ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनीमा योजना कार्यान्वयन तीब्र

News Desk by News Desk
११:३१ मध्यान्ह, मंसिर ६, २०८१
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
389
सेयर
376
VIEWS
ShareTweetSendShare

लुम्बिनी मंसिर ७ गते ।
लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले असारे विकास प्रवृत्ति रोक्न जेठ महिनामै निर्माणको काम सक्ने गरी योजना कार्यान्वयन तीव्र पारेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यान्वयन चरणमा रहेकामध्ये ८ वटा पक्की पुल, २० किलोमिटर सडक कालोपत्र, दुईवटा झोलुंगे पुल यो चार महिनाको अवधमिा सम्पन्न गर्दै योजना कार्यान्वयनलाई तीव्र पारेको हो ।

लुम्बिनी प्रदेशको सडक सञ्जाल गुरुयोजना निर्माणको काम गरिरहेको मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन भएका योजना कार्यान्वयनलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा विनियोजन भएका सबै आयोजनाको काम जेठ महिनाभित्र सम्पन्न गर्ने गरी कार्यसम्पादनको काम अघि बढेको हो ।

असारे विकासलाई निरुत्साहित गर्न जेठ महिनाभित्र सबै निर्माणको काम सम्पन्न गर्ने लक्ष्य रहेको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए । बिहीबार मन्त्रालयमा चौमासिक समीक्षा कार्यक्रमको आयोजना गर्दै मन्त्री ढकालले योजना कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिएका हुन् । ‘असारे विकासको प्रवृत्ति रोक्नका लागि यसपालि कडाइका साथ कार्यसम्पादनको कामलाई अघि बढाएका छौं,’ उनले भने, ‘कार्ययोजना निर्माण गरेर कामलाई गति दिइएको छ भने गुणस्तरीयताका बारेमा आयोजनाको अनुगमनलाई पनि तीव्र पारेका छौं ।’

भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यान्वयन गर्ने चालु आर्थिक वर्षमा २ हजार १ सय २० योजना छन् । जसमध्ये बहुवर्षीय आयोजनाको रूपमा ८४ वटा आयोजना प्रस्तावित छन् । यो चार महिनाको अवधिमा ३८ वटा आयोजना सम्पन्न भइसकेका छन् । कार्यान्वयनको चरणमा सात सय ७९ वटा आयोजना रहेको मन्त्रालयलका सचिव भीमार्जुन पाण्डेले बताए । ‘यो चार महिनाको अवधिमा योजनाहरू ठेक्का लगाउन चाहिने कार्यविधिहरू निर्माण गर्यौं । ठेक्का पनि लगायौं ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

अब कार्यान्वयनको गति अघि बढेको छ,’ उनले भने, ‘सबै हिसाबले कार्यसम्पादनलाई उत्कृष्ट बनाउने गरी काम अघि बढेको छ ।’ ९ सय २ आयोजना खरिद प्रक्रियामा रहेका छन् । जम्मा आयोजनामध्ये २ सय ८९ वटा आयोजना अब कार्यान्वयनमा लैजाने अन्तिम तयारी छ । कार्यान्वयनको चरणमा रहेका आयोजनामध्ये चार महिनाको अवधिमा २० किलोमिटर सडक कालोपत्र गरिएको छ । १० किलोमिटर सडक कालोपत्रको काम अन्तिम चरणमा छ ।

६ किलोमिटर सडक नयाँ ट्रयाक खोलिएको छ । २४ किलोमिटर सडक विस्तार गरिएको छ । ६ किलोमिटर सडक ग्राभेल गरिएको छ । ढलान गरेको चार सय मिटर पक्की सडक निर्माण भएको छ । कल्भर्ट तथा साना पुल पुलेसा ३० वटा सम्पन्न भएको वार्षिक समीक्षामा जानकारी गराइएको थियो ।

मन्त्रालयका अनुसार पक्की नाला १३ किलोमिटर निर्माण गरिएको छ । १ हजार ९ सय घनमिटर तारजालीसहितको टेवा पर्खाल निर्माण गरिएको छ । पक्की मेसिनरी टेवा पर्खाल २ हजार ४ सय घनमिटर निर्माण गरिएको छ । यो अवधिमा ८ वटा सडक पुल र दुई वटा झोलुंगे पुल निर्माण सम्पन्न भएका छन् । मन्त्रालयले चार महिनाको अवधिमा पुँजीगत खर्च ६ दशमलव ८ प्रतिशत पुर्याएको जनाएको छ । अब पुँजीगत खर्चको दर ह्वात्तै बढ्ने मन्त्रालयको दाबी छ ।

ADVERTISEMENT
Share163Tweet94SendShare
Previous Post

हडियाबाबा मेलामा भक्तजनको भिडभाड

Next Post

१० प्रतिशत लक्षित समुदायलाई निःशुल्क सेवा दिन नेपालगन्जका अस्पताललाई निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

१० प्रतिशत लक्षित समुदायलाई निःशुल्क सेवा दिन नेपालगन्जका अस्पताललाई निर्देशन

फौजदारी कसुर अनुसन्धान सम्बन्धि अन्तरक्रिया

फौजदारी कसुर अनुसन्धान सम्बन्धि अन्तरक्रिया

राप्तीसोनारीमा राष्ट्रपति रनिङशिल्डको तयारी तीब्र

राप्तीसोनारीमा राष्ट्रपति रनिङशिल्डको तयारी तीब्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?