ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समाज परिवर्तनमा सक्रिय बन्दै किशोरी

News Desk by News Desk
१२:०७ बिहान, चैत्र ११, २०८१
समाज परिवर्तनमा सक्रिय बन्दै किशोरी
426
सेयर
395
VIEWS
ShareTweetSendShare

बर्दिया चैत ११ गते ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं.१२ मा रहेको भैसाही गाउँका २५ जना किशोरी यतिबेला समाज परिवर्तन गर्न जुटेका छन् । वडालाई बालबिवाह मुक्त गराउनेदेखि लागु औषध प्रयोग नियन्त्रण, महिला हिंसा रोकथामलगायत विभिन्न काममा सक्रिय बन्दै आएका हुन् ।

गाउँमा किशोरी क्लब गठन भएपछि अहिले गाउँको मुहारनै परिवर्तन भएको छ भने गाउँलाई बालबिवाह मुक्त गाउँ बनाउन सफल भएका छन् । भैसाही गाउँमा २५ जना किसोरी मिलेर एउटा किशोरी क्लव गठन गरेका छन् । बिदाको दिन होस् या फुर्सदको समय उनिहरु एक ठाउँमा जम्मा हुन्छन् र गाउँका घर घरमा पुगेर बालबिवाह नगर्न र नगराउन अनुरोध गर्ने गर्दछन् ।

त्यस गाउँका किशोरीहरुले किशोरी समूह गठन गरेपछि अहिले त्यस गाउँमा लागु औषध नियन्त्रण र महिला हिंसा समेत नियन्त्रण भएको छ । गाउँमा कसैको बिवाह हुन थाल्यो भने सबै किशोरी मिलेर बिवाह उमेर पुगेको नपुगेको समेत उनिहरुले सोध्ने गर्दछन् । भैसाही गाउँमा गठन भएको किशोरी समूहमा १५ देखि १८ वर्षसम्मका किशोरीहरु धेरै देख्न पाइन्छ । विद्यालयको कक्षा कोठादेखि गाउँघरसम्म उनिहरुले सचेतना फैलाउँदै आएका छन् ।

किशोरी समूह गठन भएपछि लागु औषध प्रयोग नगर्न अनुरोध गर्दै घरघरमा पुग्ने गरेको भैसाहीमा रहेको किशोरी क्लबका अध्यक्ष सन्धया थारुले बताइन् । उनले भनिन्, ‘‘हामिले क्लबमा बसेर समाज परिवर्तन गर्न खोजी रहेका छौं । त्यसमा आफुहरुलाई अभिभावक र शिक्षकहरुले समेत साथ दिइरहनुभएको छ ।’’ नेपाल–भारत सिमा क्षेत्रबाट लागु औषध प्रयोगकर्ताहरुले लागु औषध भित्र्याउने गरेका कारण सचेतनाका लागि उनिहरुले नेपाल–भारत सिमा क्षेत्रमा पनि विभिन्न किसिमका चेतनामुलक कामहरु गर्दै आइरहेको क्लबका सदस्य फिजा खानले बताए ।

सम्बन्धित समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

गुलरिया नगरपालिका वडा नं.१२ मा पर्ने भैसाही गाउँको किशोरी क्लबलाई बाँके युनेश्को क्लबले सहयोग गर्दै आइरहेको छ । नेपाल सरकराले सन् २०३० भित्रमा नेपाललाई बालबिवाह मुक्त गर्ने लक्ष्य बमोजिम बालबिवाह न्यूनीकरणका लागि काम गर्दै आइरहेको क्लबले जिल्लामा रहेका किशोरी क्लबलाई परामर्श दिने मासिक रुपमा उनिहरुलाई तालिम दिने र अध्ययनका लागि अध्ययन सामग्रीको समेत व्यवस्था मिलाएको बाँके युनेश्को क्लबका सशक्त बालिका परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले बताए ।

कक्षा ८ देखि १२ कक्षा अध्ययन गर्ने किशोरीहरु किशोरी क्लबमा सम्मिलित भएको र किशोरी क्लब गठन भएपछि त्यस गाउँदेखि विद्यालयसम्म धेरै परिवर्तन आएको गुलरिया नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख सतिश यादवले बताए । विद्यालयमा अध्ययनरत रहेका बालबालिकाले विद्यालय जान छोडेमा पनि किशोरी क्लबका सदस्यहरु घरमा पुगेर अभिभावकलाई सम्झाई बुझाई गरी विद्यालय पठाउने गरेका छन् ।

ADVERTISEMENT
Share189Tweet99SendShare
Previous Post

भूकम्पले क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माण गरिँदै

Next Post

आतंक मच्चाउने ३२ मोटरसाइकलको साइलेन्सर निकालेर कारवाही

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
Next Post
आतंक मच्चाउने ३२ मोटरसाइकलको साइलेन्सर निकालेर कारवाही

आतंक मच्चाउने ३२ मोटरसाइकलको साइलेन्सर निकालेर कारवाही

नेपालगन्जको सुर्खेतरोडमा फुलेको फुल माथि राजनीति सुरु : जस लिनेको होडवाजी

नेपालगन्जको सुर्खेतरोडमा फुलेको फुल माथि राजनीति सुरु : जस लिनेको होडवाजी

नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु, पहिलो चरणमा सडक निर्माण

नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु, पहिलो चरणमा सडक निर्माण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?