ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुहान नजिकैका बस्तीमा पानीको अभाव

News Desk by News Desk
११:१९ मध्यान्ह, पुस ४, २०८१
गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

फाइल तस्वीर

385
सेयर
384
VIEWS
ShareTweetSendShare

सुर्खेत पुस ५ गते ।
राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाको सुरुङ निर्माण गरेसँगै सुरुङ आसपासका क्षेत्रमा पानीका मुहान सुकेका छन् । जसका कारण स्थानीयलाई पानीको संकट परेको छ । भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाले सुर्खेतको चिप्लेबाट भेरी नदीको पानी बबईमा झार्न १२ किलोमिटर सुरुङ निर्माण गरेसँगै सुरुङ वरपरका मुहान सुकेका हुन् ।

चुरे पहाडभित्र १२ किलोमिटर लामो सुरुङ निर्माण गरिएसँगै वरपरको मुहान सुकेपछि ट्यांकरबाट पानी ओसारेर नदी आसपासका स्थानीयले तिर्खा मेटिरहेका छन् । सुरुङ निर्माण गर्दा चुरेका भित्री भुभागमा पानी वग्ने प्राकृतिक मार्गहरु काटिएका कारण धाराहरु सुक्दै गएका छन्् ।

धारामा आउनुपर्ने पानी अहिले सुरुङभित्रको टनेलमा वगिरहेको स्थानीयबासी समेत रहेका एमाले सुर्खेतका अध्यक्ष कुलमणी देवकोटाको भनाइ छ । भेरीगंगा नगरपालिका ११ मा पर्ने चुरेको गोठेर र भिमपुर क्षेत्रका वस्तीमा पानीका मुहान सुकेका छन् । जलस्रोत तथा सिंचाइँ विभागले ३३ अर्वको आयोजनामध्ये भेरी करिडोर आयोजनालाई ३ अर्व रुपैया दिएको छ ।

जसले आयोजना अन्तर्गत निर्माण कार्य गर्दा आइपर्ने प्रभाव र समस्या समाधानका लागि छुट्याएपनि खानेपानीको दीगो व्यवस्थान भने हुन सकेको छैन । तर लिफ्टबाट पानी पुर्याउने प्रयास भइरहेको भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाका निर्देशक रनबहादुर बमले बताए ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई पिउनेको पानीको व्यवस्था गर्न आवश्यक छ ।त्यसो त स्थलगत अनुगमनमा पुगेको प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सदस्यहरुले समेत पानीको संकट समाधानका लागि आयोजनालाई निर्देशन दिइसकेका छन् ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

लुम्बिनीभर ट्राफिकः ३५ हजार बढी सवारीसाधन कारबाहीमा

Next Post

धानखेती क्षेत्रफल घट्यो, उत्पादन बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
Next Post
२२ हजार क्विन्टलभन्दा बढी धान खरिद

धानखेती क्षेत्रफल घट्यो, उत्पादन बढ्यो

‘घुम्न जाउँ बर्दिया’ अभियान सुरु

‘घुम्न जाउँ बर्दिया’ अभियान सुरु

नेपालगन्ज नाकामा भैरहेको सशस्त्र प्रहरीको ज्वादती र तस्करीको छानबिन गर्न एसएसपी श्रेष्ठको नेतृत्वमा समिति गठन

नेपालगन्ज नाकामा भैरहेको सशस्त्र प्रहरीको ज्वादती र तस्करीको छानबिन गर्न एसएसपी श्रेष्ठको नेतृत्वमा समिति गठन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?