ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्थापना दिवसको अवसरमा तरुण दल बाँकेद्वारा खाधान्न वितरण

News Desk by News Desk
१:२८ बिहान, कार्तिक १०, २०८१
स्थापना दिवसको अवसरमा तरुण दल बाँकेद्वारा खाधान्न वितरण
384
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १० गते ।
नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल बाँकेले मानवसेवा आश्रमलाई खाधान्न वितरण गरेको छ । तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा तरुण दलले आज बिहान आश्रमलाई खाधान्न सामाग्री वितरण गरेको बाँके अध्यक्ष बीरेन्द्र बहादुर शाहले जानकारी दिए ।

उनका अनुसार चामल, दाल, तेल,चिनी, स्वायविन लगायत करिब २५ हजार मुल्य बराबरको खाधान्न सामाग्री आश्रमलाई हस्तान्तरण गरिएको हो । आश्रममा आयोजित एक कार्यक्रमकाबीच नेपाली काँग्रेस सय दिने अभियानमा बाँके खटिएका केन्द्रिय प्रतिनिधि कृष्णकिशोर घिमिरेले खाधान्न हस्तान्तरण कार्यक्रमको दिप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए । तरुण दल बाँकेका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरेले तरुण दलले प्रदान गरेको खाधान्नले आश्रममा रहेका व्यक्तिहरुको जीवन रक्षाका लागि महत्त्वपूर्ण रहेको बताए ।

यस्तै काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले तरुण दलले सहारा बिहिन व्यक्तिहरुलाई आश्रय दिइरहेको आश्रमलाई सहयोग गरेको भन्दै खुशी व्यक्त गरे । उनले आफू ५७ सालमा तरुणको अध्यक्ष हुँदा पनि यस्ता सामाजिक तथा मानवीय सेवाक कार्यक्रम गर्ने गरेको स्मरण गरे । उनले तरुण दलले गर्नु पर्ने कामहरु अझै थुप्रै बाँकी रहेकाले त्यसतर्फ पनि ध्यान दिनु पर्ने उल्लेख गरे ।

कार्यक्रममा काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, नेपाल तरुण दलका केन्द्रिय सदस्य विश्व लम्शाल, काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती रमेश गुप्ता, काँग्रेस बाँकेका कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेणुसिंह ठाकुर, प्रवक्ता डिल्ली गिरी, नेपाल विधार्थी संघका केन्द्रिय सदस्य आशिष बर्मा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

तरुण दल बाँकेका सचीव बिनोद रिजालले सहजीकरण गरेको कार्यक्रममा आश्रमको अवस्था र उद्देश्यबारे आश्रमकी सह–संयोजक बिष्णु घर्तीले जानकारी प्रदान गरेकी थिइन् । यस्तै उक्त कार्यक्रममा आश्रमलाई तरुण दल नेपालगन्ज नगर सभापति सन्दीप जंग शाहले ११ र तरुण युवा समीर बिष्टले ७ हजार नगद प्रदान गरे।

ADVERTISEMENT
Share156Tweet95SendShare
Previous Post

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट

Next Post

पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
Next Post
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना

पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

चितवन निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमण बढ्दो, २६ महिनामा ३७ जनाको ज्यान गयो

लुम्बिनी सरकारको पर्यटन प्रवर्द्धन अभियान : ‘घुम्न जाऔं बर्दिया’

नौवस्ता औद्योगिक क्षेत्रको काममा ढिलाई

नौबस्तामा औद्योगिक क्षेत्रको डीपीआर ‘रिभाइज’ हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?