ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप आजदेखि

News Desk by News Desk
११:४२ मध्यान्ह, पुस ९, २०८१
सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप आजदेखि
397
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

बाँके पुस १० गते ।
१७ औं राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता तथा सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिताको आज बुधवारदेखि सुरु हुँदैछ । हरेक वर्ष राप्तीसोनारीमा उक्त प्रतियोगिता हुँदै आएको छ । गाउँपालिकाको खेलकुद विकास समितिको आयोजना तथा शिवशक्ती माध्यामिक बिद्यालय सम्शेरगन्ज पेरानीको संयोजनमा बुधबारबाट प्रतियोगिता सुरु हुन लागेको राप्तीसोनारी गाउँपालिकाका खेलकुद समिति संयोजक तेज बहादुर सुवेदीले जानकारी दिए ।

७० विद्यालयका १ हजार ३ सय ३४ जना विद्यार्थी खेलाडीहरु प्रतियोगितामा सहभागि हुने उनले बताए । चम्चा, गणित, एक सय मिटर, २ सय मिटर र ४ सय मिटर दौडमा छात्रछात्रा गरी १३५ जना, भलिवलतर्फ छात्रछात्रा ४९५ जना, र एथलेटिक्सतर्फ १५२ जना गरी कूल १ हजार ३ सय ३४ जना विद्यार्थी खेलाडीहरु प्रतियोगितामा प्रतिस्पर्धामा छन् ।

प्रतियोगिताको उद्घाटन बुधबार दिउँसो २ बजे शिवशक्ती माध्यामिक बिद्यालयको प्रांगनमा हुने बिद्यालयका प्रधानाध्यापक पुष्कर खड्काले जानकारी दिए । प्रतियोगिता अन्तरगतका विभिन्न खेलहरु भने बुधबार बिहान ७ बजेदेखी नै सुरु हुने उनले बताए । प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रतियोगिता यही पुस १२ गतेसम्म सञ्चालन हुने राप्तीसोनारी गाउँपालिका खेलकुद विकास समितिका संयोजक सुवेदीले जानकारी दिए ।

ADVERTISEMENT
Share171Tweet94SendShare
Previous Post

तत्काल तलब बढाउन सकिदैन–नेपालगन्ज मेडिकल कलेज

Next Post

प्रहरी चौकी नजिकैको एक स्थानीयको घरमा भारतीय डाँका समुहद्वारा लुटपाट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर
खेल

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

११:२५ मध्यान्ह, फाल्गुन ८, २०८२
नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

१०:४१ बिहान, माघ २६, २०८२
नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै
खेल

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

११:२३ मध्यान्ह, माघ २४, २०८२
बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना
खेल

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

१०:०९ बिहान, पुस ११, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

४:२० बिहान, पुस ११, २०८२
खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक
खेल

नेपालगन्ज मेयर कपको तयारी पूरा

७:१८ बिहान, पुस १०, २०८२
नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु
खेल

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

१२:०० बिहान, पुस ७, २०८२
एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

१२:४५ बिहान, मंसिर २२, २०८२
Next Post
प्रहरी चौकी नजिकैको एक स्थानीयको घरमा भारतीय डाँका समुहद्वारा लुटपाट

प्रहरी चौकी नजिकैको एक स्थानीयको घरमा भारतीय डाँका समुहद्वारा लुटपाट

सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप सुरु

सातौं राप्तीसोनारी गाउँपालिका अध्यक्ष कप सुरु

बाँकेमा मेयर कप फुटबल माघमा हुने

बाँकेमा मेयर कप फुटबल माघमा हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?