ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बर्दियामा धानको उत्पादन बढ्ने

News Desk by News Desk
११:०३ मध्यान्ह, कार्तिक २४, २०८१
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बर्दिया कात्तिक २५ गते ।
पर्याप्त वर्षाले यस वर्ष बर्दियामा धान उत्पादन बढ्ने भएको छ । विगतमा किसानले अति वर्षा, बाढी र खडेरीको सास्ती भोग्दै आएकोमा यस वर्ष मौसम अनुकूल हुँदा उत्पादन ७ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले जनाएको छ । बर्दियामा ५० हजार १ सय हेक्टरमा धान खेती हुने गर्छ ।

गत वर्ष बर्दियामा धानको उत्पादन २ लाख २५ हजार ४ सय ५० मेट्रिक टन थियो । यस वर्ष अनुकूल मौसमले धानको उत्पादन ५ देखि ७ प्रतिशत बढ्ने अनुमान गरिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले बताए । ’समयमा पर्याप्त पानी परेको, मलको अभाव नभएको र उन्नत जातको बीउले यस वर्ष उब्जनी राम्रो भएको छ,’ उनले भने । सिँचाइ सुविधा नभएको ठाउँमा यस वर्ष धानको उत्पादन केही राम्रो भएको किसान बताउँछन् ।

तर तिहारको समय बारबर्दिया नगरपालिकामा परेको वर्षाले भने भित्र्याउन लागिएको धान क्षति भएको छ । गुलरिया नगरपालिका–९ का किसान अनवर खानले अनुकूल मौसमले धान उत्पादन बढेको बताए। उनले धान भित्र्याएपछि गहुँ र तोरी छर्ने तयारीमा रहेको बताए । गत वर्ष समयमा पानी नपर्नु र धान भित्र्याउने बेला अतिवृष्टिसँगै बाढी आएकोले धान उत्पादन घटेको उनले जनाए ।

आकाशे पानीको भरमा रहेका किसानलाई राहत दिन भेरी–बबई डाइभर्सन चाँडो भन्दा चाँडो सम्पन्न गर्न जरुरी रहेको स्थानीय किसान वृक्षराज चौहानले बताए । सिँचाइ सुविधा भए यहाँ धानको उत्पादन अझै बढ्ने किसानहरुको भनाइ छ ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

Next Post

उपनिर्वाचनका लागि लुम्विनीमा उम्मेदवार छनोट गर्दै दलहरू

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post
उपनिर्वाचनका लागि लुम्विनीमा उम्मेदवार छनोट गर्दै दलहरू

उपनिर्वाचनका लागि लुम्विनीमा उम्मेदवार छनोट गर्दै दलहरू

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

नेपालगन्जमा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या

नेपालगन्जमा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?