ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

स्वास्थ्य मन्त्री पौडेल आज बाँके आउँदै

News Desk by News Desk
११:३२ मध्यान्ह, साउन २४, २०८१
स्वास्थ्य मन्त्री पौडेल आज बाँके आउँदै
387
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके साउन २५ गते ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज शुक्रबार बाँके आउने भएका छन् । स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएपछि पौडेल पहिलो पटक बाँके आउन लागेका हुन् । पौडेल आज दिनभरी बाँकेमा व्यस्त रहने कार्यतालिका छ ।

विहान १०ः२५ बजे बुद्ध एयरमार्फत उनी राझा विमानस्थल आउने छन् । त्यहाँबाट सिधै उनी भेरी अस्पताल पुग्ने छन् । स्वास्थ्य सचिव डा.रोशन पोख्रेल सहित आउन लागेका मन्त्री पौडेलले भेरी अस्पतालको नयाँ इन्डोर भवनको औपचारिक उद्घाटन गर्नेछन् । त्यसपछि एमआरआइ सेवाको समेत औपचारिक उद्घाटन गर्ने कार्यतालिक रहेको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए । अस्पतालले एक वर्ष अघिनै एमआरआइ सेवा सुरु गरिसकेको छ ।

तर औपचारिक उद्घाटन भने भएको थिएन् । भेरी अस्पतालले एमआरआइ सेवा सुरु गरेपनि प्रभावकारी भने हुन सकेको छैन । त्यसपछि उनले अस्पतालको अवलोकन गर्नेछन् । भेरी अस्पतालको कार्यक्रमपछि उनी पार्टी कार्यालयमा जाने छन् । दिउँसो एक बजे नेपाली काँग्रेस बाँकेको कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरिएको पार्टी सभापति नारायण प्रसाद गौडेलले जानकारी दिए ।

पार्टी भेटघाट कार्यक्रमपछि उनी कोहलपुर नगरपालिकाले आयोजना गरेको स्वास्थ्य बीमा कार्यक्रम उद्घाटनका लागि कोहलपुर जानेछन् । कोहलपुर नगर अस्पतालमा स्वास्थ्य वीमा कार्यक्रमको दिउँसो २ः३० बजे मन्त्री पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।त्यसपछि मन्त्री पौडेल सुशील कोइराला क्यान्सर अस्पताल खजुराको समेत अवलोकन गर्ने तयारीमा छन् । दिनभरी यिनै कार्यक्रममा व्यस्त हुने मन्त्री पौडेल आज बेलुका नै काठमाडौं फर्किने छन् ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

राजश्व संकलनका लागि अध्यादेश

Next Post

पाँच महिनासम्म फेला परेनन् अरबी खाँका हत्याराः पीडित भन्छन्–‘हत्यारासँगै प्रहरी मिलेको छ’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
पाँच महिनासम्म फेला परेनन् अरबी खाँका हत्याराः पीडित भन्छन्–‘हत्यारासँगै प्रहरी मिलेको छ’

पाँच महिनासम्म फेला परेनन् अरबी खाँका हत्याराः पीडित भन्छन्–‘हत्यारासँगै प्रहरी मिलेको छ’

सर्प संरक्षण र उद्धारमा वन रक्षक

सर्प संरक्षण र उद्धारमा वन रक्षक

बाँकेमा बर्षा, किसानलाई राहात, गर्मीमा शितल

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:10 am6:06 pm +0545
Feels like: 36°C
Wind: 11km/h WSW
Humidity: 68%
Pressure: 1009.82mbar
UV index: 8
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?