ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अन्तर तहका कार्यालयहरुसँग सहकार्य बढाउँदै राप्तीसोनारी

News Desk by News Desk
१२:२३ बिहान, अशोज १४, २०८१
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके असोज १४ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले अन्तर तहका कार्यालयहरुसँग समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रिया गरेको छ । जिल्लामा रहेका सरकारी कार्यालयहरु बीचमा समन्वयका माध्यमबाट सेवाग्राहीहरुलाई स्तरीय र सहज पहँुँच कायम गर्ने बल पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले जानकारी दिए ।

बाँकेका सुरक्षा निकायका प्रमुख, जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि सम्मेलित उक्त कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै उनले तहगत सरकारबाट प्रदान गरिने सार्वजनिक सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गरी सार्वजनिक सेवालाई छिटोछरितो, सहज र गुणस्तरीय सेवा दिने र पाउने वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरीले सेवा प्रवाह गर्ने सरकारी कार्यालयबीचको समन्वयात्मक अन्तरक्रियाको प्रयास पालिकाले थालेकोमा खुसी व्यक्त गरे । उनले जिल्ला समन्वय समितिले गर्नुपर्ने काम पालिकाले गरेको भन्दै खुसी व्यक्त गरे ।

‘जिल्ला समन्वय समितिले पनि जिल्ला, प्रदेश र संघका मातहतमा रहेका सरकारी कार्यालयबीचको समन्वयात्मक बैठक राख्ने प्रयास गरेको हो, उनले भने–‘तर प्रभावकारी हुन सकेन्, राप्तीसोनारीले प्रयास गरेको छ अव यसलाई सबैले निरन्तरता दिनुपर्छ । ’ अहिलेको संबिधानले मुलुकमा तीन तहका सरकारको परिकल्पना गरेको छ ।

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

त्यहीअनुसार मुलुक चलिरहेको छ । ‘यी तीन तहका सरकारको अर्थ नै सबै तह बीच समन्वय र सहकार्यबाटै विकास सम्भव छ भन्नु हो उनले भने–‘समन्वय र सहकार्य भयो भने विकासमा डुब्लिकेशन हुँदैन । र, प्रभावकारी पनि देखिन्छ ।’ अहिले तीन तहको सरकारबीच समन्वयको अभाव देखिएको उनको भनाइ छ ।

स्थानीय तह, प्रदेश र संघीय सरकारका योजनाहरु एकआपसमा जुध्ने गरेका छन् । ‘योजनाहरुमा हुने दोहोरोपना रोक्नु पर्छ उनले भने–‘त्यसकालागि एक अर्काबीचमा समन्वय आवश्यक छ । निकास विनाको विकासले कसैको पनि हित हुन सक्दैन ।’ यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले सेवाप्रदायक कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा नागरिकहरुलाई जानकारी प्रवाह गर्नेका निमित्त पालिकाले अन्तर तहका कार्यालयसँगको अन्तरक्रिया राखेको जानकारी दिए ।

‘स्थानीय तह, प्रदेश सरकार र संघीय कार्यालयबाट प्रदान हुने सबै काममा समन्वय र सहकार्य आवश्यक छ उनले भने–‘त्यसका निमित्त गाउँपालिकाले वातावरण सिर्जना गरिदिएको हो । सरकारप्रति नागरिकको विश्वास, भरोसा टुट्न दिनु हुदैन् ।’ यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पनि संबिधानले तीन तहका सरकारबीच समन्वयको परिकल्पना गरेकोले त्यहीअनुसार काम गर्नुपर्ने बताए । उनले कुनै एक तहबाट मात्रै विकास सम्भव नभएकाले सबैको सहकार्य आवश्यक रहेको औल्याए । उनले भने–‘समन्वय र सहकार्यविना विकास सम्भव छैन । सुशासन पनि सम्भव छैन ।

ADVERTISEMENT

त्यसका लागि तीनै तहका सरकारी कार्यालयको सामुहिक एक्यबद्धता आवश्यक छ ।’ उनले सेवा प्रवाहलाई सहजीकरण गर्न जिलला प्रशासन कार्यालयले भूमिका खेल्न तयार रहेको पनि उल्लेख गरे । ‘समन्वयको लागि जिल्ला प्रशासन कार्यालय सधैंव तयार छ उनले भने–‘कानुनले दिएका कामहरु सहजै रुपमा गर्न सकिन्छ ।

सरकारी कार्यालयका प्रमुखहरुलाई मेरो अनुरोध छ सके सपारौं नसके नविगारौं ।’ कार्यक्रममा नेपाल प्रहरीका एसपी तुलबहादुर कार्की, सशस्त्रका एसपी विमल डाँगी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही लगायत जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Share153Tweet95SendShare
Previous Post

देशका केही भू–भागमा आज वर्षाको सम्भावना

Next Post

बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
Next Post
बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो

बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो

मदरसा र गुरुकुललाई सामग्री हस्तान्तरण

मदरसा र गुरुकुललाई सामग्री हस्तान्तरण

अवैध भन्सार छलिको सामान बरामद

अवैध भन्सार छलिको सामान बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?