ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भूकम्पले क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माण गरिँदै

News Desk by News Desk
१२:०५ बिहान, चैत्र ११, २०८१
भूकम्पले क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माण गरिँदै
413
सेयर
398
VIEWS
ShareTweetSendShare

जाजरकोट चैत ११ गते ।
भूकम्पले क्षतिग्रत जाजरकोटको जिल्ला प्रहरी कार्यालयको भवन पुनर्निर्माण गर्न लागिएको छ । गत वर्ष कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले चर्किएर बस्न नमिल्ने भएपछि दातृ निकायको सहयोगमा पुनर्निर्माण गर्न लागिएको हो । जनतालाई शान्तिसुरक्षा दिन जिल्लामा जिल्ला प्रहरी कार्यालयसहित ३३ वटा प्रहरी युनिट रहेका छन् ।

सात वटा स्थानीय तहमा रहेका प्रहरी युनिटका भवन निर्माणमा जनताले जग्गा चन्दा दिए पनि बजेट अभावमा भूकम्पले क्षतिग्रस्त माटो, ढुङ्गाका कच्ची भाडाका घरबाट जोखिम मोलेर सेवा प्रवाह गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार भूकम्पले क्षतिग्रस्त जिल्ला प्रहरी कार्यालयसहित ग्रामीण बस्तीमा रहेका भूकम्पबाट भएको क्षतिग्रस्त युनिटको विवरण गृह मन्त्रालय तथा सम्बन्धित निकायमा पेस गरेको बताए ।

२०३४ सालमा ढुङ्गा, माटोले निर्माण गरेको कच्ची भवन भूकम्पले चर्किएर बस्न नमिल्ने भएपछि सेवा प्रवाहमा समस्या भएको छ । तीनतले कच्ची टिनको छानाको भवनमा प्रशासनिक सेवा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, हिरासत थुनुवा कक्ष, सञ्चार सेवा प्रवाह गरिएको थियो । भवन बस्न नमिल्ने भएपछि त्रिपाल र टहरामुनिबाट पनि सेवा प्रवाह गर्न कठिन भएको डिएसपी पाण्डेको भनाइ छ । जिल्ला प्रहरी कार्यालयको प्रशासनिक भवन क्षतिग्रस्त भएपछि जनताले पाउने सेवा सहज रूपमा दिन नसकेको उनले बताए । दातृ निकायका प्रतिनिधिसँग भवन बनाइदिन आग्रह गरेपछि पुनर्निर्माण गर्ने तयारी भइरहेको उनले जनाए ।

अहिले जीर्ण भवन भत्काउन लागिएको छ । युनोपिओस दातृ निकायको सहयोगमा प्रशासनिक भवन निर्माणका लागि सोही भवन भत्काएर पुनर्निर्माणको काम अघि बढाइएको छ । दातृ निकायसँग प्रशासनिक भवन भूकम्पले बस्न नमिल्ने बनाएपछि पुनर्निर्माण गरिदिने प्रस्तावलाई स्वीकार गरेपछि साढे दुईतले पक्की प्रशासनिक भवन एक वर्षमा निर्माण सम्पन्न गर्ने तयारी भएको छ । जिल्लाका अन्य प्रहरी युनिट पनि बजेट अभावका कारण भाडाका क्षतिग्रस्त भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

केही वर्षअघि इलाका प्रहरी कार्यालय रिम्ना, इलाका प्रहरी कार्यालय सिम, इलाका प्रहरी कार्यालय रामीडाँडा, इलाका प्रहरी कार्यालय जगतीपुरमा पक्की भवन निर्माण भइसकेका छन् । इलाका प्रहरी कार्यालय दल्ली र प्रहरी चौकी कुदुमा सरकारबाट बहुवर्षीय बजेट प्राप्त भएर केही समयमै भवन निर्माण गरिने डिएसपी पाण्डेले बताए ।

ADVERTISEMENT
Share174Tweet100SendShare
Previous Post

कोहलपुरमा विश्व वित्तीय सप्ताह मनाइयो

Next Post

समाज परिवर्तनमा सक्रिय बन्दै किशोरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post
समाज परिवर्तनमा सक्रिय बन्दै किशोरी

समाज परिवर्तनमा सक्रिय बन्दै किशोरी

आतंक मच्चाउने ३२ मोटरसाइकलको साइलेन्सर निकालेर कारवाही

आतंक मच्चाउने ३२ मोटरसाइकलको साइलेन्सर निकालेर कारवाही

नेपालगन्जको सुर्खेतरोडमा फुलेको फुल माथि राजनीति सुरु : जस लिनेको होडवाजी

नेपालगन्जको सुर्खेतरोडमा फुलेको फुल माथि राजनीति सुरु : जस लिनेको होडवाजी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?