ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लागु पदार्थ दुव्र्यसनीको बढ्दो जोखिमः मुख्य कारण वेरोजगारी समस्या

News Desk by News Desk
११:५६ मध्यान्ह, चैत्र १०, २०८१
बढ्दै छन् लागुपदार्थ दुर्व्यसनी
408
सेयर
407
VIEWS
ShareTweetSendShare

शोभा केसी सुवेदी
बाँके चैत ११ गते ।
नेपालमा लागु पदार्थका दुव्र्यसनी बढ्दो क्रममा छन्। लागु पदार्थ कारोबारका लागि नेपाल ट्रान्जिट पोइन्ट नै बनेको छ। लागु पदार्थले मानिसको शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउँछ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँछ।

कानुनद्वारा निषेधित गाँजा, अफिम, हेरोइन, मर्फिन, कोकिन आदि अवैध लागु औषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागु पदार्थ हो। विश्व स्वास्थ्य सङ्गठनले लागु पदार्थलाई स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ।

नेपाली समाजमा लागू औषधको प्रतिशत बढ्दो मात्रामा भएका कारण देश बनाउने भविष्यका कर्णधार ७० प्रतिशत युवायुवतीहरू लागु औषधको दुव्र्यसनीमा फसेको तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । समय जतिजति बित्दै जाँदा त्यति नै युवायुवतीहरू लागु औषध दुव्र्यसनको लतमा फस्ने जोखिम बढ्दै गएको देखिन्छ । तथ्याङ्कअनुसार बालबालिकाको उमेर १९ देखि ३० वर्ष भनिएता पनि समाजमा प्रत्यक्ष रूपले देखिएका दुव्र्यसनमा फसेका बालबालिकाहरूको उमेर १२ वर्षदेखि सुरु भएको छ।

यो समाजका लागि सबैभन्दा जल्दो बल्दो विकृति हो। भविष्यमा सम्पूर्ण ओहोदा र पदमा बस्ने बालबालिकाहरूको अवस्था नै जोखिमपूर्ण छ भने परिवार समाज र देशको अवस्था कस्तो रहला ? बालबालिकाहरूको पहिलो पाठशाला भनेको घर हो। सबैभन्दा पहिले परिवारबाट नैतिक शिक्षा दिन जरुरी छ। हुन त बालबालिकाहरू कुलतमा लाग्नुको धेरै कारणहरू छन्।

सम्बन्धित समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

पारिवारिक झमेला साथी संगत आर्थिक प्रलोभन आदिआदि आजको अवस्थामा बालबालिकाहरू कुलतमा लाग्नुको मुख्य कारण बेरोजगारी समस्या नै हो। यो अवस्थालाई मध्यनजर गरेर तीनै तहका सरकार र सरोकारवालाहरूले विद्यालयको पढाइ पश्चात् खाली समयमा अनिवार्य रूपले उनीहरूको जीवनशैली व्यस्त बनाउने खालका योजना र कार्यक्रमहरु ल्याउन आवश्यक छ । खासगरी सीपमुलक तालिम दिन सकियो भने उनीहरु आयआर्जनमा पनि संलग्न हुने सम्भावना बढ्छ ।

जसले गर्दा उनीहरुलाई नकारात्मक सोंचको अनुभूति आउँदैन । बालबालिकाहरू व्यस्त हुँदा उनीहरु विग्रन पाउँदैनन् । लागु पदार्थ नियन्त्रणका लागि सरकारी तवरबाट पर्याप्त ऐन कानुन निर्माण भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। लागु पदार्थ प्रयोगकर्ताको उपचार तथा पुनस्र्थापना केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ लागु भइसकेको छ।

कानुनी पाटो बलियो देखिएपछि यसको कार्यान्वयन भने फितलो हुँदा यसको प्रयोग बढेको पाइएको छ। त्यसकारण स्थानीय सरकार, नागरिक समाज, सुरक्षा निकाय, सामाजिक सङ्घसंस्थाले यसको नियन्त्रणमा सहकार्य र समन्वय गर्नुपर्ने देखिन्छ। अर्कोतर्फ लागु पदार्थको दुव्र्यसनी कम गर्न स्कुल तहदेखि नै यसको असरबारे सिकाउन जरुरी छ। यसरी जाँदा दीर्घकालीन रूपमा लागु पदार्थका दुव्र्यसनी पनि कम हुने अनुमान गरिन्छ।

ADVERTISEMENT
Share164Tweet102SendShare
Previous Post

दुई बालकको मृत्यु भएपछि वेतहनी चोक तनावग्रस्त, स्थिति नियन्त्रण गर्न दजनौँ राउड हवाई फायर र अश्रु ग्याँस प्रहार

Next Post

कोहलपुरमा विश्व वित्तीय सप्ताह मनाइयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
Next Post
कोहलपुरमा विश्व वित्तीय सप्ताह मनाइयो

कोहलपुरमा विश्व वित्तीय सप्ताह मनाइयो

भूकम्पले क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माण गरिँदै

भूकम्पले क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माण गरिँदै

समाज परिवर्तनमा सक्रिय बन्दै किशोरी

समाज परिवर्तनमा सक्रिय बन्दै किशोरी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 28°C
Wind: 3km/h ENE
Humidity: 74%
Pressure: 1016.93mbar
UV index: 3
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?