ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अग्निपिडितलाई नगदसहित राहत वितरण

News Desk by News Desk
८:५४ बिहान, असार ८, २०८१
अग्निपिडितलाई नगदसहित राहत वितरण
430
सेयर
429
VIEWS
ShareTweetSendShare

बाँके असार ८ गते ।
बाँकेको डुडुवा गाउँपालिका १ छिटईपुरवा पाझामा आगलागी हुँदा घर जलेर पिडित भएका ३४ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति बाँके र डुडुवा गाउँपालिकाले राहत वितरण गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले दिएको जानकारी अनुसार भीषण हावाहुरीले गर्दा आगलागी भई खरानी बनेका ३४ घरका पीडित परिवारलाई राहत वितरण गरिएको हो ।

घरहरु जलेपछि नजिकैको सामुदायिक विद्यालय र आश्रयस्थलमा बसेका पीडितहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट हरेक परिवारलाई १५ हजार रुपियाँ नगद, कम्बल, भाँडाबर्तन, पाललगायत वितरण गरिएको र डुुडुवा गाउँपालिकाको तर्फबाट चाउचाउ बिस्कुटलगायतका तयारी खानेकुरा बितरण गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

सो अवसरमा स्थानीय बासिन्दाले पहिलो पटक कुनै प्रमुख जिल्ला अधिकारी सो गाउँमा पुगेको जनाएको पनि उनले बताए । आगलागी भएको उक्त गाउँ राप्ती नदीको भंगालाहरुको बिचमा पर्छ भने हरेक वर्ष राप्तीको बाढीले सो गाउँमा डुबान र कटान भइ त्यहाँका वासिन्दा घरबारविहीन हुने गरेका छन् ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

पहिलो पटक कुनै प्रमुख जिल्ला अधिकारी सो गाउँमा पुगेको जनाउँदै सो अवसर उनलाई बाढीबाट जोगाउन पनि सो क्षेत्रमा बाँध वा तटबन्धको व्यवस्था गरिदिन माग गरिएको स्थानीय बासिन्दा राममनोहर यादवले बताए ।

राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रबहादुर चौधरी, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर चौधरी, सुरक्षा निकायका प्रमुख र रेडक्रस सोसाइटीका पदाधिकारीलगायतको सहभागिता थियो ।

बुधवार राती आएको हावाहुरीले गर्दा आगो उडेर घरको छानोमा खस्दा उक्त गाउँका ३४ घर जलेर खरानी भएका थिए । आगलागी भएलगत्तै नेपालगन्जमा वारुण यन्त्रलाई जानकारी गराउँदा केही समयमा दमकल गाउँ नजिक पुगे पनि गाउँकै छेउमा रहेको कुलो भत्किएकाले दमकल गाउँमा छिर्न नसक्दा ठुलो क्षति भएको हो ।

ADVERTISEMENT
Share173Tweet107SendShare
Previous Post

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा

Next Post

दाङमा यस वर्ष रासायनिक मलको अभाव नहुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

५:०७ बिहान, जेष्ठ ४, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
Next Post
दाङमा यस वर्ष रासायनिक मलको अभाव नहुने

दाङमा यस वर्ष रासायनिक मलको अभाव नहुने

रुबी खानलगायतको अनसन र सहमतिबारे विवरण पठाउन आयोगको गृहलाई निर्देशन

रुबी खानलगायतको अनसन र सहमतिबारे विवरण पठाउन आयोगको गृहलाई निर्देशन

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?