ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

रुकुमपश्चिमका भूकम्प प्रभावित विद्यालयलाई सहयोग

News Desk by News Desk
११:१२ मध्यान्ह, मंसिर ६, २०८१
रुकुमपश्चिमका भूकम्प प्रभावित विद्यालयलाई सहयोग

फाइल तस्वीर

376
सेयर
375
VIEWS
ShareTweetSendShare

रुकुम मंसिर ७ गते ।
रुकुमपश्चिमका भूकम्प प्रभावित विभिन्न विद्यालयमा बालमैत्री स्थल व्यवस्थापनका लागि विभिन्न सामग्री प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिम शाखाले जिल्लाका विभिन्न छ वटा विद्यालयमा बालमैत्री स्थल व्यवस्थापनका लागि शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराएको हो ।

रेडक्रसद्वारा सञ्चालित कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत भूकम्पबाट बढी प्रभावित भएका विद्यालयमा सामग्री हस्तान्तरण गरिएको हो । रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाका अनुसार विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्रीको माध्यमबाट मनोसामाजिक रूपमा स्वस्थ राख्नका लागि विभिन्न शैक्षिक तथा खेलकुदका सामग्री प्रदान गरिएको हो ।

उनका अनुसार त्रिवेणी गाउँपालिकामा रहेको जनहित आधारभूत विद्यालय चौतारा, हिमालय जनता माध्यमिक विद्यालय नुवाकोट र बालकल्याण माध्यमिक विद्यालय टोड्केमा बालमैत्री स्थल निर्माणका लागि शैक्षिक सामग्री तथा खेलकुदका सामग्री हस्तान्तरण गरिएको हो ।

त्यसै गरी सानीभेरी गाउँपालिकाको नवचन्द्र ज्योति आधारभूत विद्यालय, सानीभेरी माध्यमिक विद्यालय र राष्ट्रिय आधारभूत विद्यालय चाख्ली मेलामा पनि उक्त सामग्री उपलब्ध गराइएको रेडक्रसले जनाएको छ । प्रतिविद्यालय वाद्यवादन, खेलकुद, पठनपाठनलगायतका विभिन्न ४७ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो । रेडक्रसको एक टोली विद्यालयमै पुगेर सामान हस्तान्तरण गरेको हो । यसै गरी रेडक्रस रुकुमपश्चिम शाखाले अपाङ्गता भएका १२ जना व्यक्तिलाई सहायता सामग्री पनि उपलब्ध गराएको छ ।

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

त्रिवेणी गाउँपालिका–९ का चार जना र सानीभेरी गाउँपालिका–४ का आठ जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिम शाखाका सभापति रमा गौतमले अपाङ्गता भएका व्यक्तिलाई स्थानीय तहसँग समन्वय गरेर ह्विलचेयर, बैसाखी, कम्बोट, छडीलगायतका सामग्री उपलब्ध गराइएको जानकारी दिए ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

आधुनिक थ्रेसर मेसिनतर्फ बाँकेका कृषक आकर्षित

Next Post

हडियाबाबा मेलामा भक्तजनको भिडभाड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
Next Post
हडियाबाबा मेलामा भक्तजनको भिडभाड

हडियाबाबा मेलामा भक्तजनको भिडभाड

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनीमा योजना कार्यान्वयन तीब्र

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

१० प्रतिशत लक्षित समुदायलाई निःशुल्क सेवा दिन नेपालगन्जका अस्पताललाई निर्देशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?