ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानखोलाको करेली भाङ्ग्रामा कटान रोक्न तटबन्धन गरिने

News Desk by News Desk
११:३९ मध्यान्ह, कार्तिक २८, २०८१
मानखोलाको करेली भाङ्ग्रामा कटान रोक्न तटबन्धन गरिने
397
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २९ गते ।
बाँकेको मानखोलाको कटानका कारण सबैभन्दा बढी जोखिममा परेको बाँकेको बैजनाथ गाउँपालिका –८ टिटिहिरियास्थित करेली भाङ्ग्रामा कटान नियन्त्रणका लागि तटबन्ध गरिने भएको छ । मानखोलाको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विनियोजन गरेको एक करोड रुपियाँ बजेटबाट सो स्थानमा तटबन्धन निर्माण गर्न लागिएको हो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख आशिष विकले तटबन्धनका लागि नाप जाँचको काम गरिएको जानकारी दिदैँ तत्काल ठेक्का आव्हान गर्ने तयारी गरिएको जानकारी दिए । कार्यालय प्रमुख विकले भने, ‘मानखोलाले विभिन्न स्थानमा कटान गरेको छ, न्यून बजेट भएकाले सबैभन्दा बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम अघि बढाउने तयारी गरेका छौँ ।’ स्थानीय प्रेम खत्रीले मानखोलाको तीव्र कटानका लागि खोला किनारमा रहेको सरस्वती आधारभूत विद्यालय र सयौँ स्थानीय बासिन्दाका घर उच्च जोखिममा रहेको बताए ।

उनले पक्की तटबन्धनको काम तत्काल अघि बढाउन माग गरे । लुम्बनी प्रदेश सभा सदस्य रत्न खत्रीले मानखोलाको कटान नियन्त्रण प्रदेश सरकारको चिन्ताको विषय भएको बताए । बाँके र बर्दियाको हजारौँ खेतीयोग्य जमिन खोलाले कटान गरेकाले नियन्त्रणका लागि गुरुयोजना अनुसार काम अघि बढाउन प्रदेश सरकारसमक्ष माग गरेको खत्रीले बताए ।

खत्रीले भने, ‘गुरुयोजनाअनुसारको बजेट नभए पनि विनियोजन बजेटबाट समयमै काम सम्पन्न भएमा बस्ती जोगाउन सकिन्छ ।’ गुरुयोजना अनुसार बाँकेमा मानखोलाको कटान नियन्त्रणका लागि करिब एक अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

ADVERTISEMENT
Share168Tweet95SendShare
Previous Post

पर्यटकलाई लगाइँदै आएको पटके चेकिङ हटाइने

Next Post

गाभर भ्याली होमस्टेलाई थारू कला संस्कृतिको अध्ययन केन्द्र बनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
गाभर भ्याली होमस्टेलाई थारू कला संस्कृतिको अध्ययन केन्द्र बनाइँदै

गाभर भ्याली होमस्टेलाई थारू कला संस्कृतिको अध्ययन केन्द्र बनाइँदै

बाँकेमा योजनाको काम कार्यान्वयनमा

बाँकेमा योजनाको काम कार्यान्वयनमा

बाँके–बर्दियाका किसान भटमास खेतीप्रति आकर्षित

बाँके–बर्दियाका किसान भटमास खेतीप्रति आकर्षित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?