ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै बैजनाथका किसान

News Desk by News Desk
१०:३४ बिहान, जेष्ठ २५, २०८१
तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै बैजनाथका किसान
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके जेठ २५ गते ।
परम्परागत खेती गरेर जीविकोपार्जन गर्न समस्या भएपछि व्यवसायिक तरकारी खेती सुरु गरेका बाँके बैजनाथ गाउँपालिकाका किसानले तरकारी खेतीबाटै वार्षिक पाँच लाखसम्म आम्दानी गरिरहेका छन् ।

थोरै लगानीमा धेरै आम्दानी हुन थालेपछि सो गाउँपालिकाका किसानहरु तरकारी खेतीतर्फ आकर्षित हुँदै खेती गर्ने बढ्दै गएका छन् । मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर अहिले वार्षिक पाँच लाख रुपियाँसम्म आम्दानी हुने गरेको कोहलपुर नगरपालिका १ कौसीलानगर घर भई बैजनाथमा तरकारी खेती गरेका दन्तेराम जैसीले बताए । बैजनाथ गाउँपालिका–१ मा जमिन भाडामा लिएर तरकारी खेती गरिरहेका किसान जैसीले अहिले पाँच बिघा जमिनमा तरकारी खेती गरेका छन् ।

सुरुमा दुई लाख रुपियाँको लगानीमा तरकारी खेती सुरु गरेका जैसीले सुरुवातमा निकै दुःख भोग्नु परेको सुनाउँदै तर अहिले वार्षिक पाँच लाखभन्दा बढी आम्दानी भइरहेको बताए । तरकारी खेतीबाट आम्दानी बढ्दै गएपछि पाँच वर्ष यता बैजनाथ गाउँपालिकाका गाउँ गाउँमा व्यावसायिक रुपमा तरकारी खेती गरिँदै आएको छ । कृषिको क्षेत्रमा काम गर्ने सामाजिक सङ्घ संस्थाले जनचेतनामूलक कार्यक्रम तथा सहयोग गर्न थालेपछि किसानहरु व्यावसायिक तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् ।

सुरुमा कहिले तरकारी खपत नहुने, कहिले कुहिने त कहिले जिल्ला बाहिरबाट आउने तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा धेरै दुःख खेप्नुपरेको किसान जैसीको भनाइ छ। बैजनाथका धेरै किसानले जमिन भाडामा लिएर शुद्ध अर्गानिक तरकारी खेती गरेको सुनेपछि कृषि ज्ञान केन्द्र बाँकेले पनि प्राविधिक सहयोग गरेको बैजनाथ १ का अर्का किसान खुशीराम थारुले बताए । तरकारी व्यवसायलाई जिल्लाकै नमुना बनाउने उद्देश्यले तरकारी खेतीमा लागेको थारुको भनाइ छ ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

अहिले वार्षिक करिब पाँच लाख रुपियाँसम्म आम्दानी हुने गरेको उनले पनि बताए । मौसमी र बेमौसमी तरकारी गरी १२ प्रकारका तरकारी आफ्नो बारीमा फलाउने गरेको बताउँदै थारुले मौसमले साथ दिएमा सोचेभन्दा पनि राम्रो आम्दानी हुने बताए । सानोतिनो जागिर, व्यापार व्यवसायभन्दा कृषि पेशा राम्रो रहेको आम्दानीबाट पुष्टि भएको बैजनाथ अर्का किसान दिनेश चौधरीले बताए ।

उनले तीन वर्षअघि दुई लाखको लगानीमा व्यावसायिक तरकारी खेती सुरु गरेको जनाउँदै अहिले निकै राम्रो आम्दानी भइरहेको बताए । चौधरीले बैजनाथ गाउँपालिकाको राजीपुरमा २ बिघा र ३ बिघा चिसापानीमा भाडा लिएर तरकारीखेती गर्दै आएका छन् । उनले पाँच जनालाई रोजगारी दिएका छन् ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

अत्यधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

Next Post

मानवअधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन भएन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
Next Post
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

मानवअधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन भएन

यार्सागुम्बा सङ्कलन : राज्यकोषमा एक करोड २५ लाख राजस्व

यार्सागुम्बा सङ्कलन : राज्यकोषमा एक करोड २५ लाख राजस्व

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?