ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना प्रभावकारीरुपमा कार्यान्वयन गर्न नगर प्रमुख आचार्यको निर्देशन

News Desk by News Desk
७:२९ मध्यान्ह, असार २३, २०८१
कोहलपुरको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित
388
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके असार २३ गते ।
कोहलपुर नगरपालिकाको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ पारित भएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा कोहलपुर नगरपालिका नगर विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले प्रतिकार्य योजना पारित गरेको विपद व्यवस्थापन शाखा प्रमुख समेत रहेका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित भएसँगै त्यसको कार्यान्वयन पनि सुरु भएको उनले बताए । समितिले यो बर्खायाममा बाढी र डुवानबाट नगरका पन्ध्र वडाका ३ हजार १ घरधुरीका १३ हजार ६३० जनसंख्या प्रभावित हुने प्रक्षेपण गरेको छ । सबैभन्दा धेरै वडा नं.८, ९, १, १२, १३ र १४ मा बाढी र डुवानको जोखिम देखिएको छ ।

वडा नं.१२ मा एक हजार घरधुरीका चार हजार २ सय घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको छ । थारुगाउँ, दीपज्योति टोल, शान्ति टोल, निबुवा, जानकी टोल, सुन्दरबस्ती, मसुरीखेत, रामजानकी टोल, रोहिणी, प्रगति टोल र स्कुल टोल जोखिममा रहेको पहिचान भएको प्रतिकार्य योजनामा उल्लेख छ । त्यसैगरी वडा नं.१३ का सिमरी, झोलुंगे पुलको दायाँबायाँ, भरैया, थारुगाउँ, खड्कवार, नेरामाविको उत्तरवस्ती गरि १७५ घरधरीका ७४० जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ । वडा नं.१४ मा हवलदारपुर, गीतापुर, उढरापुर र रिहार गरी १६० घरधुरीका आठ सय परिवार जोखिममा छन् ।

वडा नं.८ का आठ सय घरधुरीका ३ हजार दुई सय जनसंख्या जोखिममा छन् । मन्नापुर, झर्कट्टी, पिपरीचोक टोल जोखिममा परेका छन् । वडा नं.९ का गणेश टोल, भेरी ग्याँसको पूर्व तथा उत्तरका ३७५ घरधुरीका एक हजार १९५ जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ । वडा नं.१ का सबै टोल जोखिममा छन् । १५० घरधुरीका ७५० जनसंख्या प्रभावितको आंकलन गरिएको छ । यसैगरी वडा नं.१० मा एकतानगर, चटार गाउँ, रामनगर, जीवनज्योति स्कुल आसपास, डुडुवाखोला आसपासका १२० घरधुरीका ६ सय जनसंख्या प्रभावितको प्रक्षेपण गरिएको छ ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

नगरपालिका क्षेत्रको करिव ६० किलोमिटर क्षेत्रमा डुडुवाखोला, किरणनाला, सानो डुडुवानाला, इटानाला, रोहिणी खोला, वग्ने गर्छन् । खासगरी डुडुवा खोला, डुडुवा नाला र किरणनालाले यसक्षेत्रमा बाढी र डुवानको जोखिममा पार्ने गरेका छन् । समितिको बैठकमा असार ५ गतेको हावाहुरीले पु¥याएको क्षतीको विवरण समेत सार्वजनिक गरिएको छ । उक्त हावाहरीले ११६ घरधुरीमा क्षती पु¥याएको थियो भने ३५५ जना मानिसहरु प्रभावित भएका थिए ।

एकजनाको मृत्यु समेत भएको थियो । बैठकले पीडितहरुको राहातका लागि जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश समितिलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ । बैठकलाई सम्वोधन गर्दै नगर प्रमुख आचार्यले विपद्सँग जुध्न सबैको सहयोग, समन्वय र सहकार्य जरुरी रहेको बताए । उनले विपद् पूर्वको प्रतिकार्य योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न पनि निर्देशन दिए । अहिलेपनि निरन्तरको झरीले थुप्रै वडाहरुमा डुवानको समस्या देखिएको भन्दै सबैलाई विपद्मा सहयोगी बन्न आग्रह गरे ।

बैठकमा नगर उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, रणबम गणका सेनानी अर्जुनबहादुर थापा, इप्रका कोहलपुरका प्रमुख धर्मराज भण्डारी, राजनीतिक दलका प्रतिनिधिहरु, वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । उनीहरुले प्राकृतिक विपत्तीसँग जुध्न, पूर्वतयारीका कार्यक्रमहरुलाई प्रभावकारी बनाइनुपर्ने, विपद्को समयमा उद्दार, राहात र व्यवस्थापनलाई समेत प्रथामिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।

ADVERTISEMENT
Share161Tweet95SendShare
Previous Post

राप्ती नदीको बाढीमा फसेका ४ जनाको सशस्त्र प्रहरीद्वारा उद्दार

Next Post

१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधारगृहमा कानुनी परामर्श, बालकलाई न्यायिक प्रक्रियाबारे जानकारी

३:५६ बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post
कोहलपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ

वडा प्रहरी कार्यालयद्धारा नेपालगन्जमा नाला सफाई

वडा प्रहरी कार्यालयद्धारा नेपालगन्जमा नाला सफाई

बाढीले ट्रयाक्टरसहित चालकलाई बगायो

पौडी खेल्ने क्रममा डुडुवा खोलाले बगाएर एकजना बेपत्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?