ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

कुखुरा पालनबाट १ करोडको कारोबार

News Desk by News Desk
४:५८ बिहान, भदौ २५, २०८१
कुखुरा पालनबाट १ करोडको कारोबार
395
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके भदौ २५ गते ।
बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्मले वार्षिक लक्ष्य भन्दा बढी लोकल कुखुराका चल्ला उत्पादन तथा बिक्री गरेको जनाएको छ ।
गत आर्थिक बर्ष २०८०/८१ मा एक लाख ८२ हजार चल्ला उत्पादन गरी वितरण गरेको कुखुरा बिकास फर्मका प्रमुख डा. सुमन खनालले बताए । फर्मलाई एक लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य तोकिएको थियो । जसमध्ये १० हजार चल्ला फर्ममै राखेर एक लाख ७२ हजार चल्ला किसानलाई वितरण गरिएको उनले बताए ।

खनालले भने,‘चालु आर्थिक बर्ष २०८१/८२ मा पनि एक लाख ५० हजार कुखुराको चल्ला उत्पादन गर्ने लक्ष्य राखिएको छ । यो वर्ष तोकिएको लक्ष्य पुरा गर्न मेहनतका साथ लागेकाले सजिलै लक्ष्य पुरा हुने छ ।’

गत आर्थिक वर्षमा फर्मले चल्ला, कुखुरा र अण्डा बिक्री गरेर एक करोड ७ लाख २ हजार एक सय ९ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । अण्डाबाट ७६ लाख १० हजार ७ सय २५, कुखुराबाट २४ लाख ७१ हजार ७ सय ६७ र अण्डाबाट ६ लाख १९ हजार ६ सय १७ रुपैयाँ सङ्कलन भएको खनालको भनाई छ ।

फर्मले चालु आर्थिक वर्ष २०८१÷८२ को साउन र आधा भदौसम्ममा करिब ६ लाख रुपैयाँ राजस्व सङ्कलन गरिसकेको खनालले बताए । यद्यपि, अहिले ब्रेक पोइन्ट भएकाले ह्याचरी खाली राख्ने समय भएकाले असोजको अन्तिम साताबाट मात्रै चल्ला उत्पादन र बिक्री गर्ने फर्मले जनाएको छ ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

२०३४ सालमा स्थापना भएको कुखुरा बिकास फार्मले स्थापना कालदेखि नै लोकल कुखुरा संरक्षण गर्न चल्ला उत्पादन तथा बिक्री गर्दै आएको छ । फर्मले लोकल कुखुराको जात अन्तर्गत सकिनी, घाँटी खुइले, प्वाँख उल्टे, खजुरा सकिनी क्रस, न्यु हेम्पसायर, ब्लक अस्ट्रलोक र भारती लोकल जात कडक नाथ गरी ७ प्रकारका कुखुराका चल्ला उत्पादन तथा विक्री गर्ने गर्दछ ।

फर्मले अहिले लोकल कुखुराको एक दिने चल्ला ४५ रुपैयाँमा विक्री गरिरहेको छ । भाले कुखुरा ३ सय रुपैयाँ प्रति किलोका दरले बिक्री हुने गरेको छ । साथै चल्ला उत्पादन गर्न नसकिने अण्डा प्रति वटा ९ रुपैयाँको दरले विक्री गर्ने गरेको फर्मले जनाएको छ ।

ADVERTISEMENT
Share159Tweet98SendShare
Previous Post

सुनसरीबाट २४५ किलो गाँजा बरामद

Next Post

आत्महत्या र रोकथामका उपायहरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
Next Post
आत्महत्या र रोकथामका उपायहरु

आत्महत्या र रोकथामका उपायहरु

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

लुम्बिनीका वन मन्त्री कुर्मीद्वारा राजीनामा

लुम्बिनीका वन मन्त्री कुर्मीद्वारा राजीनामा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?