीले नेपालगन्जको जनजीवन अस्तव्यस्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?