ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा सीमास्तम्भको सुरक्षा निकायद्धारा निरीक्षण

News Desk by News Desk
११:३७ बिहान, जेष्ठ २७, २०८१
बाँकेमा सीमास्तम्भको सुरक्षा निकायद्धारा निरीक्षण
409
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके जेठ २७ गते ।
बाँकेका सुरक्षा प्रमुख र सीमावर्ती भारतीय सुरक्षा अधिकारीले पूर्वी क्षेत्र नरैनापुरको नेपाल भारत नाकाको स्थलगत अनुगमन गरेर सीमास्तम्भ र सुरक्षा अवस्था बारे जानकारी लिएका छन्।

जिल्लाको अन्य क्षेत्रको तुलनामा सुरक्षा निकायको उपस्थिति कम रहने गरेको र दुर्गम मानिने पूर्वी क्षेत्रको नरैनापुरसँग जोडिएको नेपाल–भारत नाकाको दुवै देशका अधिकारीले निरीक्षण गरेर अवस्था बारे जानकारी लिएका हुन्। सीमा स्तम्भको अवस्था बुझ्न र अवैध कारोबार रोक्न संयुक्त अनुगमन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

नरैनापुरस्थित नेपाल–भारत सिमाक्षेत्रको निरीक्षण गर्ने क्रममा बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, सशस्त्र प्रहरीका एसपी विमल डाँगी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक योगेन्द्र खड्का, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह र भारतको सशस्त्र सीमा सुरक्षा बलका अधिकारीको सहभागिता थियो। सीमा नाकामा नै तस्करी रोक्नु पर्ने सुझाव दिँदै स्थानीयले नेपालमा उत्पादित खाद्यान्नलाई नियन्त्रणमा लिएर दुःख दिने कार्य भइरहेको गुनासो गरेका छन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले नेपालमा उत्पादन भएको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिनु ठिक नभएको बताउँदै सीमामा नै तस्करलाई नियन्त्रणमा लिन र स्थानीय किसानलाई पीडा हुनेगरी काम नगर्न स्थानीय सुरक्षा अधिकारीलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

सम्बन्धित समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

सुरक्षा अधिकारीको टोलीले जिल्लाको दुर्गम क्षेत्रको नेपाल–भारत नाकाको दसगजामा रहेका सीमास्तम्भको अनुगमन गर्दै सीमास्तम्भको संरक्षणमा विशेष जोड दिएका छन्। नरैनापुरको नाकामा छोटी भन्सार पुनः स्थापना नहुँदा राजस्व चुहावट र तस्करी बढेको गुनासो स्थानीयले गरेका छन्।

ADVERTISEMENT
Share171Tweet99SendShare
Previous Post

राप्ती नदीको तटीय क्षेत्रको अनुगमन

Next Post

करिव एक वर्षमा ५५० उजुरी वडा प्रहरीमा दर्ता, अवैध सामानबाट ४८ लाख रुपैयाँ राजस्व संकलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
Next Post
करिव एक वर्षमा ५५० उजुरी वडा प्रहरीमा दर्ता, अवैध सामानबाट ४८ लाख रुपैयाँ राजस्व संकलन

करिव एक वर्षमा ५५० उजुरी वडा प्रहरीमा दर्ता, अवैध सामानबाट ४८ लाख रुपैयाँ राजस्व संकलन

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

अनुसन्धानमा खटिएका घुमुवा प्रहरी असुली धन्दामा : एउटा कामका लागि परिचालन, अर्कै काम गर्दै, तस्करसँग हप्ता असुल्दै

अनुसन्धानमा खटिएका घुमुवा प्रहरी असुली धन्दामा : एउटा कामका लागि परिचालन, अर्कै काम गर्दै, तस्करसँग हप्ता असुल्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Mostly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 33°C
Wind: 10km/h SE
Humidity: 74%
Pressure: 1012.19mbar
UV index: 7
TueWedThu
30°C / 23°C
29°C / 22°C
31°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?