ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

मौसम बदलिए पनि भएन हिउँदे वर्षा, किसान चिन्तित

News Desk by News Desk
१२:२३ बिहान, पुस १४, २०८१
मौसम बदलिए पनि भएन हिउँदे वर्षा, किसान चिन्तित
385
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके पुस १४ गते ।
बाँकेसहित आपसपासका जिल्लामा हिउँदे बालीको लागि आवश्यक पानी नपरेपछि किसानहरु चिन्तन भएका छन् । पुष महिनाको दोस्रो सातासम्म पनि पानी नपर्दा बालीको वृद्धि विकास नहुने चिन्ताले किसानहरु पिरोलिएका छन् । शनिवार मौसम बदली भएर केहीबेर मात्रै पानीको थोपा खसेपनि वर्षा भने भएन् ।

बाँकेको ग्रामीण भेगका किसानहरुले हिउँदे बालीअन्तर्गत गहुँ, तोरी, मुसुरो, तथा मकैलगायतका बाली लगाएका छन् । तर आवश्यकता अनुसार पानी नपर्न र हुस्सु समेत नलाग्दा बालीलाई नकारात्मक असर परेको किसानहरुले बताएका छन् । डुडुवा गाउँपालिका वडा नम्बर ६ का किसान गुरुदीन यादवले विगतका जाडो मौसममा हुस्सु लागेकै समयमा गहुँ बालीमा पहिलो सिचाई गरेको बताउँदै यसपाली चर्को घाम लागेका कारण बोरिङ मार्फत सिचाई गरेको बताए ।

हिउँद याममा अहिलेसम्म पानी नपर्दा बालीको वृद्धि विकास रोकिएको उनको भनाई छ । यस्तै नरैनापुर गाउँपालिकाका किसानहरुले हालसम्म पानी नपरेका कारणले तोरी, गहुँलगायत अन्य बालीमा समस्या भएको र यसले गर्दा उत्पादनमा कमी हुने बताए । हालसम्म पानी नपरेपछि किसानहरुले पटक पटक सिँचाई गरेर भएपनि बाली जोगाइरहेको उनहीहरुको भनाइ छ । हिउँद याममा आकाशे पानीको भरमा रहेका किसानहरूलाई पानी नपर्दा समस्या भएको किसानको गुनासो छ ।

हिउँदमा हुस्सु लागेन र पानी परेन भने हिउँदे बालीको उत्पादनमा २० प्रतिशत कमी हुने कृषि विज्ञहरु बताउँछन् । उत्पन्न समस्याका बारेमा डुडुवा गाउँपालिकाका कृषि शाखाका प्रमुख सुशील शर्माले हिउँदे बालीको अर्थ नै हिउँद अर्थात् शीतलहरमा हुने बाली रहेको बताए । हिउँदे बालीहरू चिसो र सिमसिमे पानीमा वृद्धि विकास तथा फस्टाउने गर्दछन् ।

सम्बन्धित समाचार

पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

यस पाली पानी नपरेका कारण बालीहरू खासै राम्रो नहुने प्रमुख शर्माको भनाई छ । अझै समय छ, पुस मसान्तसम्म पनि पानी पर्यो भने बाली सप्रिन सक्ने उनले बताए । यसै गरी डुडुवा गाउँपालिका वडा नं. ६ का केही किसानहरुसँग सिँचाईको सुविधा रहेकोले बोरिङबाट पानी चहारेर बाली जोगाउन थालेको डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले जानकारी दिए । उनले भने,‘जुन किसानसँग सिँचाई सुविधा छैन त्यस्ता किसानले अरुसँग भाडामा लिएर पानी चहार्ने गरेका छन् ।’

ADVERTISEMENT
Share156Tweet95SendShare
Previous Post

ब्राउन सुगरसहित दुईजना पक्राउ

Next Post

बर्दियामा फरार दुई प्रतिवादी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित
कृषि

पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित

३:३५ बिहान, अशोज ११, २०८३
भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह
कृषि

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

७:२३ बिहान, भदौ ३१, २०८३
चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित
कृषि

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

२:०८ बिहान, भदौ २९, २०८३
भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग
कृषि

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

२:१८ बिहान, साउन १४, २०८३
Next Post
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ

बर्दियामा फरार दुई प्रतिवादी पक्राउ

भूकम्प प्रभावितको घरघरमै खानेपानी र शौचालय

भूकम्प प्रभावितको घरघरमै खानेपानी र शौचालय

बबई नदीमा अस्थायी पुल निर्माण

बबई नदीमा अस्थायी पुल निर्माण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:11 am6:05 pm +0545
Feels like: 32°C
Wind: 3km/h W
Humidity: 88%
Pressure: 1011.51mbar
UV index: 0
FriSatSun
32°C / 24°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?