ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बसपार्क ठेक्का प्रकरण : मिलेमतोमा ठेक्का दिएको आरोप

News Desk by News Desk
११:४२ मध्यान्ह, माघ २५, २०८१
बसपार्क ठेक्का प्रकरण : मिलेमतोमा ठेक्का दिएको आरोप
700
सेयर
694
VIEWS
ShareTweetSendShare

बाँके माघ २६ गते ।
नेपालगन्ज उपनगरपालिकाले बसपार्क ठेक्काका लागि आह्वान गरेको बोलपत्रमा सेटिंग भएको आरोप लागेको छ ।
कुनैबेला पर्यटकीय स्थलको रुपमा रहेको नेपालगन्ज बसपार्क सुविधा सम्पन्न बसपार्कको रुपमा मानिन्थ्यो । नेपालगन्ज उपमहानगरपालिका वडा न.४ स्थित रहेको बसपार्क झण्डै साढे चार बिघा क्षेत्रफलमा फैलिएको छ ।
नेपालगन्ज बसपार्क बनाउन १६ करोड १६ लाख रूपैयाँ लागेको थियो । २०७६ सालदेखि सञ्चालनमा आएको बसपार्क यतिबेला भने भताभुङ्ग भएको छ ।

फोहोरको डंगुरले दुर्गन्धित उक्त्त बसपार्क व्यवस्थापनको पर्खाइमा रहेकै बेला नेपालगन्ज उपमहानगरपालिकाले बसपार्क संचालनका लागि एक करोड रुपैयाँमा ठेक्का आह्वान गरेको छ । पाँच बर्षका लागि २०८१ साल मंसिर १४ गते बोलपत्र आह्वान गरेको हो । तर उक्त सुचना गुमनाम राखेर आफु निकटकालाई ठेक्का दिन खोजेको आरोप लागेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीले विभिन्न ठाउँमा आ–आफ्नो तरिकाले सेटिङ्गको गर्न खोजेको व्यवसायीको आरोप छ। नेपालगन्ज उपमहानगरपालिकाका एक कर्मचारीले नेपालगन्जको धम्बोजीमा रहेको एक रेष्टुरेन्टमा बसेर गोप्य मिटिङ गरि ठेक्का सम्बन्धि सम्पुर्ण जानकारी दिएको बताइएको छ । दस वटा कम्पनीको नाम ति कर्मचारीले आफै लेखेर ठेक्का हालेको ब्यबसायीले आरोप लगाएका छन् । त्यसैमा पनि एघारौ नम्बरमा रहेको कम्पनिलाई ठेक्का दिइएको छ ।

नेपालगन्ज उपमहानगरले ठेक्का खोल्ने बेला यो यो कम्पनी र संघ संस्थाले बोलपत्रमा दाबी गरेको भन्दै नामावली समेत सार्वजनिक गरे पनि दोस्रो या तेस्रो दिन ती कर्मचारीले सार्वजनिक गरेको नामावली भन्दा फरक ब्यक्ति र संस्थालाई बोलपत्र स्वीकृत गरेको छ । ठेक्का स्वीकृत भएको सुचना र ठेक्काको बोलपत्र कतै सुचना सार्वजनिक नगरेको ब्यबसायीको आरोप छ । नेपालगन्ज उपमहानगरपालिकाको वेब साईटमा ठेक्का बोलपत्र र ठेक्का स्वीकृतको सुचना नदेखेको उनीहरुले स्पस्ट पारेका छन् ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

तर नेपालगन्ज उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दिपेन्द्र श्रेष्ठले नियम संगत रुपमा ठेक्का आह्वान गरेको दाबी गरेका छन् । उनले नेपालगन्ज उपमहानगरको वेब साईटमा केही समस्या आएकोले राख्न नसकिएको जिकिर गरे ।

पत्रिकाको हकमा बाँकेको कालपृष्ट दैनिक र काठमाडौंको नागरिक देैनिकमा बोलपत्र आह्वान गरि ठेक्का प्रक्रिया अगाडि बढाइएको उनले बताए । उनले आफु माथि लगाइएको आरोपमा कनै सत्यता नभएको जिकिर गरे । गलत र भ्रमपूर्ण तरिकाले आरोप लगाएको बताउँदै उनले भ्रममा नपर्न आग्रह गरे ।

 

ADVERTISEMENT

 

 

 

 

Share284Tweet174SendShare
Previous Post

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

Next Post

ट्राफिक प्रहरीलाई ‘रक्षात्मक ड्राइभिङ’ प्रशिक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
ट्राफिक प्रहरीलाई ‘रक्षात्मक ड्राइभिङ’ प्रशिक्षण

ट्राफिक प्रहरीलाई 'रक्षात्मक ड्राइभिङ' प्रशिक्षण

हिउँदे मकैखेती तर्फ बाँकेका किसानको आकर्षण

हिउँदे मकैखेती तर्फ बाँकेका किसानको आकर्षण

नेपालगन्ज टांगा स्टेसन हत्या प्रकरण: अर्का आरोपी पनि पक्राउ

नेपालगन्ज टांगा स्टेसन हत्या प्रकरण: अर्का आरोपी पनि पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Partly Cloudy
6:15 am5:55 pm +0545
Feels like: 31°C
Wind: 11km/h SSE
Humidity: 64%
Pressure: 1012.53mbar
UV index: 7
SunMonTue
31°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?