ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

लमही अस्पतालमा नाक, कान र घाँटीसम्बन्धी सेवा सुरु

News Desk by News Desk
१:३३ बिहान, साउन २९, २०८१
लमही अस्पतालमा नाक, कान र घाँटीसम्बन्धी सेवा सुरु
383
सेयर
382
VIEWS
ShareTweetSendShare

दाङ साउन २९ गते ।
दाङको लमही आँखा अस्पतालले नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञ सेवा दिन थालेको छ । देउखुरी क्षेत्रका नागरिकलाई सहज रुपमा नाक, कान र घाँटीसम्बन्धी सेवा प्रदान गर्नका लागि विशेषज्ञ सेवा सुरु गरेको हो ।

नेपाल नेत्रज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पताल र उपचार केन्द्रसहित लमही आँखा अस्पतालले दैनिक बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा प्रदान गर्ने गरेको नाक, कान र घाँटीरोग विशेषज्ञद्वारा उपचार तथा परामर्श सेवा दिइरहेको अस्पतालले जानकारी दिएको छ ।

करिब ८ वर्ष पहिलेदेखि प्राथमिक कान सेवा सुरु गरेको थियो । एक वर्ष अघिदेखि नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञ डाक्टरबाट यो सेवा दिन सुरु गरिएको अस्पतालका प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिए । उनका अनुसार आँखासँगै नाक, कान र घाँटीको सेवा प्रवाह नाक, कान र घाँटीको विशेषज्ञ सेवा सुचारु गरेको हो ।

लमही नगरपालिका–५ रातोडाँडास्थित नगर विकास समितिले उपलब्ध गराएको पाँच कट्ठा जमिनमा भवन निर्माण गरेर नाक, कान र घाँटी अस्पताल सञ्चालन गर्ने योजना अगाडि सारेको प्रमुख थापाले बताए। लमही आँखा अस्पतालको रणनीतिक कार्ययोजना समेत निर्माण गरेर आँखासँगै नाक, कान र घाँटीको पनि छुट्टै अस्पताल निर्माण गर्ने योजना रहेको नेपाल नेत्रज्योति सङ्घ दाङका सभापति कृष्णकुमार गिरीले जानकारी दिए ।

सम्बन्धित समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

सभापति गिरीले नेपाल नेत्रज्योति संघले आँखासँगै नाक, कान र घाँटी रोगको उपचार दिनका लागि सुविधासम्पन्न अस्पतालको भवन निर्माण गर्ने तयारी अघि बढेको बताए । उनले भने –‘हामीले प्राथमिक उपचार सेवा अस्पताल र उपचार केन्द्रबाट दिएका छौँ, अब लमहीबाट विशेषज्ञ सेवा दिइरहेका छौँ, छिट्टै भविष्यमै अस्पतालको रूपमा विकास गर्ने योजना छ ।’

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल छन्द कालेबाबु नारायणी आँखा अस्पताल र रुकुम आँखा उपचार केन्द्रले करिब ५० हजार बढीलाई प्राथमिक कान उपचार सेवा दिइसकेको छ ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

ससुराको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ

Next Post

नेपालगञ्ज-गुलरिया सडक पेडारीमा पक्की पुल बन्ने अनिश्चित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post
नेपालगञ्ज-गुलरिया सडक पेडारीमा पक्की पुल बन्ने अनिश्चित

नेपालगञ्ज-गुलरिया सडक पेडारीमा पक्की पुल बन्ने अनिश्चित

कृष्ण माविमा १८ लाखको भिम—कमला अक्षयकोष स्थापना

बसपार्कमा डेंगु फेला, लाम खुट्टे नष्ट गर्न आजदेखि अभियान

बाँके डेंगुको उच्च जोखिममा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:11 am6:05 pm +0545
Feels like: 33°C
Wind: 5km/h W
Humidity: 84%
Pressure: 1010.84mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?