ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

नेपालगन्ज भन्सारबाट राजस्व सङ्कलन वृद्धि

News Desk by News Desk
१२:२५ बिहान, फाल्गुन १६, २०८१
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
568
सेयर
560
VIEWS
ShareTweetSendShare

बाँके फगुन १६ गते ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष ११ प्रतिशत भन्दा बढी राजस्व सङ्कलनमा वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयका सुचना अधिकारी भन्सार अधिकृत पवित्रकुमार खड्काका अनुसार यस वर्षको माघ महिनासम्म सात महिनाको अवधीमा गत आर्थिक वर्षभन्दा ११ प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको हो ।

सुचना अधिकारी खड्काले गत आर्थिक वर्षको साउनदेखि माघसम्ममा १६ अर्ब २७ करोड ३० लाख ६१ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा १० अर्ब ६२ लाख तीन हजार रुपियाँ अर्थात् लक्ष्यको ६१.४९ प्रतिशत राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म १५ अर्ब १५ करोड ३१ लाख ८० हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा १० अर्ब ९५ करोड ४१ लख ८४ हजार रुपियाँ अर्थात् लक्ष्यको ७२.२९ प्रतिशत राजस्व सङ्कलन गरिएको सूचना अधिकारी खड्काले बताए ।

उनले चालु आर्थिक वर्षको सात महिनामा गत आर्थिक वर्षको सोही अवधीमा भन्दा ११ प्रतिशत राजस्व सङ्कलनमा वृद्धि भएको बताए । नेपालगन्ज भन्सार कार्यालयका अनुसार यात्रु शाखाबाट मात्रै दैनिक साढे दुई लाख रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ । सबैभन्दा धेरै आयल निगमबाट राजस्व सङ्कलन हुने गरेको उनले बताए ।

चालु आवको साउनमा लक्ष्यको ७४ प्रतिशत, भदौमा लक्ष्यको ६७ प्रतिशत, असोजमा ६७ प्रतिशत, कात्तिकमा ७६ प्रतिशत, मङ्सिरमा पनि ७६ प्रतिशत, पुसमा ७१ प्रतिशत र माघमा ७५ प्रतिशत राजस्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी खड्काले बताए । उनले एक आर्थिक वर्षमा असुली भएको राजस्वमा अर्को आर्थिक वर्षका लागि १० अर्ब बढी लक्ष्य तोकिनुले पनि लक्ष्य पाउन समस्या हुने गरेको बताए ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

गत आर्थिक वर्षमा २८ अर्ब बढी राजस्व सङ्कलनको लक्ष्य रहेकोमा १८ अर्ब मात्रै सङ्कलन भएपनि चालु आर्थिक वर्षका लागि फेरि २७ अर्ब राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएको भन्सार कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार राजस्व सङ्कलन हुने प्रमुख मालवस्तुमा प्रेटोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पीना, एमएस बिलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडा आदि रहेका छन् । नेपालबाट जडीबुटीलगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।

ADVERTISEMENT
Share232Tweet140SendShare
Previous Post

नेपाल प्राज्ञिक आधारभूत विद्यालयलाई तीन तारे विद्यालय घोषणा

Next Post

जाँदाजाँदै बाँकेका सिडिओ बिवादीत: अधिकारको दुरुपयोग गर्दै सौदाबाजी गरेको आरोप

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग
आर्थिक

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

१:४९ बिहान, अशोज ४, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग
आर्थिक

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

११:३० बिहान, भदौ २४, २०८३
राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
Next Post
जाँदाजाँदै बाँकेका सिडिओ बिवादीत: अधिकारको दुरुपयोग गर्दै सौदाबाजी गरेको आरोप

जाँदाजाँदै बाँकेका सिडिओ बिवादीत: अधिकारको दुरुपयोग गर्दै सौदाबाजी गरेको आरोप

गगन थापा आज नेपालगन्ज आउँदै

गगन थापा आज नेपालगन्ज आउँदै

निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बाँकेको कम्दी करिडोरमा पाटे बाघ देखिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?