ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जमा गर्मीको सकसः दिनरात काट्नै मुश्किल

News Desk by News Desk
३:४८ मध्यान्ह, जेष्ठ ३२, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
473
सेयर
457
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३२ गते ।
बढ्दो गर्मीका कारण नेपालगन्जको जनजीवन प्रभावित भएको छ । विगत एक महिनादेखि नेपालगन्जको तापक्रप ४० डिग्री माथि छ । नेपालगन्जमा पछिल्ला सातादेखि तापक्रम अझ ४४ डिग्रीको आसपासमा छ ।

तापक्रम बढ्दै जानु र दिउँसोको समयमा चल्ने ताता हावाका कारण मानिसको जनजीवन थप कष्टकर बनेको छ । आगो झै पोल्ने तापक्रमले दिउँसोको समयमा मानिसहरुलाई घर बाहिर निस्कनै मुश्किल छ । रातीको समयमा पनि सुत्नै सकस छ । घरमा एसी जडान नगरेका नागरिकहरु राती घरमाथिको खुला छतमा सुत्ने गरेका छन् ।

यस्तो गर्मीका महसुस त कहिल्यै भएको थिएन् नेपालगन्जबासी भन्छन् दिनरात कटाउनै मुश्किल छ । त्यसैमा अनियमित विद्युतका कारण नागरिकहरुले थप सास्ती खेप्नु परेको छ । मनसुन पूर्वी नेपालबाट भित्रिसकेपनि पश्चिम तिर अझै फैलिएको छैन । पश्चिम तिर फैलिन केही दिन अझै लाग्ने भएकाले नेपालगन्जबासीले गर्मीको मार अझै केही दिन खेप्नुपर्ने अवस्था छ ।

बाँकेका स्थानीय तहले गर्मीकै कारण केही दिन विद्यालय बन्द समेत गरेका थिए । तर गर्मी कम हुने अवस्था नदेखिएपछि स्थानीय तहहरुले विहानी प्रहरमा विद्यालय संचालन गरेका छन् । अत्यधिक गर्मीका कारण मानवीय जनजीवन प्रभावित मात्र भएको छैन खेतिपाती नै प्रभावित भएको छ ।

सम्बन्धित समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

धानको ब्याड राख्न किसानले पाएका छैनन् । ब्याड राखेको खेत पनि ध्वँजा फाँटेको छ । तरकारी खेती प्रभावित भएको छ । तरकारीका बोटहरु सुक्न थालेका छन् । त्यसैगरी मकैका बोटहरु पनि सुक्न थालेका छन् । अत्यधिक गर्मीका कारण विरामीहरु पनि बढेका छन् ।गर्मीजन्य रोगका बिरामीहरु अस्पतालमा बढेको चिकित्सकहरु बताउँछन् ।

ADVERTISEMENT
Share199Tweet114SendShare
Previous Post

राप्ती नदी तटिय क्षेत्रका बाढी पीडितको पीडा उस्तै

Next Post

स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
Next Post
स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल

सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा

राज्यले ऐन, कानुनको परिधिमा रहेर मात्र परियोजनाहरूलाई स्वीकृति दिन्छः मन्त्री चौधरी

राज्यले ऐन, कानुनको परिधिमा रहेर मात्र परियोजनाहरूलाई स्वीकृति दिन्छः मन्त्री चौधरी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:18 am5:49 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 86%
Pressure: 1014.9mbar
UV index: 1
FriSatSun
31°C / 20°C
31°C / 20°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?