ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

तत्काल तलब बढाउन सकिदैन–नेपालगन्ज मेडिकल कलेज

News Desk by News Desk
११:३६ मध्यान्ह, पुस ९, २०८१
तत्काल तलब बढाउन सकिदैन–नेपालगन्ज मेडिकल कलेज
402
सेयर
401
VIEWS
ShareTweetSendShare

बाँके पुस १० गते ।
नेपालगन्ज मेडिकल कलेज नेपालगन्जले तत्काल कर्मचारीहरुको तलब बढाउनसक्ने अवस्था नरहेको जानकारी गराएको छ । संस्थाले अहिले पनि २९ करोड बढी घाटा व्यहोरिरहेको भन्दै अस्पतालले तत्काल कर्मचारीको सेवा सुविधा बढाउनुपर्ने माग सम्बोधन गर्न नसकिने जनाएको हो ।

कलेज व्यवस्थापनले मंगलवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि आन्दोलनरत कर्मचारीहरुलाई बन्दका कार्यक्रम फिर्ता लिई स्वास्थ्य सेवा सञ्चालनमा सहयोग गर्न आग्रह समेत गरेको छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा अवरोध गर्न उचित नरहेको र यो मानवता विरोधी कार्य रहेको भन्दै अस्पतालले सेवा सञ्चालनमा सहयोग पुर्याउन सबैमा आग्रह गरेको हो ।

अस्पतालले हाल कर्मचारीहरुले माग गरेको तलब भक्ताका सम्बन्धमा आगामी आर्थिक वर्ष २०८२ श्रावण देखी लागु हुनेगरी कम्पनीको आर्थिक अवस्था अनुसार छलफल गरी दुवै पक्षको सहमतिमा लागू गर्ने गराउने जानकारी समेत गराएको छ । कम्पनीमा कार्यरत कर्मचारीहरुको तलब भत्ता तथा सेवा सुविधा प्रति अस्पताल सजग रहेको र हालको अवस्था अनुसार दिनसक्ने सुविधा उवलब्ध गराउँदै आएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अहिले अस्पतालमा जारी आन्दोलनका कारण दैनिक ८०० विरामीहरु लिन पाउने स्वास्थ्य सेवाबाट बन्चीत भएको अस्पतालले जानकारी दिएको छ । तलव वृद्धि लगायतका विभिन्न माग राख्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु गएको मंसिर २६ गतेदेखि आन्दोलनमा छन् । आन्दोलनमा उत्रिएका उनिहरुले शुक्रबारदेखि ओपिडी सेवा पूर्णरुपमा बन्द गरेका छन् । सबै प्रशासनिक कार्यालयहरुमा पनि तालाबन्दी गरिएको छ ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सात बुँदे मागपत्र राखेका थिए । यसअघि सोमबार लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संघका सभापति यमबहादुर खड्का, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन नेपालगन्जका अध्यक्ष अनिता थापा र लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठनका अध्यक्ष रत्ना गिरीले संयुक्तरुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई यसै विषयमा ज्ञापन पत्र बुझाएका थिए । मन्त्री पौडेलले भने कर्मचारीहरुले उठाएका जायज मागहरुको सम्वोधनको लागि आफ्नो तर्फबाट अस्पताल व्यवस्थापन पक्षसँग छलफल गरिने प्रतिबद्धता जनाउँदै आन्दोलनरत कर्मचारीहरुलाई माग राखेर अस्पताल वन्द नगर्न निर्देशन दिएका थिए ।

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

लुम्बिनी कप महिला फुटबल फागुन १९ गतेदेखि

Next Post

सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप आजदेखि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
Next Post
सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप आजदेखि

सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप आजदेखि

प्रहरी चौकी नजिकैको एक स्थानीयको घरमा भारतीय डाँका समुहद्वारा लुटपाट

प्रहरी चौकी नजिकैको एक स्थानीयको घरमा भारतीय डाँका समुहद्वारा लुटपाट

सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप सुरु

सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:12 am6:01 pm +0545
Feels like: 26°C
Wind: 2km/h ENE
Humidity: 95%
Pressure: 1009.48mbar
UV index: 0
MonTueWed
29°C / 23°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?