ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

गर्मीका कारण बाँकेमा दुई जनाको मृत्यु

News Desk by News Desk
५:४१ मध्यान्ह, असार २, २०८१
गर्मीका कारण बाँकेमा दुई जनाको मृत्यु
973
सेयर
971
VIEWS
ShareTweetSendShare

बाँके असार २ गते ।
गर्मीका कारण बेहोस भएर लडेका एक जनाको मृत्यु भएको छ । पछिल्लो समय पश्चिम नेपालको तराईका जिल्लामा अत्यधिक गर्मीसँगै तातो हावा चलेपछि बाँकेको जनजिवन कष्टकर बनेको छ । गर्मीले बेहोस हुने क्रम सुरु भएको छ ।

खजुरा गाँउपालिकाका सुन, चाँदी व्यवसायी टोपेन्द्र सुनार नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तरगत खजुराको धनौलीमा बेहोस भएर लडेका थिए । उनको गर्मीका कारण हृदयघात भएर ज्यान गएको भेरी अस्पतालले जनाएको छ ।

खजुरा बजारमा मेट्रो ज्वैलर्स संचालन गर्दै आएका सुनार आइतवार अपरान्ह घरबाट पसलतर्फ जाँदै गर्दा चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्ने वित्तिकै बेहोस भएको प्रत्यक्षदर्शी बताउँछन् । खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्दार गरि भेरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

गर्मीका कारण शनिबार १०४ वर्षीय कैलाश गिरीको मृत्यू भएको थियो । गर्मीका कारण स्वास प्रस्वासमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो । भेरी अस्पतालमा पुर्याएको ३० मिनेटमै गिरीको मृत्यू भएको नीलसागर बृद्धाआश्रमका संचालक सरिता खनालले बताइन् ।

सम्बन्धित समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

उनी विगत ९ वर्षदेखि नेपालगन्जस्थित नीलसागर बृद्धाश्रममा बस्दै आएका थिए । तर, गर्मीका कारण मृत्यू हुनेको संख्या यकिन जानकारी नभएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए ।

उनले गर्मीका कारण मृत्यू भएको तथ्यांक जिल्ला प्रहरी कार्यालयसँग नभएको बताए । ‘गर्मीका कारण मृत्यू भएको दावी गर्न सकिने अवस्था छैन । गर्मीसँगै अन्य कारणले मृत्यू भएको हुन सक्छ,’ उनले भने, ‘गर्मीका कारण सुनारको मृत्यू भएको भनिएको छ, तर उहाँ दीर्घरोगी भएको पारिवारिक स्रोतबाट जानकारी आएको छ । अस्पतालले प्रमाणित गर्ने विषय हो । प्रहरीले गर्मीकै कारण मृत्यू भएको प्रहरीले ठोकुवा गर्न मिल्दैन ।’

बाँकेमा आइतवार पनि गर्मी यथावत छ । ४४ दशमवल २ डिग्री सेल्सियस पुगेको यहाँको तापक्रम विगत एक सातादेखि ४३–४४ डिग्री मापन हुँदै आएको छ ।

ADVERTISEMENT
Share390Tweet243SendShare
Previous Post

भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

Next Post

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद
मुख्य समाचार

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

९:०३ बिहान, बैशाख ३०, २०८३
Next Post
आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्ती सोनारीमा चार दर्जन बढी ऐन, निर्देशिका र कार्यविधि

वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी

वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?