ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

पानी नपर्दा बाँकेमा हिउँदे वालीमा असर

News Desk by News Desk
१२:१८ बिहान, पुस ६, २०८१
पानी नपर्दा बाँकेमा हिउँदे वालीमा असर
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके पुस ६ गते ।
कृषि विभाग अन्तर्गतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले यसवर्ष हिउँदमा औषत भन्दा कम वर्षा हुने र तापक्रमपनि न्यून हुने भएकाले त्यसको असर हिउँदे वालीमा पर्ने प्रक्षेपण गरेको छ । केन्द्रको सूचना प्रणालीसँग जोडिएका देशभरका २५ हजार बढी किसानलाई एकैपटक एसएमएस पठाएर बाली जोगाउन सन्देश पनि पठाएको छ । तर किसानलाई भने बाली जोगाउने सीप र स्रोतसाधनका अभाव देखिएको छ ।

हिउँदे वर्षा नहुँदा बाँके कालावन्जारका किसान नरेन्द्र प्रजापतिले लगाएको आलुमा पाला लाग्न सुरु गरिसकेको छ । सरकारले वर्षा कम हुने भएकाले बाली जोगाउन मोवाइलमा एसएमएस पठाएर सचेत त बनायो तर पालाबाट जोगाउन न त सिंचाइँको व्यवस्था गर्न सक्यो न त विषादी सहयोग ।

त्यस्तै पीडा छ अर्का किसान उदयराज यादवको पनि । अधिकांश किसानले त कृषि सूचना तथा प्रशिक्षण केन्द्रको सन्देश समेत थाहा पाएका छैनन् । कृषि सूचना तथा प्रशिक्षण केन्द्रले एकैपटक देशभरका २५ हजार बढी किसानलाई मोवाइलमा एसएमएस पठाएर यो हिउँदमा सरदर भन्दा कम वर्षा हुनुको साथै अधिकतम र न्युनतम तापक्रम पनि सरदर भन्दा बढी हुने सम्भावना रहेकाले यसबाट हिउँदे वालीमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि सावधानी अपनाउन भनेको छ ।

कुलोपानी नलाग्ने र आकाशे पानीको भरमा खेती गर्ने किसान हिउँदको समयमा आइपर्ने मौसमी प्रतिकुलताबाट वाली जोगाउन सक्ने अवस्थामा छैनन् । तापक्रम घट्दा पर्न सक्ने तुषारो र शितलहरबाट हिउँदे वाली र तरकारी जोगाउन चाहिने साधनस्रोत किसानसँग छैन । प्रतिकुल मौसमबाट हिउँदे वाली संरक्षण गर्न नसक्ने अवस्थामा पुगेका किसानहरु यो वर्ष दोहोरो मारमा पर्ने भएका छन् ।

सम्बन्धित समाचार

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

पाक्ने बेलाको मुख्य अन्नबाली धान र लगाउदा लगाउँदैको आलु वाली डुवानमा परेर ठूलो क्षती व्यहोरेका बाँके, बर्दिया सहित पश्चिम तराईका किसानहरु हिउँदे वाली पनि नसप्रिने कुराले चिन्तामा परेका छन् । सरकारले धान र आलु वाली डुवानमा परी भएको क्षतीपूर्ति समेत अहिलेसम्म नदिएपछि ऋणको भारमा थिचिएका किसानको निराशा थप बढेको छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

कोहलपुर महोत्सवको तयारी तिव्र

Next Post

बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ २, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

कोटा पूरा भन्दै धान खरिद बन्द, ५ सयभन्दा बढी किसान बजारमा लुटिन बाध्य

१०:२६ मध्यान्ह, पुस २८, २०८२
Next Post
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान

बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान

क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा गिरी

क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा गिरी

यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

अबका केही दिन हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?