ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल प्राज्ञिक आधारभूत विद्यालयलाई तीन तारे विद्यालय घोषणा

News Desk by News Desk
१२:२२ बिहान, फाल्गुन १६, २०८१
नेपाल प्राज्ञिक आधारभूत विद्यालयलाई तीन तारे विद्यालय घोषणा
413
सेयर
387
VIEWS
ShareTweetSendShare

बर्दिया फगुन १६ गते ।
बर्दियाको बारबर्दिया नगरपालिका–११ मा रहेको श्री नेपाल प्राज्ञिक आधारभूत विद्यालय जब्दीलाई जिल्लाकोे पहिलो तीन तारे विद्यालय घोषणा भएको छ । विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुसार बर्दियाकै पहिलो तीन तारे विद्यालय घोषणा भएको हो ।

सरकारले विद्यालय तहको खानेपानी सरसफाइ र स्वच्छताको सुधार गरी विद्यालय शिक्षाको गुणस्तरीयता कायम गर्ने उद्देश्यले २०७४ सालमा कार्यविधि ल्याएको थियो । नेपाल सरकारको विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुरूप मापदण्ड पुगेकाले विद्यालयलाई तेस्रो तारा घोषणा गरेको बारबर्दिया नगरपालिका नगर प्रमुख छविलाल थारूले बताए ।

उनका अनुसार सरकारले बनाएको कार्यविधिअनुसार नगरपालिकामा विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०८१ बनाएर विद्यालयको खानेपानी सरसफाइको मापदण्ड तोकेको बताए । नगरपालिकाले बनाएको कार्यविधिअनुसार अनुगमन गरी मुल्याङ्कन गर्दा तेस्रो तारामा पनि ३० अङ्क ल्याएपछि नगरपालिकाको सामाजिक विकास समितिले तीन तारे विद्यालय घोषणा गर्ने निर्णय गरेको हो ।

तीन ताराको स्तरमा पुगेको विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा पहुँचयुक्त सुरक्षित खानेपानी र शौचालयको सुविधा, विद्यालयमा फोहोरमैला व्यवस्थापन, साबुन पानीले हात धुने सुविधा, विद्यालयमा फूलबारी बगैँचाको व्यवस्था, दिवा खाजाको व्यवस्था गरिएको हुन्छ । त्यसैगरी विद्यालयमा सरसफाइयुक्त व्यवहार परिवर्तनका साथै खानेपानी सरसफाइ मर्मत सम्हार कोषको व्यवस्था गरिनु पर्दछ ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सिँचाइमन्त्री एवं सभासद सञ्जय गौतमले विद्यालयको शैक्षिक गुणस्तरका लागि खानेपानी सरसफाइ र स्वच्छताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले सहयोगी संस्था लगायत सबैको सहयोगमा विद्यालयलाई तीन ताराको स्तरमा पुगेको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

बर्दियामा नेपाल सरकारको कार्यविधिअनुसार बर्दिया जिल्लाका चार वटा स्थानीय तह गुलरिया, बारबर्दिया र मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाले विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि बनाई लागु गरिसकेको छ । ठाकुुरबाबा नगरपालिकाले कार्यविधि बनाउने पक्रियामा रहेको छ । कार्यविधिअनुसार बारबर्दिया नगरपालिकाले थप तीन विद्यालयलाई तीन तारा घोषणा गर्ने निर्णय गरिसकेको छ ।

गुलरिया नगरपालिकामा एक, ठाकुरबाबा नगरपालिकामा २ र गेरुवा गाउँपालिकामा एक विद्यालय तीन तारा घोषणा गर्ने तयारीमा रहेको बेस बर्दियाका परियोजना संयोजक जगदिशप्रसाद चौधरीले बताए । उनका अनुसार बर्दिया जिल्लामा हाल ३३ वटा विद्यालयमा कार्यविधिअनुसार काम भइरहेको छ ।

ADVERTISEMENT

वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहयोगमा बेस संस्थाद्वारा वास गेन्स परियोजना सञ्चालनमा छ । सोहीअनुसार विद्यालयमा काम भइरहेको संयोजक चौधरीले बताए ।

Share181Tweet97SendShare
Previous Post

आजदेखि ९ औं थारू साहित्य राष्ट्रिय सम्मेलन

Next Post

नेपालगन्ज भन्सारबाट राजस्व सङ्कलन वृद्धि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

नेपालगन्ज भन्सारबाट राजस्व सङ्कलन वृद्धि

जाँदाजाँदै बाँकेका सिडिओ बिवादीत: अधिकारको दुरुपयोग गर्दै सौदाबाजी गरेको आरोप

जाँदाजाँदै बाँकेका सिडिओ बिवादीत: अधिकारको दुरुपयोग गर्दै सौदाबाजी गरेको आरोप

गगन थापा आज नेपालगन्ज आउँदै

गगन थापा आज नेपालगन्ज आउँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?