ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कृष्ण माविमा १८ लाखको भिम—कमला अक्षयकोष स्थापना

News Desk by News Desk
१:२६ मध्यान्ह, साउन २९, २०८१
399
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके साउन २९ गते ।
कोहलपुर नगरपालिका १ मा रहेको कृष्ण माध्यामिक विद्यालयमा १८ लाखको भिम—कमला अक्षयकोष—२०८१ स्थापना भएको छ ।
स्व. भिम बहादुर मल्ल ठकुरीको स्मरणमा उनको धर्मपत्नी कमला देवी मल्लले १८ लाखको भिम—कमला छात्रवृति अक्षयकोष—२०८१ स्थापना भएको हो ।

अक्षयकोष स्थापनाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर चन्दको सभापत्विमा कार्यक्रम भएको थियो ।

यो अक्षयकोष विशेषतः कक्षागत रुपमा उत्कृष्ट विद्यार्थी, अनाथ, गरिव तथा विपन्न, जेहेन्दार, द्धन्द पिडित र दैलेख जिल्लाबाट अध्ययन गर्न आउने जेहेन्दार विद्यार्थी मध्येबाट छनौटका आधारमा प्रतिवर्ष पुरस्कृत गर्ने रविद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्न सहयोग पु¥याउने उद्देश्यले यो अक्षयकोषको स्थापना गरिएको हो ।
विद्यालयले भिम—कमला छात्रवृति अक्षय कोष परिचालन निर्देशिका २०८१ र अक्षय कोष सञ्चालन सम्बन्धी ९ बुँदामा सम्झौता समेत भएको छ ।

सम्झौतामा भए अनुसार वार्षिक रुपमा प्राप्त हुने व्याज रकमलाई प्रत्येक वर्ष बालविकासदेखि कक्षा १२ सम्म कक्षागत रुपमा प्रथम हुने विद्यार्थीहरु १३ जना, अनाथ, गरिव तथा विपन्न, जेहेन्दार र द्धन्द पिडित १० जना र दैलेख जिल्लाबाट अध्ययन गर्न आउने जेहेन्दार विद्यार्थी ५ जना गरी २८ जना विद्यार्थीहरुलाई मुल्याङ्कन छनौट तथा सिफारिस समितिको निर्णय बमोजिम छात्रवृति वितरण गर्ने र अक्षय कोषको नाम परिवर्तन गर्न तथा अन्य कुनै कोष वा शिर्षकमा समायोजन नपाइने समेत उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

विद्यालयका प्रअ दिलिप वली (पहिलो पक्ष) र अक्षय कोषदाता कमला देवी मल्ल (दोस्रो पक्ष) रहेको र साक्षीहरु उत्तरअधिकारी पे्रम कुमारी शाही, खगेन्द्र बहादुर शाही र विद्यालयका विव्यस अध्यक्ष अमर बहादुर चन्द रहेका छन् भने कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्री प्रसाद जैसी र नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालको रोहवरमा सम्झौता गरिएको छ ।
अक्षय कोष कार्यक्रमका प्रमुख अथिति तथा लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले सामुदायिक विद्यालयलाई गुणस्तरीय र प्रभावकारी शिक्षा दिन त्रिकोणात्मक सम्बन्ध बलियो हुने बताए ।
अक्षय कोषले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न मद्दत पु¥याउने मात्र होइन, उनीहरूको भविष्य उज्यालो बनाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख विरेन्द्र कुमार शाहले भिम—कमला अक्षयकोषको स्थापनाले नगरको शिक्षा क्षेत्रलाई ठुलो सहयोग पु¥याउने उल्लेख बताए ।
‘नगरपालिकामा यस्तो उत्कृष्ट प्रयासले शिक्षा क्षेत्रको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ’ उनले भने, ‘नगरका अन्य स्थानहरूमा पनि यस्ता कोषहरू स्थापना गर्न प्रोत्साहन गरिनु आवश्यक छ ।’ जसले गर्दा विद्यार्थीहरूलाई शिक्षा प्राप्त गर्न आर्थिक कठिनाइको सामना गर्न नपर्ने शाहको भनाई थियो ।
कार्यक्रममा नेकपा माओवादी (केन्द्र) कोहलपुर नगर अध्यक्ष अवराज खड्का र नेकपा (एस) का नगर अध्यक्ष शिव डाँगीले अक्षय कोष स्थापनाले थप शिक्षामा उर्जा थप भएको बताए । अक्षयकोष सञ्चालन तथा व्यवस्थापनका लागि अक्षरस पालना हुने विश्वास दिलाएका थिए ।

अक्षयकोषदाता कमला देवी मल्लले स्व. श्रीमान भिम बहादुर मल्ल ठकुरीको बारेमा चर्चा गर्दै शिक्षा र समाजप्रति लगाव बारे चर्चा गरेकी थिइन् ।
स्व. श्रीमान भिम भिम बहादुर मल्ल ठकुरीले शिक्षामा निकै चासो र गहिरो रुची राख्नुहुन्थ्र्यो तर उहाँ नभएपनि यो सपना मैले पुरा गर्ने लक्ष्य राखेको बताइन् ।

ADVERTISEMENT

उहाँको सपना पूरा गर्न एक सानो प्रयास हो, मैले उहाँको सम्झनामा यस अक्षयकोषको स्थापना गर्न पाउँदा गर्व अनुभव गरेको छु उनले भनिन्, आशा छ यसले यहाँका विद्यार्थीहरूलाई अक्षयकोषले प्रेरित गर्नेछ र उनीहरूको शिक्षा यात्रामा सहयोग पु¥याउनेछ ।’
विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न यसले निकै महत्वपूर्ण भूमिका खेल्ने कोषदाता मल्लले बताइन् ।
कार्यक्रमका सभाअध्यक्ष अमर चन्दले अक्षयकोष स्थापना सहयोग गर्नुहुन सबैलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यलाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा सहभागि सबैलाई हृदयदेखि धन्यवाद दिँदै आगामी दिनहरुमा समेत यहाँहरुको साथ, सहयोग र सुझाव दिनुहुन अनुरोध समेत गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रअ विरेन्द्र कुमार मल्लले कार्यक्रम सञ्चालन गरेका थिए ।

Share169Tweet96SendShare
Previous Post

नेपालगञ्ज-गुलरिया सडक पेडारीमा पक्की पुल बन्ने अनिश्चित

Next Post

बाँके डेंगुको उच्च जोखिममा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
बसपार्कमा डेंगु फेला, लाम खुट्टे नष्ट गर्न आजदेखि अभियान

बाँके डेंगुको उच्च जोखिममा

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

चिकित्सकले लेखेको औषधी अब अस्पतालभित्रै पाइने

विद्युत बक्यौता महसुल : ९५ प्रतिशतभन्दा बढी असुली

विद्युत बक्यौता महसुल : ९५ प्रतिशतभन्दा बढी असुली

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:10 am6:06 pm +0545
Feels like: 35°C
Wind: 11km/h W
Humidity: 74%
Pressure: 1007.79mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?