ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भूकम्प प्रभावितको घरघरमै खानेपानी र शौचालय

News Desk by News Desk
१२:३२ बिहान, पुस १४, २०८१
भूकम्प प्रभावितको घरघरमै खानेपानी र शौचालय
378
सेयर
377
VIEWS
ShareTweetSendShare

रुकुम पुस १४ गते ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ का निर्मला बुढा पुनले एक घण्टा टाढाबाट गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ । अहिले उनको घरमै मिटरसहितको धारा जडान भएको छ । धाराको पानी करेसाबारी र वस्तुभाइलाई समेत उपभोग गर्नमा सहज भएपछि उनी खुशी छिन् । भूकम्पपीडित पुनको घर छेउमै व्यवस्थित शौचालय बनेको छ ।

सरसफाई र स्वच्छता सम्बन्धीका व्यवहारिक ज्ञान हाँसिल गरेकी उनले आफ्नो दैनिकी फेरिएको बताउँछिन् । मुसीकोट नगरपालिका–१४ का भिमबहादुर विष्ट पनि भूकम्प पीडित हुन् । भूकम्पपछि सुक्दै जान लागेका खानेपानीको मुहान जोगाएर घरघरमा खानेपानी सुविधा पुगेपछि घरभन्दा टाढाको मुल र खोलाबाट पानी बोक्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

पूर्व वडा अध्यक्ष समेत रहेका विष्टले समुदाय र विद्यालयमा व्यवस्थित गरिएको खानेपानी र शौचालयबाट गाउँवासीको दैनिकी सहज हुँदै गएको उल्लेख गरे । पुन र विष्टको जस्तै सानीभेरी र मुसीकोटका ७३४ घरधुरीमा खानेपानीका धारा र ८५० घरधुरीमा शौचालय निर्माण भएका छन् । घरघरमा मिटरसहितको खानेपानी सुविधा र व्यवस्थित शौचालय बनेपछि उहाँका भूकम्प प्रभावित खुशी भएका छन् ।

रुकुमेली समाज विकास केन्द्रले बेलायती विकास नियोगको सहयोग तथा युनिसेफको साझेदारीमा सञ्चालन गरेको भूकम्प प्रभावित क्षेत्रमा खानेपानी तथा सरसरफाई पुनर्लाभ कार्यक्रम मार्फत यहाँ खानेपानी र शौचालय निर्माण गरेको हो । यो कार्यक्रममा सानीभेरी गाउँपालिका र मुसीकोट नगरपालिकासँगको सहलगानी समेत रहेको छ । रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशन कुमार क्षेत्रीले दुई पालिकाका समुदायस्तरमा १४ वटा खानेपानी आयोजना र ८५० वटा शौचालय निर्माण गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

यसैगरी नौ वटा विद्यालयमा पनि खानेपानी र शौचालय निर्माण गरिएको छ । अध्यक्ष क्षेत्रीयालले भूकम्पको कारण खानेपानीको मुहान सुक्दै गएको र प्रभावित क्षेत्रमा झाडापखाला लगायतका सरुवा रोगको महामारी फैलिने जोखिम रहेकोले यो कार्यक्रम सञ्चालन गरिएको बताए । केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले कार्यक्रम मार्फत सानीभेरीमा १० वटा र मुसीकोटमा चार वटा खानेपानी आयोजना निर्माण गरिएको बताए । यसबाट यहाँका ७३४ घरधुरीका तीन हजार ५५१ जनसङख्या लाभाविन्त भएका छन् ।

अहिले प्रभावितको घरघरमा मिटरसहितको धारा जडान भएको छ । त्यसैगरी सानीभेरीका पाँच र मुसिकोटका चार विद्यालयमा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । यसबाट विभिन्न कक्षाका एक हजार ७९७ जना विद्यार्थी लाभान्वित भएका छन् । कार्यकारी निर्देशक ओलीले यहाँका २० वटा समुदायमा सञ्चालन गरेको स्वच्छता प्रवद्र्धनका गतिविधिमार्फत दुई हजार ३२१ घरधुरीका १३ हजार ३५३ जनसङख्या लाभाविन्त भएको जानकारी दिए ।

कार्यक्रम मार्फत सीपमूलक तालिम सञ्चालन गरेर दक्ष जनशक्ति समेत उत्पादन गरिएको छ । भूकम्पपछि समुदाय र विद्यालयस्तरमा सरसरफाई र स्वच्छ खानेपानीका क्षेत्रमा प्रभावकारी काम गरेर स्थानीय सरकारलाई गुण लगाउने काम भएको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताए । भूकम्प प्रभावित क्षेत्रमा सरकारी निकायसँगको सहकार्यमा छोटो अवधिमै नतिजामुखी काम भएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतोको प्रतिक्रिया रहेको छ ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

बर्दियामा फरार दुई प्रतिवादी पक्राउ

Next Post

बबई नदीमा अस्थायी पुल निर्माण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
Next Post
बबई नदीमा अस्थायी पुल निर्माण

बबई नदीमा अस्थायी पुल निर्माण

घुम्नै पर्ने लमहीको जखेरा ताल

घुम्नै पर्ने लमहीको जखेरा ताल

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनी प्रदेशसभाको बैठक भोलि बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?