ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मदरसा र गुरुकुललाई सामग्री हस्तान्तरण

News Desk by News Desk
१२:०० बिहान, अशोज १४, २०८१
मदरसा र गुरुकुललाई सामग्री हस्तान्तरण
389
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके असोज १४ गते ।
बाँकेको जानकी गाउँपालिकामा रहेका मदरसा र गुरुकुलहरुलाई बसाइँ व्यवस्थापनका लागि वल्र्ड भिजन इन्टरनेशनल नेपालले सामग्री सहयोग गरेको छ । जानकी गाउँपालिकाको समन्वय तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा एक कार्यक्रमका बीच १४ मदरसा र गुरुकुललाई सामग्री हस्तान्तरण गरिएको हो ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालका फिल्ड संयोजक शुरज शर्माले जानकी गाउँपालिकाका अति जोखिममा परेका बालबालिकाहरुलाई शैक्षिक गुणस्तर वृद्धिका लागि बसाइँ व्यवस्थापन गर्न ती सामग्री सहयोग गरिएको बताए । कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले शिक्षामा पछाडि परेका समुदायका लागि शिक्षाको गुणस्तर माथि उठोस् भन्ने उद्देश्यले वल्र्ड भिजन इन्टरनेशनल नेपालले सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिए ।

गुरुकुल र मदरसामा अध्ययन गर्ने बालबालिकाको बसाइँ व्यवस्थापनका लागि प्राप्त सामग्रीको बढी भन्दा बढी सदुपयोग गर्न शिक्षकहरुलाई अध्यक्ष खाले निर्देशन दिए । साथै गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय सरकार प्रतिबद्ध भएर लागिरहेको बताउँदै उनले वर्ल्ड भिजनको सहयोगले स्थानीय सरकारको लक्ष्य र उद्देश्य प्राप्तिमा सहयोग पुगेको बताए ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाले कारपेट ६ सय ५० मिटर २ लाख ६१ हजार १ सय १८ रुपैयाँ, पि–फोन ९ सय ५० मिटर १ लाख ३५ हजार २६१ रुपैयाँ, चकटी १५ सय गोटा २ लाख २२ हजार ७ सय २० रुपैयाँ, डेस्क ५ सय गोटा ७ लाख ६१ हजार ७ सय ६५ रुपैयाँ, सेतोपाटी ३६ गोटा १ लाख ६१ हजार १ सय ७४ रुपैयाँ, ढुवानी १ पटक ६१ हजार २० रुपैयाँ गरी जम्मा १५ लाख ४८ हजार २८ रुपैयाँ बराबरको सामग्री वितरण गरेको हो ।

सम्बन्धित समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली, वडा नम्वर १ का अध्यक्ष मो. रजा राई, वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार बर्मा, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, युवा खेलकुद तथा शिक्षा शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारी, मदरसाका शिक्षकहरु, गुरुकुलका शिक्षकहरु, वल्र्ड भिजन इन्टरनेशनल नेपालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो

Next Post

अवैध भन्सार छलिको सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
Next Post
अवैध भन्सार छलिको सामान बरामद

अवैध भन्सार छलिको सामान बरामद

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

दुर्घटना न्यूनीकरणमा प्रहरीको एक्सनः छाडा पशुचौपाया समाउँदै, घाँटीमा रिफ्लेक्टर स्टिकर लगाउँदै

दुर्घटना न्यूनीकरणमा प्रहरीको एक्सनः छाडा पशुचौपाया समाउँदै, घाँटीमा रिफ्लेक्टर स्टिकर लगाउँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Partly Cloudy
5:29 am7:18 pm +0545
Feels like: 46°C
Wind: 13km/h SE
Humidity: 63%
Pressure: 1001.36mbar
UV index: 11
MonTueWed
34/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?