ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

३० प्रतिशत नागरिक मात्र स्वास्थ्य बीमामा समेटिए

News Desk by News Desk
५:१४ बिहान, कार्तिक ८, २०८१
आज छैटौँ स्वास्थ्य बीमा दिवस : झन्डै ५३ लाख नागरिक स्वास्थ्य बीमाको पहुँचमा
377
सेयर
376
VIEWS
ShareTweetSendShare

प्युठान कात्तिक ८ गते ।
प्युठान जिल्लाको कुल जनसंख्याको ३० प्रशितशत नागरिक मात्र स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । कुल जनसंख्याको ३० प्रतिशत नागरिक मात्र बीमा कार्यक्रममा सहभागी भएर सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यालय प्युठानको तथ्याङ्क छ ।

२०७८ को जनगणना अनुसार जिल्लाको कुल जनसंख्या दुई लाख ३२ हजार १९ रहेकोमा हालसम्म ६८ हजार आठ सय ३५ जनाले स्वास्थ्य बीमामा सहभागी भएको दर्ता अधिकारी जेदबहादुर घर्तिमगरले बताए । जिल्लामा २०७५ सालदेखि सुरु गरिएको स्वास्थ्य बीमा गराउन जिल्लाभर ५८ जना दर्ता सहयोगी खटिएका छन् ।

६४ वटा वडा रहेको जिल्लामा छ वटा वडामा अहिले दर्ता सहयोगी खाली रहेको घर्तिमगरले जानकारी दिए । ज्येष्ठ नागरिक, एचआईभी सङ्क्रमित, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति, कुष्ठ रोगी र घातक खालको टिबीका बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा रहेको कार्यालयले जनाएको छ ।

अहिले जिल्लाका स्थानीय तहले समेत निःशुल्क स्वास्थ्य बीमा बनाउन बजेट विनियोजन गर्दै आएका छन् । माण्डवी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र झिमरुक गाउँपालिकाले आफ्नो पालिकाका जनताको स्वास्थ्य बीमा बनाउन कार्यक्रम तथा बजेट बनाएका छन् । जिल्लामा प्युठान अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गा र प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा बीमा कार्यक्रम लागू भएको छ ।

सम्बन्धित समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

बीमामा सहभागी धेरैजसो नागरिकले बीमा सुविधा प्रति असन्तुष्टि देखाउँदै आएका छन् । अस्पतालमा स्वास्थ्य बीमा बापत मिल्ने सुविधाहरु प्रभावकारी नभएका स्वास्थ्य बीमित प्युठान नगरपालिका–३ की उमा खड्काले बताए ।

बीमा बनाउन झण्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बीमाबाट पाउने सुविधा सहजै नपाउँदा स्वास्थ्य बीमामा सहभागी हुनेको संख्या कम देखिएको छ । जसले गर्दा ७० प्रतिशत नागरिक स्वास्थ्य बीमामा अझै जोडिन सकेका छैनन् ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

भूमि आयोग नबन्दा लालपुर्जा बाँड्न अन्यौल

Next Post

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
Next Post
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

जनतालाई दुख दिए कारवाही गर्ने मन्त्री अग्रवालको चेतावनी

जनतालाई दुख दिए कारवाही गर्ने मन्त्री अग्रवालको चेतावनी

बाँकेमा बर्षा, किसानलाई राहात, गर्मीमा शितल

पश्चिमी वायुको आंशिक प्रभाव, हल्का वर्षा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?