ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

भेरी अस्पतालका बिग्रेका उपकरण आविष्कार केन्द्रले बनाउने

News Desk by News Desk
११:१४ मध्यान्ह, माघ १६, २०८१
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण
676
सेयर
675
VIEWS
ShareTweetSendShare

बाँके माघ १७ गते ।
भेरी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच बिग्रिएका उपकरणको मर्मत गर्ने सम्झौता भएको छ । सम्झौता भएसंगै आविष्कार केन्द्रले अस्पतालमा रहेका बिग्रिएका उपकरण मर्मत गर्नेछ । सम्झौता हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी तथा आविष्कार केन्द्रका तर्फबाट अविष्कार अधिकारी, अभिनव आनन्द दत्त र देवेन्द्र कुमार साह सहभागी थिए।

भदौ ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रसँग बिग्रिएका उपकरण मर्मतको सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरणको मर्मत र उपकरणको अवस्था राष्ट्रिय आविष्कार केन्द्रले पत्ता लगाउने काम अहिले गरिरहेको छ ।

त्यसैक्रममा भेरी अस्पतालसंग पनि सम्झौता भएको हो । बिग्रिएको उपकरण कसैले मर्मत गर्न तयार नहुने भएकाले आफूहरुले सेवा भावको हिसाबले काम गरिरहेको केन्द्रका अविष्कार अधिकारीले बताए । ‘अस्पतालमा जे–जे उपकरण बिग्रिएका छन् । त्यसको मर्मत गर्छौं’, उनले भने, ‘वारेन्टी सकिएको उपकरणलाई बनाउँछौं ।

मर्मत गर्न नसक्ने उपकरणलाई बनाउन सक्दैनौं भनेर सिफारिस गर्छौं ।’ सुरुमा आविष्कार केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकले अस्पतालमा रहेका बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेर मर्मत गर्न सकिने वा नसकिने छुट्याउनेछन् । त्यसपछि अस्पतालले उपलब्ध गराएका मर्मत सामग्रीको प्रयोग गरी मर्मत हुनेछ ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

अस्पतालका प्रमुख मेसु डा. सुवेदीका अनुसार अस्पतालका प्राविधिक र आविष्कार केन्द्रका जनशक्तिले अब बिग्रिएका उपकरण संकलन र मर्मतको लागत अनुमान गर्ने काम गर्ने छन् । सरकारले ठूलो धनराशी खर्च गरेर खरिद गरेका र दाताले दिएका धेरै स्वास्थ्य उपकरणहरु अस्पतालको स्टोरमा थन्किएका छन् ।

ADVERTISEMENT
Share271Tweet169SendShare
Previous Post

राजस्व चुहावट कसुरमा अलिम मियाँविरुद्ध मुद्दा दायर

Next Post

बजेट अभावका कारण औद्योगिक क्षेत्र गति लिएन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
Next Post
नौवस्ता औद्योगिक क्षेत्रको काममा ढिलाई

बजेट अभावका कारण औद्योगिक क्षेत्र गति लिएन

विश्वकपका खो–खो खेलाडीलाई बर्दियामा सम्मान

विश्वकपका खो–खो खेलाडीलाई बर्दियामा सम्मान

नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण

नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:14 am5:57 pm +0545
Feels like: 23°C
Wind: 3km/h ENE
Humidity: 91%
Pressure: 1012.87mbar
UV index: 0
FriSatSun
29°C / 21°C
29°C / 21°C
31°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?