ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा

जावेद अन्सारी by जावेद अन्सारी
२:२१ मध्यान्ह, असार १५, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

स्मृति देवकोटा

बाँके असार १५ गते ।
इन्सेक नेपालगञ्ज आयोजनामा असार १५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक नेपालगञ्जका प्रदेश संयोजक भोला महतले इन्सेकले वर्ष पुस्तकलाई समय सापेक्ष परिमार्जन गर्दै आएको बताउदै पछिल्लो समय आर्थिक सामाजिक तथा सांस्कृति अधिकारका विषयलाई प्राथमिकता दिदै आएको बताए ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि स्मृति देवकोटाले जिल्लामा सङ्कलन गरिएका हत्या एउटा, धम्की÷कुटपिटका दुई वटा, गिरफ्तारीका ६ वटा, बाल अधिकारका ६ वटा, बलात्कार, यौन दुव्र्यवहारका पाँच वटा , परिवारजनबाट हत्या पाँच वटा घरेलु हिंसाका कारण आत्महत्या गरेको भन्दै प्रहरीमा उजुरी परेका ३ वटा , मानव बेचबिखन तथा ओसार पसारका तीन वटा, घरेलु हिसांमा मिलापत्र भएका ५९ वटा र कैदीले आत्महत्या गरेको एउटा गरी ९१ वटा घटना रहेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा मानव अधिकार आयोग नेपालञ्जका प्रमुख चन्द्रकान्त चापागाईले मानव अधिकारको पहँुचमा रहेका सबै घटनाहरुलाई समेटदै जानुपर्ने बताए ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दानबहादुर कार्कीले इन्सेकका प्रकाशनहरु नियमित अध्ययन गर्दै आएको बताउदै जिल्लामा भएका कतिपय घटनाहरु छुटेको हुनाले त्यस थप गर्न सुझाव दिए ।
अधिवक्ताद्वय विश्वजीत तिवारीर विकास आचार्यले बालबिवाह र बाल न्यायका कुराहरु समेटन सुझाव दिए । त्यसै गरी उपभोक्ता सङ्रक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतम र फियानका सुरेश गौतमले उपभोक्ता अधिकारको विषयलाई समेटनु पर्ने बताए । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले वर्ष पुस्तकलाई नँया ढङ्गले प्रस्तुत गर्नुपर्ने बताए । उनले घटनालाई जोडेर कानुनमा भएको प्रावधानका विषयमा समेत उल्लेख गर्नु पर्ने बताए । जेलर भरतराज पाण्डेले बन्द हडतालले आम नागरिक अधिकार पारेका प्रभावलाई उल्लेख गर्नुपर्ने सुझाए । मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष प्रभातकुमार ठकुरी पत्रकार विजय मल्ल, इन्सेक सधारण सदस्य कृष्णमुरारी भट्ट लगायतले छुटेका घटना थप गर्नु पर्ने, लागु औषधको तथ्याङ्क समावेश गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य

Next Post

इन्डो– नेपाल,गजल गोष्ठी तथा ईद मिलन समारोह सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
Next Post

इन्डो– नेपाल,गजल गोष्ठी तथा ईद मिलन समारोह सम्पन्न

१६ औं धान दिवस विभिन्न ठाँउमा धान रोपेर मनाइयो

नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन आयोगमा उजुरी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?